• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्रिमियर लिग : चौथो राउण्ड सुरु, अमेरिकी राष्ट्रका खेलाडीलाई पनि खेल्न दिने निर्णय

64x64
नेपाल लाइभ शनिबार, भदौ २६, २०७८  १५:४८
1140x725

काठमाडौं- युरोपको शीर्ष क्लब फुटबल प्रतियोगिता इंग्लिस प्रिमियर लिग आज (शनिबार) देखि पुन: सुरु हुँदै छ। करिब दुई साताको अन्तर्राष्ट्रिय ब्रेकपछि लिगको चौथो राउण्ड सुरु हुन लागेको हो।

आज लिगका विभिन्न ८ खेल प्रतिस्पर्धा हुनेछ। शीर्षस्थानमा रहेको टोटेनहमले क्रिस्टल प्यालेससँग साँझ ५:१५ बजे प्रतिस्पर्धा गर्दै छ।

टोटेनहम लगातार चौथो जितको खोजीमा रहेको छ। टोटेनह्यामले यसअघि लिग च्याम्पियन म्यानचेस्टर सिटी, वल्भ्स र वाटफर्डलाई समान १-० ले पराजित गरेको थियो।

यता, क्रिस्टल प्यालेस पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ। क्रिस्टलले चेल्सीसँग ३-० को हार बेहोरेको थियो भने ब्रेन्टफर्ड र वेस्ट ह्यामसँग बराबरी खेलेको थियो।

यता, आर्सनलले घरेलु मैदानमा नर्विच सिटीको आतिथ्यता गर्दै छ। आर्सनल पहिलो जित निकाल्ने योजनामा हुनेछ। आर्सनल ब्रेन्टफर्ड र चेल्सीसँग समान २-० ले पराजित भएको थियो। यस्तै, सिटीसँग ५-० को फराकिलो हार बेहोरेको थियो।

यता, नर्विच पनि पहिलो जितको खोजीमा रहनेछ। 

अपराजित ब्रेन्टफर्डले ब्राइटनसँग खेल्दा लेस्टर सिटीले घरेलु मैदानमा साविकको विजेता सिटीको आतिथ्यता गर्दै छ। म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा न्युक्यासल युनाइटेडको सामना गर्दै छ।

साउथह्याम्टन र वेस्टह्याम तथा वाटफर्ड र वल्भ्सबीचको खेल पनि आज राति नै हुँदै छ।

Ncell 2
Ncell 2

यी सबै खेल राति ७:४५ बजेबाट सुरु हुनेछ।

गत सिजनको च्याम्पियन्स लिग च्याम्पियन चेल्सीले एस्टन भिल्लासँग राति १०:१५ बजे प्रतिस्पर्धा गर्दै छ।

अमेरिकी राष्ट्रका खेलाडीलाई आफ्नो क्लबबाट खेल्न दिने निर्णय
दक्षिण अमेरिकी राष्ट्रका खेलाडीले आफ्नो क्लबबाट प्रिमियर लिग खेल्न पाउने भएका छन्। फुटबलको सर्वोच्च निकाय फिफाको समन्वयमा उनीहरुलाई आ-आफ्नो क्लबबाट प्रिमियर लिग खेल्न दिन लागिएको हो। 

फिफासँग ब्राजिल, चिली, पाराग्वे र मेक्सिको फुटबल संघसँगको छलफलपछि यी राष्ट्रले आफ्नो पाँच दिनको प्रतिबन्ध माफ गर्न सहमत भएको हो। तर, अर्जेन्टिनाका खेलाडीले भने खेल्न नपाउने भएको छ।

अब लिभरपुलका फाविन्हो, एलिसन बेकर र रोबर्टो फिर्मिनो, सिटीका एडर्सन मोराएस र गाब्रियल जेसस, युनाइटेडका फ्रेड र चेल्सीका थियागो सिल्भा खेल्न योग्य हुनेछन्। यस्तै, लिड्सका राफिन्हा, वल्भ्सका राउल जिमिनेज, वाट्फोर्डका फ्रान्सिस्को सिएराल्टा, न्यु क्यासलका मिगुएल अल्मिरोन र ब्ल्याकबर्नका बेन ब्रेरटनले पनि क्लबबाट खेल्न पाउनेछन्।

प्रिमियर लिग क्लबले खेलाडीलाई आफ्नो देशको लागि पछिल्लो अन्तर्राष्ट्रिय खेलका लागि कोरोनाको रेड लिस्टमा रहेका राष्ट्रमा नपठाउने निर्णय गरेको थियो। ब्राजिलले विश्वकप छनोटका केही खेल प्रिमियर लिग खेल्ने नौ खेलाडीबिना नै खेलेको थियो। 

फिफाको नियमअनुसार क्लबहरुले खेलाडी फुकुवा गर्न नमाने अन्तर्राष्ट्रिय खेल सकिएको पाँच दिनसम्म प्रतिबन्ध लगाउन पाउने प्रावधान रहेको छ।

यता बेलायतको रातो सूचीमा रहेको ब्राजिल पुगेका अर्जेन्टिनी जियोभानी लो सेल्सो, क्रिस्टियन रोमेरो, एमिलियानो बुएन्डिया र एमिलियानो मार्टिनेजले प्रिमियर लिगको यो साताको पहिलो खेल गुमाउनेछन्।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेकाे सहकारी ठगी मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्दा
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
रवि लामिछानेकाे सहकारी ठगी मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा आइतबार, चैत १, २०८२
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय आइतबार, चैत १, २०८२
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्दा आइतबार, चैत १, २०८२
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने सरकारको निर्णय आइतबार, चैत १, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्