फाइल तस्बिर।
काठमाडौं- नेपाल र भारतबीच जारी दोस्रो मैत्रीपूर्ण खेल हेर्न नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्।
उनी खेलको पहिलो हाफ चलिरहेको समयमा रंगशालामा पुगेका हुन्।
पहिलो हाफ सकिँदा खेल गोलरहित बराबरीको स्थितिमा रहेको छ।
गत बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १-१ गोलको बराबरीमा रोकेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।