काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेफ्री डिरेक्टरका लागि दरखास्त आह्वान गरेको छ।
एन्फाले शुक्रबार एक सूचना प्रकाशित गर्दै रेफ्री डिरेक्टर पदका लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक व्यक्तिले जुलाई २५ सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
एन्फाले रेफ्री डिरेक्टरका फिफा रेफ्री भएर काम गरिसकेकाे हुनुपर्ने जनाएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।