• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आत्महत्या गर्नेमा विवाहित पुरुष बढी, घरायसी समस्या प्रमुख कारण

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ११, २०७८  १६:०६
1140x725
प्रतिकात्मक तस्वीर

बिर्तामोड– झापाको कनकाई-१ सिर्जना टोलका रविन विक, उनकी श्रीमती मुना र आठ महिने नाबालिका रुविनासहित घरमै झुण्डिएको अवस्थामा फेला परे। आठ महिनाकी रुविनाको हत्या गर्दै बुवाआमाले पनि आफूले आफैंलाई मारे। कारण- ऋणमा डुब्नु। 

म्यानपावरहरूमा एजेन्टको काम गर्ने रविन पछिल्लो समय आर्थिक रूपमा कमजोर बन्दै गएका थिए। ऋणले च्याप्दै गएको थियो। 

स्वदेशमै बसेर ऋण तिर्ने अवस्था नदेखिएपछि गत साउन अन्तिम साता वैदेशिक रोजगारीमा जान उनी काठमाडौं गए। साउदीका लागि भिसा लागेको थियो। 

विदेश उड्न कोरोना परीक्षण अनिवार्य छ। ३१ साउनमा काठमाडौंमा कोरोना परीक्षण गराए। रिपोर्ट आयो-पोजेटिभ। वैदेशिक रोजगारीको उनको यात्रा रोकियो।  

उनी घर फर्किए। विदेश गएर ऋण तिर्ने बाचा गरेका उनी घर फर्किएपछि साहुले च्याप्न थाले। पीर खप्न नसकेर सोमबार २९ वर्षीया श्रीमती मुना र आठ महिनाकी छोरी रुविनासहित घरमै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे। 

यही घटनाको भोलिपल्ट अर्थात् मंगलबार अर्जुनधारा-५ लक्ष्मीपुरका मानव होटल सञ्चालक ३८ वर्षीय राजेश महत झुण्डिएको अवस्थामा मृत भेटिए। नयाँ घरमा पानी हाल्न गएका उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

यी आफूले आफैंलाई मार्नेको प्रतिनिधिमूलक घटना हुन्। पछिल्लो समय झापामा आत्महत्या गर्नेको संख्या बढिरहेको छ। आर्थिक वर्ष ०७७/०७८ मा उपत्यकापछि सबैभन्दा धेरै आत्महत्या गर्नेको संख्या झापामा रहेको नेपाल प्रहरीको तथ्यांक छ। 

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/०७८ मा काठमाडौंमा ३९१ जनाले आत्महत्या गर्दा त्यसपछि झापामा ३३५ ले १ वर्षमा आत्महत्या गरेका छन्। यस्तै, चालु आर्थिक वर्षको साउनमा मात्र झापामा १६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा जिल्लामा २८८ जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष ०७६/०७७ मा भने यो संख्या २३ प्रतिशतले घटेर २२३ मा आएको थियो। तर, आर्थिक वर्ष ०७७/०७८ मा भने ५० प्रतिशतले वृद्धि हुँदै आत्महत्या गर्नेको संख्या ३३५ पुगेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए। 

१५ वटा स्थानीय तह रहेको झापामा आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै मेचीनगरमा रहेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष ०७७/०७८ मा मेचीनगरमा ६२ जनाले आत्महत्या गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ९३ प्रतिशतले झुण्डिएर आत्महत्या गरेका देखिएको छ। ५ प्रतिशतले विष सेवन, एक/एक प्रतिशतले हामफालेर र हतियार प्रयोग गरी आत्महत्या गरेका प्रहरीले जनाएको छ। 

यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै २६ प्रतिशत १८ देखि २५ वर्ष उमेर समूहका रहेका प्रवक्ता डिएसपी थापाले बताए। आर्थिक वर्ष ०७७/०७८ मा भने सबैभन्दा धेरै २२ प्रतिशत ४५ देखि ६० वर्ष उमेर समूहकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्नेमध्ये ५९ प्रतिशत पुरुष थिए। आर्थिक वर्ष ०७७/०७८ मा यो संख्या बढेर ६२ प्रतिशत पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आफैँलाई मार्नेमा ७६ प्रतिशत विवाहित छन्। 

Xtrem

Xtrem

प्रहरीका अनुसार आत्महत्या गर्नेमध्ये धेरै ज्याला मजदुरी गरेर दैनिकी चलाउने रहेका छन्। आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्नेमध्ये २९ मजदुर थिए भने आर्थिक वर्ष ०७७/०७८ मा यो बढेर ३० प्रतिशत पुगेको प्रहरीले जनाएको छ। 

आत्महत्या गर्नेको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै साधारण लेखपढ गर्नेको संख्याा छ। आर्थिक वर्ष आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ लाई तुलनात्मक रूपमा विश्लेषण गर्दा आत्महत्या गर्नेमध्ये ६९ प्रतिशत साधारण लेखपढ गर्न मात्र सक्ने रहेको थापाले जानकारी दिए। 

घरायसी समस्या, प्रेम सम्बन्ध, मानसिक विचलन, अत्याधिक मादक पदार्थ सेवन, आर्थिक लेनदेनलगायत कारणले आत्महत्या गर्ने गरेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। 

‘आत्महत्याको घटना विश्लेषण गर्दा घरायसी समस्याका कारण आत्महत्याका घटना धेरै भएका छन्,’ डिएसपी थापाले भने, ‘मानसिक विचालनका कारण आत्महत्या गरेका धेरैजसोले डिप्रेसन सम्बन्धी औषधि प्रयोग गरेको पाइएको छ। यो तथ्यांक हेर्दा आत्महत्याको कारण गरिबी र अशिक्षा हो भन्न सकिन्छ।’

– न्युज कारखानाबाट

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्