कैलाली- कैलारी गाउँपालिका–१ मा ट्रयाक्टर दुर्घटना भएको छ।
से १ त ३४३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्रयाक्टर चालक अमित कठरियाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।