• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

राजनीतिक दलले फैलाएको अशान्ति गीतमार्फत् रोक्ने बब मार्ली

64x64
पुष्पा थपलिया बिहीबार, असार ३१, २०७८  ०७:०७
1140x725

काठमाडौं- लामो गुन्द्रुके कपाल, चिम्सा आँखा अनि मिठो हाँसो। नेपालका प्रायः सार्वजनिक यातायातमा देखिने पोस्टर हो यो। पाश्चात्य संगीत मन पराउनेहरूले उनलाई चिनिहाल्छन्, बब मार्ली।

विश्वभर पाश्चात्य संगीत र नृत्यमा चर्चा कमाएको नाम माइकल ज्याक्सन पनि हो। बबलाई नचिनेका मानिस सार्वजनिक यातायातमा देखिएको पोस्टर माइकलकै हो कि भनेर झुक्किन्छन् पनि। तर, उनी हुन्, नशामा धुत भइरहने गायक बब मार्ली।

वेस्टर्न म्युजिकको नामले परिचित पप संगीतमा नेपालीका प्रिय गायक धेरै छन्। तर, सार्वजनिक ठाउँहरूमा हामी किन बबको फोटो र पोस्टर नै देख्छौं होला? कारण, बब शान्तिप्रेमी जनगायक हुन्।

‘म कहिल्यै कसैको बारेमा नराम्रो भन्दिनँ। किनभने, मेरो दिल पूर्णरूपमा सफा छ। म अवस्था थाहा पाउँछु र गलतसँग सहीलाई छुट्याएर सुनाइदिन्छु।’

यो भनाइ उनै चर्चित गायक बब मार्लीको हो। उनको यही भनाइले धेरै मानिसको सोच्ने तरिकामा फरकपन ल्याइदिएको छ।

जमैकाको एक गाउँमा ६ फेब्रुअरी १९४५ मा जन्मिएका हुन्, बब मार्ली। उनको बाल्यकालको नाम रोबर्ट नेष्टा मार्ली हो। नेष्टा नामले महिलालाई चिनाउने भएकाले उनले पछि नाम परिवर्तन गरेर बब मार्ली राखेका थिए।

बबको आमा अश्वेत थिइन् भने बाबु गोरा। त्यसैले बाल्यकालमा सबै साथीभाइ बबलाई ह्वाइट व्वाइ अर्थात् सेतो केटो भनेर जिस्क्याउँथे। बाबु आमा गोरा र अश्वेत भएकैले बबले सानैदेखि भेदभाव सहनुपर्‍यो। उनी अश्वेतबाट पनि हेपिए, गोराबाट पनि। त्यसैमाथि उनी १० वर्ष नपुग्दै उनका बाबु बिते। यही बालापनको भेदभाव र बाबु गुमाउँदाको पीडा उनको गीतमा झल्कन्छ। उनका गीतले राजनीतिक, सामाजिक विकृति र विसंगतिलाई उजागर गरेको पाइन्छ।

आफ्ना साथीसँग मिलेर बबले ‘द वेलर्स’ नामको समूह बनाए। विस्तारै आसपासका मानिसले पनि बबलाई गीत गाउने केटाको रूपमा चिन्न थाले। मानिसले उनलाई हिरोजस्तै मान्न थाले।

Ncell 2
Ncell 2
nimb
nimb

उनलाई पढ्न मन पर्दैनथ्यो। साथीभाइले चिड्याउने भएकाले पनि उनी विद्यालय जान रूचि नराख्ने विद्यार्थीमा पर्दथे। तर, जति समय विद्यालय गए, पढाइमा सधैं उत्कृष्ट बने। उनी गणितका जस्तोसुकै जटिल समस्या पनि सजिलै समाधान गरिदिन्थे।

एक दिन उनी साथीभाइसँग खेलिरहेका थिए। खेलको समयमा आँखामा केही पर्‍यो। रिसाउँदै विद्यालयबाट घर आए, र आमालाई आजदेखि स्कूल जान्न भने। त्यहीँबाट उनको औपचारिक विद्यालय जीवन सकियो।

उनको झुकाव संगीतमा थियो। १४ वर्षको उमेरमा उनले स्कूले साथीको साथमा गीत गाउन थाले। त्यही समयमा उनले एक धर्मको समेत पालना गर्न थाले। रस्ताफरिधम नामको धर्मलाई अँगालेपछि उनले कहिल्यै कपाल काटेनन्। त्यसैले उनको कपाल लामो र लट्टा परेको हुनथाल्यो।

आफ्ना साथीसँग मिलेर बबले ‘द वेलर्स’ नामको समूह बनाए। विस्तारै आसपासका मानिसले पनि बबलाई गीत गाउने केटाको रूपमा चिन्न थाले। मानिसले उनलाई हिरोजस्तै मान्न थाले।

