काठमाडौं- हुचिलको चुच्चो जस्तो देखिने वस्तुसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान तर्फको प्रस्थान कक्षबाट सोलुखुम्बुको सिद्धिचरण नगरपालिका-६ का ४३ वर्षीय कोबिरबहादुर मगरलाई पक्राउ गरेको हो।
आझ बिहान ६:१५ बजेको तारा एयरको उडानमार्फत् लुक्ला प्रस्थान गर्न लागेका उनलाई हुचिलको चुच्चो जस्तो वस्तु एकथानसहित पक्राउ गरि जिल्ला वन कार्यालय, हात्तीसार काठमाडौं बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।