काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बसिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा केन्द्रीय समिति बैठकको विषयमा छलफल भइरहेको एक नेताले बताए।
केन्द्रीय समिति बैठकअघि स्थायी समितिको बैठक बसेको हो। पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ।
बैठक शनिबारदेखि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।