• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युराेकप ‘हाइ ड्रामा’ : पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा

64x64
नेपाल लाइभ मंगलबार, असार १५, २०७८  ०३:३६
1140x725

काठमाडाैं-  पेनाल्टी सुटआउटमा विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड जारी युराेकप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ।

रोमानियाको नेशनल एरिनामा मंगलबार बिहान भएकाे प्रि–क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ५- ४ जित निकाल्दै  स्विट्जरल्याण्ड अन्तिम ८ मा पुगेकाे हाे। 

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम, प्रेस्नेल किम्पेम्बेले गोल गरे। तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके। यता, स्विट्जरल्याण्डका मारियो गाभ्रानोभिच,  फाबियन सेर, अकान्जी  म्यानुएल,  रुबेन भेर्गास, एडमिर  मेहमेदी पेनाल्टीमा गोल गरे।

यस अगाडि निर्धारित ९० मिनेटकाे खेल ३-३ गाेलकाे बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएकाे थियाे। तर, उक्त ३० मिनेटमा पनि दुवै टाेलीबाट गाेल हुन सकेन र खेल ‘हाइ ड्रामा’मा पुगेकाे थियाे।

त्यसअगाडि खेलमा हरिस सेफेरोभिच गोलमार्फत् स्विट्जरल्याण्डले सुरुवाती अग्रता लिएकाे थियाे। खेलकाे१५औं मिनेटमा बायाँ विंगबाट स्टिभन जुबरले दिएको क्रसलाई सेफेरोभिचले हेडरमार्फत् बटम कर्नरमा गोल गरेका थिए।

२६औं मिनेटमा एम्बाप्पेको फ्रिकिक वालमा लगेर फर्केको थियो। उक्त रिबाउन्डमा एम्बाप्पेको प्रहार बाहिरिएको थियो। पहिलाे हाफमा केही सुस्त देखिएकाे फ्रान्सले दाेस्राे हाफमा सुधारिएकाे खेल प्रदर्शन गरेकाे थियाे। 

यद्यपि, ५५औं मिनेटमा स्विट्जरल्याण्डले गाेलकाे अवसर खेर फ्याल्याे। फ्रान्सका बेन्जामिन पाभार्डले जुबरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि भिडियाे असिस्टेन रेफ्री (भीएआर) मार्फत् स्विट्जरल्याण्डले पेनाल्टी पाएकाे थियाे। जसलाई रिकार्डाे राेड्रिग्वेजले सदुपयाेग गर्न सकेनन्। 

उनकाे प्रहार गाेलरक्षक ह्युगाे लाेरिसले बायाँतर्फ डाइभ हान्दै सहजै समाते। 

Ncell 2
Ncell 2
nimb
nimb

५७औं मिनेटमा करिम बेन्जेमाकाे गाेलमार्फत् फ्रान्स खेलमा फर्कियाे। डिबक्सबाट हुलमुलमा एन्टोनी ग्रिजम्यानले दिएकाे पासमा उनले ६ यार्डबाट गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे।

त्यसकाे दुई मिनेटमै बेन्जिमाले दाेस्राे गाेल थपे। ५९ मिनेटमा ग्रिजम्यानले ६ यार्डबाटै गरेकाे प्रहार गाेलरक्षक ह्युगो लोरिसकाे हातमा लाग्दै रिबाउन्ड भएकाे बललाई गाेल लाइनबाटै बेन्जिमाले हेड गर्दै गाेल गरे। 

बेन्जिमाकाे याे ३३औं अन्तर्राष्ट्रिय गाेल हाे। जारी प्रतियाेगितामा उनकाे याे चाैथाे गाेल हाे। उनले समूह चरणकाे खेलमा पूर्वविजेता पाेर्चुगलविरुद्ध दुई गाेल गरेका थिए। रियल मड्रिडबाट देखाइरहेको उच्च फर्मका कारण उनलाई फ्रान्सले करिब ६ वर्षपछि टोलीमा फिर्ता बोलाएको थियो। 

विभिन्न हर्कतका कारण उनलाई २०१५ देखि फ्रान्सको राष्ट्रिय टोलीमा राखिएको थिएन। उनले घरेलु मैदानमा भएको युरो २०१६ मात्र गुमाएका थिए। 

Xtrem

Xtrem

यस्तै, २०१८ मा रुसमा सम्पन्न विश्वकप पनि उनले गुमाए। उनीबिनाको फ्रान्सले दोस्रोपटक विश्वकप जितेको थियो। 

यस्तै, खेलकाे ७५ मिनेटमा पाेउल पाेग्बाले गाेल गर्दै फ्रान्सलाई ३-१ काे स्थितिमा पुर्‍याए। उनले बेन्जिमाले गरेकाे प्रहार स्विट्जरल्याण्डका डिफेन्डरलाई लागेर फर्किएकाे बललाई डिबक्सभन्दा निकै बाहिरबाट टप कर्नरबाट छिराएका थिए। 

पाेग्बा तिनै खेलाडी हुन् जसले सन् २०१८ काे क्राेएसियाविरुद्धकाे फाइनल खेलमा गाेल गरेका थिए। उक्त खेलमा फ्रान्सले ४-२ काे जित हात पारेकाे थियाे।

यस्तै, ८१ मिनेटमा सेफेरोभिचले पुन: गाेल गर्दै स्विट्जरल्याण्डलाई खेलमा फर्काउने काेसिस गरेका थिए। केभिन एम्बाबुले फ्रान्सकाे डिफेन्डरलाई चिर्दै दिएकाे हाइ बललाई सेफेराेभिचले हेडमार्फत् गाेल गरेका थिए।

एम्बाबु दाेस्राे हाफमा वैकल्पिक खेलाडीकाे रुपमा मैदान छिरेका थिए। सेफेरोभिचकाे याे प्रतियाेगितामा चाैथाे गाेल हाे। यस अगाडि २ युराेकपमा उनले कुनै गाेल गर्न सकेका थिएनन्।

यस्तै, ९० औं मिनेटमा मारियो गाभ्रानोभिकले गाेल गर्दै खेल ३-३ काे बराबरीमा ल्याए। ग्रानिट झाकाको पासमा उनले प्रेस्नेल किम्पेम्बेलाई छक्याउँदै गरेको प्रहारलाई लोरिसले डाइभ दिएपनि बचाउन सकेनन्।  त्यसभन्दा अगाडि गाभ्रनोभिचले गोल गरेपनि रेफ्रीले उनी अफसाइड पोजिसनमा रहेका कारण त्यसलाई मान्यता दिएनन्।

अब स्विट्जरल्याण्डले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ। स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाइसकेकाे छ।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  ०३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय
जर्मनीको पहिलो जित
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
जर्मनीको पहिलो जित शुक्रबार, असोज १६, २०८३
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका प्रमुख सडकखण्ड अवरुद्ध शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्