Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सदनमा मर्यादित र शिष्ट भएर विरोध गर्न सांसदलाई एमालेको ध्यानाकर्षण

64x64
नेपाल लाइभ शनिबार, भदौ २६, २०७८  १८:४६
1140x725
प्रतिनिधि सभामा एमालेको विरोध। फाइल तस्बिर।

काठमाडौं- नेकपा एमालेले सदनमा मर्यादित र शिष्ट भएर विरोध गर्न आफ्ना सांसदलाई ध्यानाकर्षण गराएको छ। शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय मूल्य, मान्यता र एमालेले अवलम्बन गर्दै आएको संस्कृतिको स्मरण गराएको हो।

'संसद्‌मा हामी लगातार विरोध अगाडि बढाइराखेका छौं। हाम्रो यो विरोध संसदीय मूल्य, मान्यता अन्तर्गत छ। शिष्ट छ। मर्यादित छ। आजको बैठकले हाम्रो सम्पूर्ण माननीय सदस्यहरुलाई संसदीय मूल्य, मान्यता र नेकपा एमालेले अवलम्बन गर्दै आएको मर्यादित र शिष्ट संस्कृतिभित्र बसेर विरोधलाई अगाडि बढाउनको निम्ति सम्पूर्ण माननीयहरुको ध्यानाकर्षण गरेको छ', बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने।

सदनमा एमालेका सांसदहरुले भूमिकालाई थप स्पष्ट गर्न संसदीय दलको बैठक बोलाइएको छ। 'संसद्‌मा नेकपा एमालेका माननीयहरुले खेल्नुपर्ने भूमिकालाई अझै स्पष्ट गर्नको निम्ति भोलि १२ बजे संसदीय दलको बैठक पनि आयोजना गर्ने र माननीय सदस्यहरुलाई पछिल्ला घटनाक्रम र विषयवस्तुहरुमा थप स्पष्ट गर्ने र भूमिकालाई स्पष्ट गर्ने कुरा पनि आजको बैठकले गरेको छ', उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

सदनमा आफ्ना सांसद्को भूमिकालाई थप स्पष्ट गर्न एमालेले बोलायो संसदीय दलको बैठकशनिबार, भदौ २६, २०७८

सभामुखप्रति पनि एमालेले असन्तुष्टि व्यक्त गरेको छ। सभामुखले एमाले पार्टीको विभाजनका निम्ति भूमिका खेलेको , उनको निष्पक्षता, सभामुखले संसद्लाई जसरी विश्वासमा नलिएरै चलिरहेको तथा उनी सत्तापक्षको प्रतिनिधि जस्तो भएर काम गरिरहेको विषयमा आफूहरुको टिप्पणी रहेको भट्टराईले बताए।

एमालेले बजेट अध्यादेशको सन्दर्भमा आएको प्रतिस्थापन विधेयकको विषयमा पनि विरोध गरेको छ। 'सत्ता पक्षको बल मिच्याइँ भयो भन्ने हाम्रो निष्कर्ष छ। कुनै पनि विधेयकहरु त्यसमा पनि बजेट जस्तो कुरा प्रस्तुत गर्दा पूर्वसूचना दिनुपर्ने हुन्छ संसद्‌मा। त्यसका लागि प्रतिपक्षी दलसँग आवश्यक सहकार्य गर्नुपर्ने हुन्छ। त्यो कुनै पनि कुरा नगरीकन हठात् र छापामार शैलीमा प्रतिस्थापन विधेयकमार्फत् बजेट ल्याइयो', उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विगतको सरकारले ल्याएका कतिपय आयोजनालाई हचुवाको भरमा कटौती गरिएको भन्दै त्यसप्रति एमाले बैठकले आपत्ति व्यक्त गरेको छ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा
सम्बन्धित सामग्री
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । शनिबार, मंसिर १२, २०८३
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध शिक्षा, अर्थतन्त्र, विकास, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव संगालेका बज्राचार्यलाई पार्टी अध्यक्ष कुलमान घिसिङले... शनिबार, मंसिर १२, २०८३
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा डा.शर्माले डोल्पाबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केए... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा शनिबार, मंसिर १२, २०८३
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध शनिबार, मंसिर १२, २०८३
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा शनिबार, मंसिर १२, २०८३
नारायणगढ मुग्लिड सडक बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द शनिबार, मंसिर १२, २०८३
महावीर पुनको योजना : हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधिबाट पुनर्जीवन दिने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
प्रधानमन्त्री बालेन पनि राष्ट्रपति भेट्न शीतल निवासमा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्