काठमाडाैं- जारी युराेकप २०२० को नकआउट चरणमा अहिले फ्रान्स र स्विट्जरल्याण्डबीचकाे खेल अतिरिक्त समयमा धकेलिएकाे छ।
रोमानियाको नेसनल एरिनामा जारी खेल निर्धारित समयमा ३-३ मा सकिएपछि अतिरिक्त समयमा धकेलिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।