• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

'प्लेयर्स टु वाच' : मोराटा, इन्सिग्ने, लापोर्टे र जोर्गिन्हो

64x64
नेपाल लाइभ मंगलबार, असार २२, २०७८  १५:२४
1140x725

काठमाडाैं- जारी युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (मंगलबार) राति हुँदै छ। इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्दै छन्। सेमिफाइनल खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।

इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ।

इटाली फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने स्पेनले क्वाटरफाइनलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा स्पेनले १२ खेल जितेको छ। १२ खेल नै बराबरीमा सकिँदा ९ खेल इटालीले जितेको छ।

युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो।

आजको ‘प्लेयर्स टु वाच’ मा हामीले स्पेनका अल्भारो मोराटा, इटालीका लोरेन्जो इन्सिग्ने, स्पेनका आयमेरिक लापोर्टे र इटालीका जोर्गिन्होको बारेमा चर्चा गरेका छाैं।

मोराटा : फर्वाड, स्पेन
मोराटा स्पेनिस टोलीका मुख्य फर्वाड हुन्। जारी युरोकपमा स्पेनले खेलेको पाँचमध्ये पाँचै खेलमा उनले खेलेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यद्यपि, प्रतियोगितामा उनीबाट आशा गरिए जति गोल भने सम्भव हुन सकेको छैन। समूहगत चरणको खेलमा पोल्यान्डविरुद्ध र प्रिक्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध उनले एक/एक गोल गरेका थिए।

मोराटासँग रियल मड्रिड, चेल्सी, एट्लेटिकोबाट खेलेको अनुभव छ। उनले बेलारुससँगको खेलसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्।

स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट इटालियन सिरी ‘ए’ क्लब युभेन्टस पुगेका स्पेनका प्रभावशाली स्ट्राइकर मोराटाले गत सिजन क्लबका लागि ३२ खेलमा ११ गोल गरेका थिए। उनीसँग स्पेनको यू १७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव छ।

इन्सिग्ने : विंगर, इटाली
इन्सिग्ने इटालीको अग्रपंक्तिका मुख्य खेलाडी हुन्। जारी युरोकपमा उनी लयमा देखिएका छन्।

लोरेन्जो स्पिनाज्जोलाले चोटका कारण प्रतियोगिताका बाँकी खेल गुमाएपछि इटालीको अग्रपंक्तिको बायाँतर्फको जिम्मेवारी अब पूर्णरूपमा उनीमाथि नै निर्भर रहेको छ।

टोलीको आगामी प्रतिस्पर्धामा उनको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

इटालियन क्लब नापोलीका विंगर इन्सिग्ने जारी प्रतियोगितामा इटालीलाई अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेका छन्।

लापोर्टे : सेन्टरब्याक, स्पेन
लापोर्टेले विभिन्न उमेर समूहमा फ्रान्सबाटै खेलेका थिए । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका सेन्टरब्याक लापोर्टेले गत मे महिनामा मात्रै स्पेनी नागरिकता प्राप्त गरेका थिए।

फिफाको स्वीकृति लिएका उनले स्पेनबाट युरो २०२० का पाँचसहित कूल छ खेल खेलिसकेका छन्। स्लोभाकियाविरुद्ध उनले एक गोल गरेका थिए।

जोर्गिन्हो : डिफेन्सिभ मिडफिल्डर (इटाली)
डिफेन्सिभ मिडफिल्डर जोर्गिन्होले जारी युरोकपमा इटालीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

ब्राजिलमा जन्मिएका २९ वर्षीय जोर्गिन्होसँग प्रतिघण्टा २७.७ किमिसम्म क्षमता छ। उनले पछिल्लो सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि महत्त्वपूर्ण योगदान गरेका थिए। उनले इटालीबाट ३३ खेलमा पाँच गोल गरिसकेका छन्।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत
रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुँदै
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
सम्बन्धित सामग्री
फिफाद्वारा एन्फा निलम्बित तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पटक-पटक चेतावनी दिँदै आएको फिफाले अन्तत नेपाललाई निलम्बन गर्ने निर्णय गरेको हो। बिहीबार, असार ११, २०८३
स्टकल्यान्डलाई हराउँदै ब्राजिल बन्यो समूह विजेता बिहीबार, असार ११, २०८३
फिफा विश्वकप : कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गर... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुँदै बिहीबार, असार ११, २०८३
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची बिहीबार, असार ११, २०८३
सरकारले विकल्प नदिए पुरानै ठाउँमा फर्किने सुकुम्वासीको चेतावनी बिहीबार, असार ११, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ११, २०८३
व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौँ : मनिष झा बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्