• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

'एमबाप्पे रियल जान चाहन्छन् भने जान दिनुपर्छ'

64x64
नेपाल लाइभ बिहीबार, भदौ १०, २०७८  १२:४०
1140x725

काठमाडाैं– पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेल निर्देशक लियोनार्डोले युवा फरवार्ड केलियन एमबाप्पे कल्बमा बस्न नचाहे रिलिज गर्ने बताएका छन्

सम्झौताको अन्तिम वर्षमा रहेका एमबाप्पेका लागि स्पेनिस क्लब रियल मड्रिडले मंगलबार राखेको १ सय ६० मिलियन युरोको प्रस्तावले पीएसजीले अस्वीकार गरेको थियो।

सम्झौताको अन्तिम वर्षमा रहेपनि पीएसजी एमबाप्पेसँग नयाँ सम्झौता गर्न प्रयासरत छ । तर, एमबाप्पेले भने त्यसमा इच्छा देखाएका छैनन् ।

'हाम्रो मनस्थिति सधैं एउटै रहेको छ,  एमबाप्पेलाई राख्ने र उनको अनुबन्ध लम्ब्याउने,' लियोनार्डो भने,' तर, यदि एक खेलाडी छोड्न चाहन्छ भने उनलाई जान दिनुपर्छ। क्लब परियोजना कुनै एक व्यक्तिभन्दा ठूलो छ।' 

अर्काे समरमा एमबाप्पे फ्रि एजेन्ट हुने भएकाले पीएसजीले उनलाई यो समरमा नै  बेच्नुपर्ने हन्छ। पीएसजी भने अहिले नै रियललाई बेच्नुपरेको अवस्थामा पनि अझै बढी रकम पाउने आशा गरेको छ। रियलले एमबाप्पे पीएसजी आउँदा पनि अनुबन्धनमा चासो देखाएको थियो, तर त्यसबेला एमबाप्पेले पीएसजी रोजेका थिए।

यद्यपि, रियल यसै समरमा एमबाप्पे अनुबन्ध गर्न सक्नेमा आशावादी रहेको छ। यो सिजनको समर ट्रान्सफर ३१ अगस्टको मध्यरातसँगै सकिँदै छ।

एमबाप्पेले यो नयाँ सिजनमा पीएसजीबाट ३ खेल खेल्दा एक गोल गरिसकेका छन् । उनले ५ सिजनमा १७४ खेलमा १३३ गोल गरेका छन्। उनले पीएसजीबाट ३ लिग वान, ३ कप दि फ्रान्स, २ कप दि ला लिग र २ ट्रफी डेस च्याम्पियन जितेका छन् । एक पटक च्याम्पियन्स लिगको उपविजेता बनेका छन् ।

पीएसजीले गत सिजन लिग वान दोस्रो स्थानमा सकाएको थियो र च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएर बाहिरिएको थियो। तर, पीएसजी च्याम्पियन्स लिग जित चाहन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले उसले यो सिजनका लागि सर्जियो रामोस, गियानलुइगी डोन्नारुम्मा, जर्जिनियो विज्नाल्डम र अच्राफ हाकिमीसँगै लिओनल मेस्सीसँग ठूला र नाम चलेका खेलाडी भित्र्याएको छ। 

तर, याे सिजन नेयमार र मेस्सीले खेलेका छैनन्, एमबाप्पेको प्रमुख भूमिका खेलिरहेको पीएसजीले लिग वानको पहिलो तीन खेल जितेको छ। उनले पहिलो गोल गत साता ब्रेस्टविरुद्ध गरे।

'हामीले एम्बाप्पेका लागि सबै थोक गरेका छौं। उनलाई यहीँ राख्ने वातावरण पनि मिलाएका छौं,'  लियोनार्डो भने।' उनी  पेरिस उपनगरहरुमा जन्मेका र हुर्केका थिए। उनलाई यहाँ खेल्न सहज छ। तर, जान चाहन्छन् भने उनलाई सित्तैमा जाने दिनेछैनौं।

रियलमा सुहाउँदो प्रस्ताव आए एमबाप्पेले यसै महिना पीएसजी छोड्ने सम्भावना छ। आर्थिक कारण र लिगको संरचनाले गर्दा प्रतिद्वन्द्वी क्लब बार्सिलोनाले मेस्सीलाई  राख्न सकेनन्। तर, रियलको आर्थिक स्थिति बलियो छ।

Xtrem

Xtrem

जुलाईमा प्रकाशित भएको खबरअनुसार १३ पटक को यूरोपियन च्याम्पियन रियलसँग ५४४ मिलियन यूरो शुद्ध सम्पत्ति र बैंकमा १२२ मिलियन यूरो नगद छ।

पछिल्लो सिजन रियलले खेलाडीको पारिश्रमिकका लागि ४४८ मिलियन यूरो खर्च गरेको थियो, जुन ला लिगाद्वारा निर्धारित ४७३.३ मिलियन यूरोको सीमा भन्दा थोरै हो। ला लिगाका अध्यक्ष जेभियर टेबासले रियलले एम्बाप्पेलाई भित्र्याउन सक्ने बताएका छन्।

'रियल मड्रिडले एमबाप्पेलाई अनुबन्ध गर्न सक्छ,' उनले भने, 'फ्रान्सेली खेलाडीको आगमन स्पेनिस खेलको लागि धेरै राम्रो हुनेछ।'
 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्