Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

'अनुसन्धान ब्यूरो'का नाममा नेपाल प्रहरीको समानान्तर संगठन बनाउने लुम्बिनी सरकारको तयारी

64x64
नेपाल लाइभ आइतबार, भदौ १३, २०७८  १६:११
1140x725

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान ब्यूरो’ गठनका लागि भन्दै प्रदेश सभा सचिवालयमा विधेयक दर्ता गराएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको यो विधेयकको मस्यौदा गत जेठमै प्रदेश सभा सचिवालयमा दर्ता गरिए पनि भर्खरै मात्र त्यसको जानकारी बाहिर आएको हो।

प्रदेश सभा सचिवालय स्रोतका अनुसार मन्त्रालयले तयार पारे पनि त्यसलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभामा पुर्‍याएको थियो। त्यसबेला आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कुलप्रसाद केसी ‘सोनाम’ थिए। मुख्यमन्त्री शंकर पोखरेल थिए। पोखरेललाई विस्थापन गर्दै अहिले केसी नै मुख्यमन्त्री बनेका छन्। केसीकै ‘आइडिया’अनुसार यो विधेयक तयार भएकाले अब ब्यूरो गठनका लागि पहल अघि बढाउने र त्यसका निम्ति विधेयकलाई प्रदेश सभामा टेबल गर्ने तयारी अघि बढ्ने बताइएको छ।

प्रहरीको समानान्तर संगठन
‘लुम्बिनी प्रदेशभित्र शान्ति र सुव्यवस्था कायम राखी राष्ट्रिय स्वार्थ परिपूर्तिको लागि आवश्यक सूचना संकलन गरी प्रशोधन गर्न समेत बाञ्छनीय भएकोले यो ऐनको आवश्यकता परेको’ विधेयकमा उल्लेख छ। 

विधेयकको दफा ३ अनुसार प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान सेवा’ गठन गर्ने र त्यो सेवाका कर्मचारी प्रदेश लोकसेवा आयोगबाट पूर्ति गरिनेछ। दफा ४ मा ‘प्रदेश अनुसन्धान सेवा’ सञ्चालनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत् प्रदेश अनुसन्धान ब्यूरो स्थापना हुने उल्लेख छ। ब्यूरोको केन्द्रीय कार्यालय प्रदेश राजधानीमा रहने र आवश्यकता अनुसार ब्यूरोका जिल्ला कार्यालयहरु पनि स्थापना गर्ने भनिएको छ। 

तर, विधेयकमा केही यस्ता प्रावधान प्रस्ताव गरिएका छन् जसबाट यसलाई नेपाल प्रहरीको समानान्तर संगठन बनाउन खोजिएको प्रष्ट हुन्छ। 

पहिलो त यो प्रहरी संगठन नै होइन जसलाई प्रहरीको जिम्मेवारीमा ‘ओभरल्याप’ गर्ने अधिकार दिन खोजिँदैछ। विधेयकको दफा ८ को उपदफा १ र २ मा प्रष्ट लेखिएको छ, ‘प्रदेश अनुसन्धान सेवाको प्रमुख ब्यूरो प्रमुखको रुपमा रहनेछ। ब्यूरो प्रमुखको नियुक्ति मन्त्रालयको सिफारिसमा प्रदेश सरकारले गर्नेछ।’ यसले ब्यूरो प्रमुख निजामती कर्मचारीलाई बनाउन खोजिएको प्रष्ट पार्छ। सोही दफाको उपदफा ४ मा ‘यस दफाको उपदफा १ बमोजिमको उम्मेदवार उपलब्ध नभएमा सुरक्षा निकायको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदबाट अवकाश पाएको व्यक्ति ब्यूरो प्रमुखका रुपमा नियुक्त हुन सक्नेछ’ भनिएको छ।

विधेयकको सबभन्दा विवादास्पद व्यवस्था दफा ६ मा छ, जसले यसलाई प्रहरीको समानान्तर संगठन बनाउन खोजेको प्रष्ट हुन्छ। दफा ६ मा मन्त्रालयले आवश्यक ठानेका विषयमा ब्यूरोलाई अनुसन्धान गर्न लगाउन सक्ने र ब्यूरोले अनुसन्धान गर्ने सिलसिलामा अनुसन्धान गर्ने अधिकृतले प्रचलित प्रदेश कानुन बमोजिम प्रहरीलाई भएको अधिकार प्रयोग गर्न सक्ने उल्लेख छ। त्यस्तै, ब्यूरोले गरेको अनुसन्धानबाट प्रचलित कानुन बमोजिम कुनै कसुर गरेको देखिन आएमा मन्त्रालयले अधिकारप्राप्त अधिकारीलाई सम्बन्धित व्यक्तिउपर आवश्यक कारबाहीका लागि लेखि पठाउने उल्लेख छ।

