• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

काठमाडौंबाट बुटवल हिँडेकी युवतीलाई वीरगञ्ज पुर्‍याइयो, ट्रकचालक र सहचालकले तीन दिनसम्म गरे बलात्कार

64x64
नेपाल लाइभ बिहीबार, असार ३१, २०७८  २१:४९
1140x725

काठमाडौं– रुकुम घर भइ काठमाडौंमा बस्दै आएकी १९ वर्षीया निशा (नाम परिवर्तन) गत असार २७ गते, आइतबार बुटवल जाने भनेर काठमाडौंको कलंकी चोकमा बस कुरेर बसेकी थिइन्। साथमा २ वर्षीय छोरोसमेत बोकेकी उनलाई एउटा ट्रकका चालकले लिफ्ट दिने 'अफर' गरे।

चालक सुनील महतोले 'लकडाउन छ, बुटवल जाने बसहरु चल्दैनन्, नारायणगढसम्म म पुर्याइदिन्छु, भाडा पनि तिर्नु पर्दैन' भनेपछि निशा कलंकीबाट आइतबार दिउँसो करिब १ बजेतिर ना ५ ख २८७० नम्बरको ट्रक चढिन्। 

नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ-ठाउँमा पहिरो गएका कारण आइतबार ट्रक जाममा पर्‍यो। जाममा परेको मौका छोपेर ट्रक चालक महतोले निशालाई ट्रकको क्याबिनभित्रै जबर्जस्ती करणी गरे। निशाले आफूमाथि बलात्कार भएको भनेर गुहार पनि मागिन्। तर, सुनसान रातमा, सडकमा रोकिएको ट्रक भित्रबाट उनको पुकार कसैले सुनेनन्। 

तेस्रो दिन मंगलबार मात्रै जाम खुलेपछि ट्रक चालक सुनिलले उनलाई नारायणगढमा छाड्ने नभइ बुटवलसम्मै पुर्‍याइदिने बताए। सुनिलले असार २९ गते मंगलबारसम्म निशालाई आफूसँगै राखे।  

मंगलबार दिउँसो १ बजेतिर चितवनको रामनगरसम्म ल्याएर बुटवल जाने गाडी भन्दै निशालाई उनले अर्को ट्रकमा चढाए। रामनगरबाट निशा ना ६ ख ३३६९ नम्बरको ट्रकमा चढिन्। ट्रक चालक शिवबालक महतोले गाडी बुटवलतर्फ लगेनन्। 

बुटवल जाने भनेकी निशालाई सुनिलका साथी शिवबालकले आफूले चलाएको ट्रकमा राखेर पर्साको वीरगन्जतर्फ लगे। वीरगन्ज नपुग्दै रातको समयमा बारास्थित जंगल क्षेत्रमा आइपुगेपछि सडक छेउमा ट्रक रोकेर शिवबालकले पनि पटक–पटक निशामाथि बलात्कार गरे। 

असार ३० गते बिहान फेरि परवानीपुर सडकखण्डमा पनि शिवबालकले पटक–पटक निशामाथि बलात्कार गरे। निशालाई उनीहरुले कहाँ जान लागेको भनेर जानकारीसम्म दिएका थिएनन्। असार ३० गते बिहान ८ बजे परवानीपुर पुगेपछि शिवबालकले आफ्ना सहचालक इन्दल चौहानलाई गाडी चलाइ सुख्खा बन्दरगाहसम्म पुर्‍याउन भने। 

परवानीपुरबाट सुख्खा बन्दरगाहसम्म गाडी चलाउन पाएका सहचालक इन्दलले पनि ट्रक रोकेर निशामाथि बलात्कार गरे। ट्रकमा पहिलेदेखि नै सवार जिल्ला पर्सा कटिबलुवा घर बताउने भोला भन्ने अन्दाजी ४० वर्षीय पुरुषले पनि निशामाथि बलात्कार गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

००००

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार निशा असार ३० गते (बुधबार) साँझ वीरगन्ज सुख्खा बन्दरगाह क्षेत्रमा अलपत्र अवस्थामा फेला परेकी थिइन्। 

प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले उनको उद्दार गरेर सोधीखोजी गर्ने क्रममा निशाले आफूमाथि पटक–पटक बलात्कार भएको घटना सुनाएकी हुन्। 

निशाको बयानपछि प्रहरीले तत्कालै २ वटा ट्रकका चालकलाई पक्राउ गरेको थियो। 

प्रहरीले अहिलेसम्म ना ५ ख २८७० नम्बरको ट्रकका चालक पर्साको वीरगन्ज महानगरपालिका–२१ बस्ने सुनील महतो र ना ६ ख ३३६९ नम्बरको ट्रकका चालक पर्साको पोखरिया नगरपालिका–६ घर भएका २५ वर्षीया शिवबालक महतोलाई पक्राउ गरेको छ। 

पक्राउ परेका २ जना ट्रक चालक, तस्वीर– जिल्ला प्रहरी कार्यालय पर्सा

पीडित युवती निशालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर जाहेरी दर्ता गराई दुवै जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको डीएसपी खनालले जानकारी दिए। दुवै जनाविरुद्ध अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ। 

निशामाथि बलात्कारमा संलग्न रहेका ना ६ ख ३३६९ नम्बरको ट्रकका सहचालक पर्साको पोखरिया नगरपालिका–६ नै घर भएका २७ वर्षीय इन्दल चौहान र सोही ट्रकमा सवार पर्साको कटिबलुवा घर भएको बताउने अन्दाजी ४० वर्षका भोला भनिने व्यक्ति भने फरार छन्। प्रहरीले तदारुकताका साथ उनीहरुको खोजी भइरहेको बताएको छ। 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते
सुनको मूल्य सामान्य घट्यो
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सुनको मूल्य सामान्य घट्यो मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्