उनको घरमा सधैं भीडभाड जम्मा हुन थाल्यो। कोही खानलाई उनको घरमा आउँथे, कोही पैसा माग्न आउँथे भने कोही जागिर माग्न आउँथे। कोही भने गाँजा खान मात्रै पनि आउँथे।

बब लजालु स्वभावका थिए तर उनले केटी साथी भने धेरै बनाएका थिए। उनलाई महिला भनेका बच्चा उत्पादन गर्ने र आमा बन्ने हो जस्तो लाग्थ्यो। उनी खुलेर मसँग एक जना मात्रै केटी साथी छैन, धेरै छ भनेर सञ्चारमाध्यममा अन्तर्वार्ता दिन्थे। कति जना छ भन्ने प्रश्नमा ‘धेरै छैन, केही मात्रै हो’ भन्थे। अनि एकै समयमा हो सबै केटी साथी? भन्ने प्रश्नमा, ‘हैन, समयअनुसार हो’ भन्थे। उनकी श्रीमती रिटालाई पनि बब एकै समयमा धेरै केटी साथी बनाउने मानिस हो भन्ने थाहा थियो। उनी आफूलाई बबका सन्तानको आमा कुखुरा जस्तै हो, जसले चल्ला बनाउँछ र हुर्काउँछ भन्थिन्। रिटाबाट बबका पाँच जना सन्तान छन्। उनको कूल सन्तान भने ११ जना छन्।

सत्तापक्ष र प्रतिपक्षको लडाइँलाई शान्तिमा परिणत गर्न योगदान दिएकाले बब मार्ली विश्वभर चर्चित छन्। जम्मा ३६ वर्ष बाँचेका बबका गीत अमर छन्।

बबको सांगीतिक करिअर दिनप्रतिदिन उकालो लागिरहेका बेला जमैकाको राजनीति भने ओरालो लागिरहेको थियो। लगातार दंगा, हिंसा भइरहेको थियो। राजनीतिक लडाइँमा गोली हानाहानको अवस्था सिर्जना भइरहेको थियो।

सन् १९७६ मा सत्ताधारी पार्टीले एक कन्सर्टको आयोजना गर्‍यो। जसको नाम थियो ‘स्माइल जमैका’। उक्त कन्सर्टमा बबलाई पनि निमन्त्रणा गरियो। कन्सर्ट शान्तिका लागि भएकाले उनी निःशुल्क सहभागी हुन राजी भए।

यो कुरा जमैकाको विपक्षी दललाई स्वीकार्य भएन। त्यसैले कन्सर्टको दुई दिनअघि उनीमाथि गोली हानियो। उनको छातीमा गोली लाग्यो। जमैका सरकारले कन्सर्ट रद्द गर्न खोजे पनि घाइते अवस्थामै बबले शान्तिका लागि गीत गाए। स्टेजमा उनले छातीमा गोलीले बनाएको घाउ देखाए र सबैसँग शान्तिको अपिल गरे।

यो कन्सर्टपछि उनी जमैका छाडेर इंग्ल्याण्ड गए। तर, १९७८ मा आफ्नै देशका राजनीतिक पार्टीहरू सत्तापक्ष र प्रतिपक्षबीचको द्वन्द्वले जमैकाको हालत निकै खराब हुनपुग्यो। यो अवस्था उनले अर्काको देशमा बसेर हेर्न सकेनन् र फेरि जमैका पुगे।

बबले शान्ति फैलाउने उद्देश्यले एक कन्सर्टको आयोजना गरे। कन्सर्टमा उनले सत्ताधारी दल र विपक्षी दलका नेतालाई बोलाए। कन्सर्टको बीचमा दुवै दलका नेतालाई स्टेजमा बोलाए र अँगालो मार्न लगाए। त्यसपछि सारा झगडा अन्त्य गर्न लगाए। यो कुरा सत्तापक्ष र विपक्षी दुवैले माने, अनि जिम्बाबेमा शान्ति छायो।

सन् १९७८ कै आसपासमा बब बिरामी हुन सुरू गरे। उनलाई चिकित्सकले दाहिने खुट्टाको बूढीऔंला काट्नुपर्ने सुझाव दिए, किनभने त्यहाँ क्यान्सर भएको थियो।

बब फुटबलप्रेमी पनि थिए। उनलाई खुट्टाको औँला काट्न मन थिएन। तर, केही सीप नचलेपछि काट्नै पर्‍यो। तर, क्यान्सर अन्य सबै अंगमा फैलिइसकेको थियो। क्यान्सरकै कारण उनले कपालसमेत काट्नुपर्‍यो।

सन् १९८१ मे ११ मा उनी यो संसारबाट बिदा भए। उनी लामो समय इंग्ल्याण्ड बसे पनि अन्तिम सास फेर्न भने जमैका नै पुगेका थिए।

सत्तापक्ष र प्रतिपक्षको लडाइँलाई शान्तिमा परिणत गर्न योगदान दिएकाले बब विश्वभर चर्चित छन्। जम्मा ३६ वर्ष बाँचेका बबका गीत अमर छन्।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्