• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युराेकप: साविक विजेता पाेर्चुगल हंगेरीविरुद्ध खेल्दै, रोनाल्डो चौथो कीर्तिमान नजिक

64x64
नेपाल लाइभ मंगलबार, असार १, २०७८  १६:०५
1140x725

काठमाडौं– युरोकपमा आज (मंगलबार) ग्रुप अफ डेथ मानिएको समूह  ‘एफ’ अन्तर्गत दुई खेल हुँदैछन्।  

पहिलो खेल हंगेरी र पोर्चुगलबीच हुनेछ। खेल नेपाली समयानुसार राति ९:४५ बजेबाट बुढापेस्टस्थित पुस्कास एरेनामा राति शुरु हुनेछ। यस्तै, विश्वकप विजेता फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ। फ्रान्स र जर्मनीबीचको खेल नेपाली समयानुसार राति १२:४५ बजेबाट शुरु हुनेछ।

घरेलु मैदानमा हुने खेलमा हंगेरी पोर्चुगललाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ। पहिलोपटक युरोकप आयोजना गरिरहेको हंगेरीका लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलविरुद्धको खेल सजिलो भने हुनेछैन।

यद्यपि, हंगेरी गत सेप्टेम्बरमा रसियासँग ३–२ ले पराजित भएयता ११ खेलमा अपराजित छ। जसमा ७ जीत र ४ बराबरीको नजिता छ। 

हंगेरीका प्रशिक्षक मार्के रोसीले पोर्चुगलविरुद्ध खेल्दा संयमित र सक्दो मिहेनत गरेर खेल्ने बताएका छन्। मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१६ को भेटमा दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए।

त्यस अगाडि यसअघि सन् १९६६ को विश्वकपको समूह चरणमा भेट हुँदा पोर्चुगल विजयी भएको थियो। पोर्चुगल अहिलेसम्म हंगेरीसँग पराजित भएको छैन। १३ खेलमध्ये पोर्चुगल ९ खेलमा विजयी हुँदा ४ खेल बराबरीमा सकिएको छ।

'हामीलाई थाहा छ हाम्रोविरुद्ध को छ। तर, हामी जितका लागि खेल्छाैं। पोर्चुगलविरुद्ध खेल्दा खेल्दा संयमित र सक्दो मिहेनत गरेर खेल्छाैं,' खेल अघि हंगेरीका प्रशिक्षक राेसीले भने।

यता, हंगेरीलाई घरेलु दर्शककाे पनि साथ रहनेछ।  यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो। घरेलु मैदानमा हंगेरीले यसकाे फाइदा लिनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

एडाम सज्लाई, नेमान्जा निकोलिक, इन्ड्री बोट्का, विल्ली अर्वन, एटिल्ला सेज्लाई र गोलरक्षक पिटर गुलाक्सीको साथ रहेको छ।

यता, पोर्चुगल डिफेन्डिङ च्याम्पियनको हैसियतमा मैदान उत्रदा हंगेरीलाई हराउँदै अघिल्लो चरणको यात्रालाई सहज बनाउने योजनामा हुनेछ। दुई बलिया प्रतिद्वन्द्वी फ्रान्स र पोर्चुगलविरुद्ध भिड्नुअघि हंगेरीविरुद्ध निश्चित जीत निकाल्न दबाब हुनेछ।

सन् २०१६ मा फ्रान्सलाई उसैको मैदानमा हराउँदै पहिलो पटक युरोकप जितेको पोर्चुगलकाे कप्तानी  क्रिस्टियानो रोनाल्डो गर्दैछन्। रोनाल्डो ३६ वर्ष भइसकेका छन् यस्तै ३८ वर्षीय पेपे पनि टिममा छन्।

तर, यसबाहेक टिममा क्षमतावान् युवा खेलाडीहरु पनि थपिएका छन्। हंगरीविरुद्ध रोनाल्डो मुख्य केन्द्रमा रहेपनि सबैको नजर जोटामाथि रहने छ। २४ वर्षीय जोटालाई पोर्चुगलका 'भविष्य'को रुपमा हेरिएको छ।

Xtrem

Xtrem

जोटा व्यवसायिक फुटबल इंग्लिस क्लब लिभरपुरबाट खेल्ने गर्छन्। उनीसँग एट्लेटिको मड्रिड, पोर्टो लगायतका क्लबबाट खेलेको अनुभव छ। जोटाले पोर्चुगलको उमेर समूह अन्तर्गत यू–१९, २१ र २३ बाट खेलेका छन्। सिनियर टोलीबाट जोटाले १४ खेल खेल्दा ६ गोल गरिसकेका छन्।