दफा ७ मा ब्यूरोको परिचय–पत्र लिइ आउने कर्मचारीलाई संघीय कार्यालय वा प्रदेश कार्यालय वा स्थानीय तह वा व्यक्तिले कार्यालयसम्बन्धी काममा सहयोग गर्नुपर्ने उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

विधेयकमा ‘गोप्य अभियान’का नाममा प्रदेशको आन्तरिक मामिला मन्त्रालय र ब्यूरोलाई असीमित अधिकार दिन खोजिएको छ। विधेयकको दफा ११ मा उल्लेख छ, ‘ब्यूरो प्रमुखले आवश्यक देखेमा कुनै विषयमा गोप्य अभियान सञ्चालन गर्न सक्नेछ, गोप्य अभियान सञ्चालन गरेको जानकारी मन्त्रालयको सचिवलाई दिनुपर्नेछ।’ 

दफा १२ मा ‘तोकिएको अधिकारीले आवश्यकता अनुसार सेवामा नरहेको अन्य व्यक्तिलाई सेवाको कामको लागि सूत्रको रुपमा परिचालन गर्न सक्ने’ उल्लेख छ।

अनुसन्धान ब्यूरोलाई हतियार प्रयोग गर्ने सुविधासमेत दिन खोजिएको छ। विधेयकको दफा १४ मा हतियार प्रयोगसम्बन्धी व्यवस्थाअन्तर्गत् उल्लेख छ, ‘ब्यूरोका कर्मचारीले प्रयोग गर्ने हतियारसम्बन्धी व्यवस्था प्रचलित कानुनबमोजिम हुनेछ। मन्त्रालयले ब्यूरोले प्रयोग गर्ने हतियारसम्बन्धी मापदण्ड बनाउँदा नेपाल सरकारको गृह मन्त्रालयसँग परामर्श गरी बनाउनुपर्नेछ।’ 

सुरक्षा मामिलाका जानकारहरु यसलाई घातक अभ्यासको तयारी भन्छन्। उनीहरुका भनाइमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत् प्रहरीका सबै अधिकार यो ब्यूरोलाई दिन खोजिएको छ। ‘नेताहरुले यसलाई गम्भीर रुपमा लिएका छैनन्, संघीय ऐन आयो भने तलका यस्ता ऐन खारेज भइहाल्छन् नि भनिरहेका छन्’, एक पूर्व प्रहरी महानिरीक्षकले भने, ‘त्यस्तो होइन। प्रदेशहरुमा यस्ता कानुन निर्माणका लागि विदेशी एजेन्सीहरुले मज्जाले खेलेको हामीले देखिरहेकै छौं। विदेशीहरु माथिभन्दा पहिले तल बेस तयार गर्छन्, बेस तयार भएपछि माथि आएर कन्भिन्स गर्छन्। घर बनाउनलाई फाउण्डेसन तयार गर्नुपर्‍यो नि। उनीहरु त्यही गरिरहेका छन्।’

पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) हेमन्त मल्ल ठकुरीले प्रहरीको अधिकार प्रयोग गर्ने गैरप्ररहरी संगठन तयार भयो भने सबथोक भद्रगोल हुने बताए। ‘त्यसपछि प्रहरी भद्रगोल हुन्छ। शान्ति सुरक्षाका कामकारबाही भद्रगोल हुन्छन्। एजेन्सीहरुका बीचमा टकराब उत्पन्न हुन्छ, अनि त्यसको मूल्य राज्यले चुकाउनुपर्छ’, ठकुरीले भने, ‘हिजो सशस्त्रलाई पक्राउ मात्र गर्ने अधिकार दिँदा कत्रो बबाल भएको थियो। अब प्रहरीका सबै अधिकार प्रयोग गर्ने अधिकार दिइयो भने झन् के होला?’

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै
यस्तो रहनेछ देशभरको मौसम
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति शुक्रबार, वैशाख ४, २०८३
संसदीय समितिका सभापतिको निर्वाचन आज शुक्रबार, वैशाख ४, २०८३
इजरायल–लेबनान युद्धविराम लागू, युद्धविराम पालना गर्न हिजबुल्लाहलाई ट्रम्पको अपिल शुक्रबार, वैशाख ४, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, वैशाख ४, २०८३
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्