काठमाडाैं- सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा चलिरहेको छ।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन्।
जारी बैठक मन्त्रिपरिषद् विस्तारलगायत वियमा केन्द्रित रहेको बुझिएको छ। देउवा नेतृत्वको सरकार बनेपछि चारजनाबाहेक अरु मन्त्री नियुक्त हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।