काठमाडौं- शहीद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र कल्बले मुख्य प्रशिक्षक प्रवेश कटुवालसँगको सम्झौता नवीकरण गरेको छ।
मछिन्द्रले ४१ वर्षीय कटुवालसँग बिहीबार सम्झौता नवीकरण गरेको हो। २०७६ मा मछिन्द्रलाई पहिलो पटक लिग उपाधि जिताउँदा उनी नै प्रशिक्षक थिए।
उनले सन् २०१७ मा एएफसी ‘ए’ लाइसेन्स कोर्स गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।