• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हट्ला त प्रहरीका श्रेणीविहीन कर्मचारीमाथिको विभेद?

64x64
नेपाल लाइभ सोमबार, साउन ४, २०७८  १०:०१
1140x725

काठमाडौं– प्रहरी नियमावली, २०७१ श्रेणीविहीन कर्मचारीको स्तरवृद्धिका विषयमा मौन छ। प्रहरी ऐन, २०१२ जारी भएपछि नेपाल प्रहरीको औपचारिक स्थापना भएको मानिँदै आएको ६६ वर्ष पुगिसकेको छ। प्रहरी संगठनका उच्च तहका अधिकारीका अधिकार र पाउने सेवासुविधाका बारेमा ऐन/नियमावलीले प्रष्ट बोले पनि सबैभन्दा तल्लो दर्जा श्रेणीविहीन कर्मचारीको स्तरवृद्धिका बारेमा भने ऐन/नियमावलीमा केही उल्लेख छैन।

जसकारण प्रहरीमा श्रेणीविहीन पदमा भर्ना भएका व्यक्ति  अवकाश पाउने बेलासम्म श्रेणीविहीन नै रहनुपर्ने अवस्था छ। जबकी सशस्त्र प्रहरी बल, नेपाली सेना, निजामतीमा कार्यरत श्रेणीविहीन कर्मचारीमा भने श्रेणी छुट्याएर उनीहरुको स्तरवृद्धि गरिएको छ। सोही अनुसार तलबमान पनि वृद्धि हुने गरेको छ। तर नेपाल प्रहरीमा भने अहिलेसम्म त्यो हुन सकेको छैन।

भर्खर श्रेणीविहीन पदमा भर्ना भएका व्यक्ति र अनिवार्य अवकाश पाउन लागेका व्यक्तिको तलबमान प्रहरीमा एउटै छ। तर सशस्त्र प्रहरी बलको श्रेणीविहीन पदमा जागिर खाएका कर्मचारीहरुमा भने यस्तो हुँदैन। सशस्त्र प्रहरी नियमावली, २०७१ को दफा ५७ मा श्रेणीविहीन कर्मचारीको स्तरवृद्धिको बारेमा उल्लेख गरिएको छ। 

जस अनुसार प्रथमस्तरदेखि पाँचौं स्तरसम्म स्तरवृद्धि राखिएको छ। नियुक्ति हुँदादेखि ५ वर्षसम्मकोलाई प्रथमस्तर, ५ देखि १० वर्षसम्मका लाई द्वितीय, १० वर्षभन्दा बढी १५ वर्षसम्मलाई तृतीय, १५ वर्षभन्दा बढी २० वर्षभन्दा कमलाई चर्तुथ र २० वर्ष भन्दा बढीलाई पाँचौं भनेर स्तरवृद्धि छुट्याइएको छ। सोही अनुसार उनीहरुको तलब पनि वृद्धि हुन्छ। 

सशस्त्रकै जस्तो नेपाली सेना र निजामतीमा पनि यस्तै प्रावधान छ। भर्खर भर्ना भएका र अनिवार्य अवकाशमा जान लागेकासम्मको एउटै तलबमान हुँदैन। प्रहरी कै जस्तो संगठन दुबै फौज (सशस्त्र र नेपाली सेना) र निजामतीमा समेत श्रेणीविहीनको स्तरवृद्धीका लागि नियमावलीटमै व्यवस्था गरिएको भए पनि नेपाल प्रहरीका श्रेणीविहीन कर्मचारीले भने यो सुविधा अहिलेसम्म पाउन सकेका छैनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल प्रहरीका श्रेणीविहीन कर्मचारीमाथि भएको यो विभेद हटाउन प्रहरी प्रधान कार्यालयले केही महिनादेखि गृहकार्य गरेको थियो। सोही अनुसार प्रहरी प्रधान कार्यालय सशस्त्र लगायत अन्य संगठनमा भएको श्रेणीविहीनको स्तरवृद्धिका लागि खाका बनाएर गृहमन्त्रालयमा पेश गरेको छ। नेपाल प्रहरी केन्द्रीय प्रवक्ता तथा एसएसपी वसन्त कुँवरको नेतृत्वको टोलीले श्रेणीविहीन कर्मचारीको स्तरवृद्धिका लागि श्रेणीविहीनमा पनि तह छुट्याएर सोही अनुसारको तलबमान हुनुपर्ने प्रस्ताव गृहमन्त्रालयमा बुझाएको छ। 

एसएसपी कुँवरका अनुसार नेपाल प्रहरीमा पनि सशस्त्र प्रहरी बलकै जस्तो श्रेणीविहीन प्रथम, द्वितीय, तृतीय, चर्तुथ र पाँचौं भनेर श्रेणी छुट्याउने र सोही अनुसार तलबमान हुनुपर्ने प्रस्ताव गरिएको छ। 

प्रहरी पठाएको प्रस्ताव गृहबाट कानुन हुँदै अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि मन्त्रिपरिषद् पुग्ने छ। मन्त्रिपरिषद्बाट प्रहरी प्रधान कार्यालयको उक्त प्रस्ताव स्वीकृत भएर पास भएपछि प्रहरी निमायवली संशोधन हुन्छ। नियमावली संशोधन भएर श्रेणीविहीन कर्मचारीको पनि श्रेणी वर्गीकरण भएको अवस्थामा नेपाल प्रहरीमा कार्यरत करिब ३ हजार श्रेणीविहीन कर्मचारी लाभदायी हुनेछन्। 

पूजारी, माली/बगैंचे, भान्छे, हजाम, सिलाइबुनाई, सयस, कुचिकार, मोची, धोबीलगायत नेपाल प्रहरीमा अहिले २६ सय जनशक्ति कार्यरत छन्। प्रहरीमा श्रेणीविहीन कर्मचारीको दरबन्दी भने ३ हजार ३१ छ।

वर्षौसम्म सेवा गरेका र भर्खर भर्ना भएका श्रेणीविहीनको तलब सेवा सुविधा एउटै हुँदा श्रेणीविहीन कर्मचारीमा मनोबल उच्च नहुने र सेवामासमेत नैराश्यता आउने गरेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले यस्तो मस्यौदा बनाएर गृह मन्त्रालयमा पेश गरेको हो। 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा मंगलबार, भदौ ९, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल मंगलबार, भदौ ९, २०८३
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्