• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युरोकप : फ्रान्स र जर्मनीको हेभिवेट भिडन्त आज

64x64
नेपाल लाइभ मंगलबार, असार १, २०७८  १६:४५
1140x725

काठमाडौं- १६औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स र विश्वकप तथा युरोकपको पूर्वविजेत जर्मनी भिड्दैछन्। एलिएन्ज एरिना म्युनिख जर्मनीमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।

ग्रुप अफ डेथ मानिएको  समूह  ‘एफ’ मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्ने योजनामा हुनेछन्।  

यो समूहमा फ्रान्सलाई यो सिजनको युरो कप उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ। साविकको उपविजेता फ्रान्स विश्व वरीयतामा दोस्रो स्थानमा छ।

दुई पटकको च्याम्पियन फ्रान्स तेस्रो पटक युरो उपाधि जित्ने योजनामा छ।

सन् २०१६ मा पनि फ्रान्सलाई दाबेदार टोलीको रुपमा हेरिएको थियो। तर, घरेलु मैदानमा फाइनलमा पोर्चुगलसँग पराजित भयो। 

त्यसयता लगातार सुधारिएको प्रदर्शन गर्दै आएको फ्रान्सले विश्वकप जितेको थियो। आफ्नो सोही लयलाई फ्रान्स निरन्तरता दिन चाहन्छ। 

यी दुई टोलीको पछिल्लो ८ खेलको नतिजामा फ्रान्स चार खेलमा विजयी हुँदा जर्मनीले दुई खेल जितेको थियो। दुई खेलभने बराबरीमा सकिएको छ। पछिल्लो पाँच खेलमा फ्रान्स जर्मनीसँग अपराजित छ।

सन् २०१४ को विश्वकपको क्वाटरफाइनलमा फ्रान्स जर्मनीसँग १–० ले पराजित भएको थियो। त्यसयता फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ। पछिल्लोपटक २०१८ को नेशन्स लिगमा फ्रान्सले २–१ को जित निकालेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, फ्रान्स र जर्मनी युरोकपमा अहिलेसम्म जम्मा १ पटक आमुनेसामुने भएका छन्। २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो।

२०१८ मा रुसमा भएको विश्वकप फ्रान्सले जित्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। फ्रान्सका मुख्य प्रशिक्षक डिडीएर डेसच्याम्पले यस खेललाई आफूले ठूलो खेलको रुपमा लिएको बताएका छन्।

'यो ठूलो खेल हो। हामी दुबै युरोकपका शीर्ष टिम हौं। दुबैको उदे्दश्य मैदानमा प्रभावकारी खेल्नु हो। त्यसले निर्णय गर्नेछ,' उनले खेल अगाडी भने।

यसपटक सबैको नजर ३३ वर्षीय करिम बेन्जिमाप्रति हुनेछ। उनी साढे पाँच वर्षको लामो निर्वासनपछि फ्रान्सेली टिममा फर्केका छन्। रियल मड्रिडमा पछिल्लो सिजन उनका लागि राम्रो रह्यो। तर, चोटका कारण बेन्जिमाले जर्मनीविरुद्ध खेल्ने सम्भावना न्यून छ।

Xtrem

Xtrem

यस्तै, एन्टोनियो ग्रीजम्यान, केलियन एमबाप्पे जस्ता खेलाडीको साथ फ्रान्सलाई रहेको छ।

यता, मिडफिल्ड एन गोलो कान्टे, पउल पोग्वा, एड्रिओन रावओट जस्ता खेलाडीले सम्हाल्ने छन्। कप्तान ह्युगो लोरिसले गोलपोष्ट सम्हाल्नेछन् भने डिफेन्समा राफेल भरान, बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज र प्रेसनेल किम्बेम्पे हुनेछन्। ओलिभर जिरुड फ्रान्सको सर्वाधिक गोलकर्ता बन्ने लक्ष्यमा छन्। 

यता, अनुभवी गोलकिपर मानुएल नोएको कप्तानीमा रहेको जर्मनी पनि युरोकपको उपाधि दाबेदार हो। सबैभन्दा धेरै युरो कप खेल्ने राष्ट्र जर्मनी हो। 

