भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ। नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका छन्।
खेलको पहिलो हाफ चलिरहँदा नेपाल १-० गोलले अघि बढेको छ। भारतीय डिफेन्डरले गोलकिपरलाई दिएको पास बीचैमा लिएर अन्जनले गोल गरेका हुन्।
नेपाल र भारतबीच दुई वटा मैत्रीपूर्ण खेल हुनेछ। आज पहिलो खेल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।