यस्तै, जर्मनीमा जन्मिएका २८ वर्षीय विलि ओर्बान अर्का सम्भावना बाेकेका खेलाडी हुन्। उनले उमेर समूहको अन्तर्राष्ट्रिय फुटबल जर्मनीबाट खेलेका थिए। उनले जर्मनीको यू-२१ टिमबाट खेलेका थिए। तर, सिनियर टिमबाट भने उनले हंगेरीबाट खेलिरहेका छन्।

जर्मन क्लब आरबी लाईपजिगबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले हंगेरीबाट २१ खेल खेल्दा ५ गोल गरिसकेका छन्।

यता, म्यानचेस्टर सिटीबाट खेल्दै आएका युवा डिफेन्डर जोआ कान्सेलो कोरोना संक्रमणको कारण टिम बाहिर रहने छन्। उनको स्थानमा डिएगो डालोट टोलीमा जोडिएका छन्।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले टोली समूह चरणबाट अघि बढ्न नसके त्यो असफलता हुने बताएका छन्। 

'हामीलाई थाहा छ हाम्राे प्रतिस्पर्धी काेकाे छन्। हामीले लक्ष्य भेटाउन उनीहरुलाई पराजित गर्नुपर्छ। टोली समूह चरणबाट अघि बढ्न नसके हामी यसलाई असफलताकाे रुपमा लिनेछाैं। त्यसैले जित निकाल्न सबै शक्ति खर्चिन्छाैं,' उनले भने।

पोर्चुगल गत नोभेम्बरमा नेसन्स लिगमा फ्रान्ससँग १–० ले पराजित भएयता ६ खेलमा अपराजित छ। जसमा चार जित र दुई बराबरीको नतिजा छ। हंगेरीविरुद्ध रोनाल्डोको इतिहास राम्रो रहेको छ। उनले हंगेरीविरुद्धको तीन खेलमा चार गोल गरेका छन्।

रोनाल्डो कीर्तिमान नजिक
रोनाल्डो लगातार ५ युरोकप खेल्ने पहिलो खेलाडी समेत बन्दैछन्। यसअघि उनले २००४, २००८, २०१२ र २०१६ मा युरो कप खेलिसकेका छन्।

उनले युरोकपमा सर्वाधिक २१ खेल समेत गरेका छन्। उनले छनोटसहित गरेर सर्वाधिक ४० गोल गरेका छन्। चार संस्करणको युरोकप खेल्ने रेकर्ड भने रोनाल्डोसँगै १७ खेलाडीको नाममा छ।

यस्तै, पाँचौ पटक युरोकप खेल्न लागिरहेका रोनाल्डो युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान नजिक छन्। उनले हंगेरीविरुद्ध एक गोल गरेमात्रै पनि युरोकपमा १० गोल पुग्नेछ। अहिले फ्रेन्च मिचेल प्लाटिनी र रोनाल्डोको समान ९ गोल छ।

रोनाल्डोले सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए। आजकाे एक खेलमा गाेल गरे प्लाटिनीलाई उनले उछिन्ने छन्।

यस्तै, रोनाल्डोले हंगेरीविरुद्ध गोल गर्दा पाँच संस्करणको युरोकपमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन्। अघिल्लो संस्करणमा गोल गरेसँगै रोनाल्डो चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए। 

यस्तै, अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोल गर्नेमा रोनाल्डो अहिले १०४ गोलसहित दोस्रो स्थानमा छन्। इरानका अली दाईको कीर्तिमानभन्दा उनी ५ गोलले मात्र पछि छन्।

रोनाल्डोले युरोकप शुरु हुनुअघि नै लगातार दुई युरोकप जित्नु महत्वपूर्ण भएको बताएका छन्।  रोनाल्डोले टिमले राम्रो तयारी गरेको बताए। ५ वर्षपछि धेरै सम्भावना भएको युवा टिम रहेको र प्रतियोगिता अघि बढ्दै जाँदा राम्रो वा नराम्रो हुने थाहा हुने उनकाे भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’ शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला शुक्रबार, असोज १६, २०८३
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी शुक्रबार, असोज १६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्