काठमाडौं- सरकारले मंगलबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। सत्ता पक्षले एकदमै सकारात्मक बजेट भनिरहेका छन् भने प्रतिपक्षी र केही विश्लेषकहरुले बजेट कार्यान्वयनमा जान नसक्ने किसिमको र निराशाजनक भनेका छन्।
बजेट भाषणपछि सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालको प्रतिक्रिया यस्तो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।