• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रसुवामा लिंगेपिङ हराउँदै

64x64
नेपाल लाइभ सोमबार, असोज १६, २०७४  ०५:५९
1140x725

रसुवा– हिन्दु धर्मावलम्बीको महान चाड दशैंमा पिङको विशेष महत्व छ । दशैंमा एक पटक भुईं छाड्नु पर्ने भनाइ पिङ खेलेर भुईं छाड्ने परम्परा नै बनेको छ । तर, केही वर्षयता दशैंको मुख्य आकर्षण हुने पिङप्रति युवा पुस्ताको रुचि हराउँदै जानु र अग्रज पुस्ताले पिङ हाल्न निरन्तरता दिन नसक्दा लिंगेपिङ लोप हुने अवस्थामा पुगेको छ। 

फूलपातीदेखि पिङ हालेर खेल्न थालिन्थ्यो । पिङ मच्चाउन बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ वरिपरि झुम्मिइरहेका हुन्थे। 

हिजोआज पिङ हाल्ने परम्परा बिस्तारै हराउँदै जान थालेको रसुवाको साबिकको भोर्ले गाविस–९ का जेष्ठ नागरिक तथा स्थानीय अगुवा रबप्रसाद अधिकारीले बताए । उनले भने, ‘पहिला पहिला दशैं लाग्यो भन्ने बित्तिकै हाम्रो गाउँमा रोटेपिङ, लिंगेपिङ, जाँते पिङ हालेर पूर्णिमासम्म रमाइलो गरिन्थ्यो भने अहिले हत्तपत्त पिङ नै हाल्न छाडिसके।’ 

nimb
nimb
Ncell 2
Ncell 2

अधिकारीले भने जस्तो यसपालाको दशैमा गाउँ क्षेत्र होस् वा सहर पिङमा झुत्ति खेलेको त्यति देख्न पाइएन । गाँउमा प्रशस्त खाली जमिन हुने भएकाले गाउँ गाउँमा पिङ हाल्ने चलन धेरै थियो । पिङ दशैंमा गाउँ÷सहरमा विदेशबाट फर्केकासहित स्थानीयबीच भेटघाट, भलाकुसारी र मनोरञ्जनको माध्यम बन्ने गरेको थियो । तर अहिले गाउँमा समेत पिङ देख्न मुस्किल भइसकेको छ।

अहिले मनोरञ्जन विभिन्न साधन उपलब्ध भएकाले पनि पिङ हाल्ने चलन बिस्तारै हराउँदै गएको छ । रसुवामा पहिलेपहिले दुई दर्जनभन्दा धेरै पिङ हाल्ने गरिए पनि यो वर्ष भने मुस्किलले आधा दर्जन हालिएका छन् । पहिला पहिला दशैंमा हालिने पिङ गाँउको सान् बन्थ्यो । मनोरञ्जनका वैकल्पिक साधन उपलब्ध हुनु र पिङ हाल्ने काम झन्झटिलो हुनुले पिङप्रति युवा आर्कषण घट्दै गएकाले पिङ लोप हुने अवस्थामा पुगेको बुढापाकाको भनाइ छ। 
दशैंमा के गाउँ के सहर सबैतिर मच्चिनुपर्ने लिंगेपिङ, जाँतेपिङ, रोटेपिङ र चर्खेपिङ हराउँदै जाँदा पुराना पुस्ता दशैंको मौलिकता नै गुम्दै जानेप्रति चिन्तित हुन थालेका छन्। 

नेपाली मौलिक पहिचान बोकेको पिङ लोप हुँदै चोक, चौतारा र दोबाटा अझै सुनसान हुँदै जाने देखिएको छ । गाउँका युवा विदेशिने क्रम बढेपछि पिङ हाल्ने मानिसको अभावले गाँउमा दशैं शून्य हुन थालेको हो । अहिलेको गाँउबाट युवाको पलायनले पनि पर्वमा पिङ राख्ने परम्परा लोप हुँदै गएको अधिकारीले बताए। 

परम्परागत रुपमा भीरमा पाइने बाबियोबाट बनाइने लठारोलाई नै पिङको डोरीको रुपमा प्रयोग गर्ने गरिएको थियो । बाबियो बाट्ने सीप नहुनु तथा त्यसका लागि आवश्यक पर्ने बाबियो समेत गाउँ घरमा पाइन छाडेपछि दशैंको बेलामा हालिने मौलिक पिङ देख्न पनि मुश्किल परेको छ । बाँसको लिङ्गो गाडेर पिङ हाल्ने चलन अहिलेको दशैं पर्वमा कतै–कतै मात्र देख्न पाइएको छ। दशैंमा हालिएको पिङ तिहारसम्म राख्ने चलन रहेको छ। केही वर्ष अघिसम्म रातभर जाग्राम बसेर दोहोरी गीत गाउदै पिङ खेल्ने गरेको बुढापाकाहरु स्मरण भएपनि अहिले त्यो अब इतिहास बन्न लागेको छ। गाँउघरमा राखिने पिङ सामूहिकतामा राखिने भएपनि अहिले त्यसको निरन्तरताले दशैं र तिहार पर्वको निरन्तरता र महत्वमा समेत कमजोर बनाउँदै लगेको छ। चेलीबेटीहरुको भेटघाट र मनोरञ्जनको माध्यम मध्येको एक पिङ राख्ने परम्परा हराउँदै गएकाले त्यसलाई निरन्तरता दिनुपर्ने कालिका गाउँपालिका वडा नम्बर २ का भरत आचार्यले बताए।  

युवाहरु पिङ खेलेर भन्दा पनि जुवा, तास, र बैकल्पिक छाडापनबाट दशैं मनाउन थालेका छन् ।  

प्रकाशित मिति: सोमबार, असोज १६, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको महामन्त्री बने भूपदेव शाह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह सोमबार, वैशाख ७, २०८३
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल सोमबार, वैशाख ७, २०८३
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्