शुरुका तीन संस्करण नखेलेको जर्मनीले सन् १९७२ देखि निरन्तर रुपमा प्रतियोगितामा भाग लिइरहेको छ। जर्मनीले सर्वाधिक ६ पटक फाइनल समेत खेलेको छ। जसमा तीन पटक उपाधि जित्दा तीन पटक उपविजेता बनेको थियो। 

जर्मनीले यसअघि १२औं संस्करण खेलिसकेको छ। यसपटक जर्मनीको १३औं सहभागिता हुनेछ।

अहिलेसम्म जर्मनी (पश्चिम जर्मनीसहित) र स्पेनले सर्वाधिक ३ पटक युरो कपको उपाधि जितेको छ। सन् १९७२ र १९८० मा पश्चिम जर्मनीले उपाधि जितेकाे थियाे। पछि जर्मनी एक भएपछि १९९६ मा उपाधि जितेकाे थियाे। 

सन् २०१४ को विश्वकप विजेता जर्मनी फिफा वरीयतामा १२औं स्थानमा छ। जर्मनी २०१६ को युरोमा सेमिफाइनलमै पराजित भएको थियो। यस्तै, २०१८ काे विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। 

छनोट चरणमा जर्मनी समूह 'सी' मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको थियो। जर्मनीलाई पुनरागमनका लागि यो युरो कप महत्वपूर्ण सक्छ।

थोमस मुलर र माट हुमेल्सले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। उनीहरु २ वर्षदेखि टाेली बाहिर थिए। प्रशिक्षक जोचिम लोलेको टाेलीमा टिमो वेर्नर, काइ हाभेर्ज, लरे साने, जोसुअ किम्मिक जस्ता खेलाडी छन्। 

यस्तै, सर्ज जिनाब्री, लरेस साने, जोसुअ किम्मीक जस्ता खेलाडी जर्मनी टिममा छन्। मिडफिल्डमा टोनी क्रुस र एल्के गुन्डागोनको साथ रहनेछ।

लियोन गोर्टेज्काले फ्रान्सविरुद्धको खेल गुमाउने छन्। उनले खुट्टाको चोट बोकेका छन्। इल्के गुण्डोगान र टोनी क्रुसले जर्मनीको मिडफिल्ड सम्हाल्ने छन्।

लोले यस युरो कपपछि जर्मनीको टिम छाड्दैछन्। त्यसैले छाड्नुअघि उनी सुखद् रुपमा अन्त्य गर्न चाहन्छन्। 

पछिल्लोपल्ट उनको नेतृत्वमा जर्मनीको प्रदर्शन उत्साहजनक हुन सकेको छैन। उनकै प्रशिक्षणमा सन् २०१४ मा ब्राजिललाई ७–१ को नमिठो हार चखाएको जर्मनीले यसैवर्ष स्पेनसँग ६–० को हार चाखेकाे थियाे। लोउ जर्मनीका लागि आफ्नो अन्तिम प्रतियोगितालाई सुखद अन्त्य गर्न चहान्छ। तर, जर्मनीले समूह चरणमा फ्रान्ससँगै पोर्चुगल र हंगेरीको चुनौती पन्छाउनुपर्ने हुन्छ।

'आज महत्वपूर्ण हुनेछ । शीर्ष टिमविरुद्ध टिमले कस्तो प्रदर्शन देखाउने छ त्यो हेर्नेछौं,' फ्रान्ससँगको खेल अघि लोलेले भने।

उनले फ्रान्सविरुद्ध खेल्दा आत्मविश्वासी भएर खेल्ने बताए। 'फ्रान्स विश्व फुटबलको सबैभन्दा सन्तुलित टिम हो । उसले कसरी फुटबल खेल्छ भनेर अनुमान गर्न सक्छौं, तर कहिलेकाहीं यो कसैको क्षमताभन्दा बाहिरको हुन्छ । अहिले हाम्रो टिमको माहोला राम्रो छ। आत्मविश्वासी भएर खेल्नेछौं,' उनले भने।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’ शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला शुक्रबार, असोज १६, २०८३
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी शुक्रबार, असोज १६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्