• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युरोकप : आज तीन खेल हुँदै, इंग्ल्याण्ड स्कटल्याण्डसँग भिड्दै

64x64
नेपाल लाइभ शुक्रबार, असार ४, २०७८  १८:०३
1140x725

काठमाडाैं- युरोकप २०२० अन्तर्गत आज तीन खेल हुँदैछन्। जस अन्तर्गत समूह ‘ई’ मा एक र ‘डी’ मा दुई खेल हुन लागेका हुन्। पहिलो खेलमा समूह ‘ई’मा रहेका स्विडेन र स्लोभाकिया प्रतिस्पर्धा गर्दैछन्। यो खेल रसियाको सेन्ट पिटर्गवर्गमा साँझ ६:४५ मा हुनेछ। 

पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको स्लोभाकियाले स्विडेनलाई पराजित गर्न सके अन्तिम खेलअघि नै अन्तिम १६ मा पुग्नेछ।

स्लोभाकियाले हालसम्म स्वीडेनलाई पराजित गर्न सकेको छैन। स्लोभाकिया लगातार दोस्रो संस्करण युरोको अन्तिम १६ मा प्रवेश गर्न चाहन्छ। तर, यो खेल भने सहज हुनेछैन।  स्विडेनले पहिलो खेलमै उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोकेको थियो।

स्पेनले ८५ प्रतिशत बल नियन्त्रण गर्नाका बावजुद स्विडेनले बराबरी खेल्न सकेको थियो। स्लोभाकियाले पछिल्ला पाँच खेलमा स्विडेनलाई हराउन सकेको छैन। पाँच मध्ये तीन खेलमा स्विडेन विजयी हुँदा दुई खेल बराबरीमा सकिएका छन्।

स्वीडेन सन् २००० देखि लागतार युरोमा सहभागी भएपनि  २००४ यता नकआउट चरणमा प्रवेश गर्न असफल रहँदै आएको छ। 

यस समूहमा स्लोभाकियाको ३ अंक, स्पेन र स्वीडेनको १-१ अंक तथा पोल्याण्ड अंकविहिन छ। समूहको अर्को खेलमा शनिबार पोल्याण्ड र स्पेन भिड्नेछन्।

दिनको दोस्रो खेलमा क्रोएसिया र चेक गणतन्त्रबीच खेल हुनेछ। समूह ‘डी’ को यो खेल राति ९:४५ बाट ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा हुनेछ। 

यो खेलमा जित हात पार्न सके चेकले अन्तिम १६ मा स्थान पक्का गर्नेछ। अघिल्लो खेलमा चेकले स्कटल्याण्डलाई पराजित गरेको थियो। यस्तै क्रोएसिया भने इंग्ल्याण्डसँग पराजित भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्ला तीन खेलमा क्रोएसियामाथि चेकले जित हात पार्न सकेको छैन। तीन मध्ये दुई खेल बराबरीमा सकिदा एक खेलमा क्रोएसिया विजयी भएको छ। 

चेक रिपब्लिकले युरोको पहिलो खेलमा यसै मैदानमा खेल्दै घरेलु टोली स्कटल्याण्डलाई २-० ले पराजित गरेको थियो।

युरोको अघिल्लो संस्करणमा पनि यी दुई टोलीले समूह चरणमा खेलेका थिए। उक्त खेलमा इभान पेरिसिच र इभान राकिटिचको गोलमा २-० ले पछि परेपनि अन्तिम १५ मिनेटमा चेक खेल बराबर गर्न सफल रहेको थियो। 

क्रोएसिया त्यस संस्करणमा समूह विजेता बनेको थियो भने चेक १ अंकसहित पुछारमा रहेको थियो। चेकविरुद्ध मैत्रीपूर्ण खेलमा क्रोएसियाले १ जित र १ बराबरीको नतिजा निकालेको छ।

आजको खेलमा पराजित भए क्रोएसिया अर्को चरणमा पुग्ने सम्भावना निकै कम हुनेछ। यता चेक पहिलो खेलमा सिकको दुई गोलमा जितबाट उच्च मनोबलमा छ। स्कटल्याण्डले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि सेभियाका गोलरक्षक टोमस भाच्लिकले सानदार प्रदर्शन गरेका थिए। 

यस समूहमा चेक र इंग्ल्याण्डको ३-३ अंक छ भने क्रोएसिया र स्कटल्याण्ड खाता खोल्ने प्रयासमा छन्। 

दिनको अन्तिम खेल  लन्डनस्थित वेम्बली रंगशालामा राति १२:४५ बजे इंग्ल्याण्ड र स्कटल्याण्डबीच खेल हुनेछ। इंग्ल्याण्डले पहिलो खेलमा क्रोएसियालाई पराजित गर्दै ३ अंक जोडेको छ।

रहिम स्टर्लिङले दोस्रो हाफमा गरेको गोलसँगै इंग्ल्याण्ड विजयी सुरुवात गर्न सफल भएको थियो। यता स्कटल्याण्ड भने चेक रिपब्लिकसँग २-० ले पराजित हुन पुगेको थियो। 

इंग्ल्याण्डले स्कटल्याण्डलाई हराए अन्तिम १६ मा स्थान पक्का गर्नेछ। स्कटल्याण्डलाई अब अर्को चरणमा स्थान बनाउने सम्भावना जगाउन आजको खेलमा जित्नुपर्ने छ। 

यी दुई टिमबीच अहिलेसम्म भएका ३२ भिडन्तमध्ये इंग्ल्याण्डले १८ खेलमा जित हात पारेको छ। यस्तै, ९ खेलमा स्कटल्याण्ड विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन्।

यी दुईबीच वेम्बली मैदानमा भएको ३२ खेलमा इंग्ल्याण्डले १८ खेल जित्दा स्कटल्याण्ड ९ खेलमा विजयी भएको छ। यी दुई टोलीबीच भएको पछिल्लो १५ खेलमा बराबरी भएको छैन।

यी दुईले सन् २०१८ को विश्वकप छनोटमा खेलेका थिए। ५ वर्षअघि भएको उक्त खेलमा इंग्ल्याण्ड ३-० ले विजयी रहेको थियो। सन् २०१७ को मैत्रीपूर्ण खेलमा भने केनले इन्ज्युरी समयमा गोल गर्दै २-२ को बराबरी पक्का गरेका थिए। 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस आइतबार, वैशाख २७, २०८३
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ आइतबार, वैशाख २७, २०८३
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन आइतबार, वैशाख २७, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने आइतबार, वैशाख २७, २०८३
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्