फाइल तस्वीर
काठमाडौं– सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।
सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।