काठमाडौं- ललितपुरको थ्रीस्टार क्लबले डिफेन्डर निशान खड्कासँगको सम्झौता नवीकरण गरेको छ।
थ्रीस्टारले निशानसँग बिहीबार आगामी सिजनका लागि क्लबमा सम्झौता नवीकरण गरेको हो।
उनी २०७६ को ‘ए’ डिभिजन लिगमा थ्रीस्टार आबद्ध भएका थिए। त्यसअघिको सिजनमा उनले च्यासल युथ क्लबबाट खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।