• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युरोकप : आज तीन खेल हुँदै

64x64
नेपाल लाइभ सोमबार, जेठ ३१, २०७८  १५:५५
1140x725

काठमाडौं- युरोकपमा आज पनि तीन खेल हुँदैछन्। जसमा समूह ‘डी’ को एक तथा समूह ‘ई’ को दुई खेल हुनेछन्।

पहिलो खेलमा समूह ‘डी’ मा रहेका चेक रिपब्लिक र स्कटल्याण्डबीच हुनेछ। खेल स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा नेपाली समयअनुसार साँझ ६:४५ बजे शुरु हुनेछ। यो समूहको यसअघि भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको थियो।

जायन्ट किलरको छवि बनाएको स्कटल्याण्ड सन् १९९८ पछि पहिलोपटक ठुलो प्रतियोगितामा उत्रदैछ। स्कटल्याण्डले २३ वर्षपछि ठूलो प्रतियोगिताको लागि मैदान उत्रदा चेक रिपब्लिकलाई हराउने लक्ष्यमा हुनेछ।  स्कटल्याण्डले नेदरल्यान्ड्स र स्पेनजस्ता टिमलाई हराएको छ । स्कटल्याण्डले सन् १९९९ मा इंग्ल्याण्डलाई हराएको थियो ।

स्कटल्याण्ड १९९८ को विश्वकपको समूह चरणमा मोरोक्कोसँग ३–० ले पराजित भएको थियो। स्कटल्याण्ड यसपल्ट प्लेअफको बाटोबाट युरोमा छनोट भएको हो । 

 चेकविरुद्धका पछिल्ला चार मध्ये तीन खेलमा जित पाएको स्कटल्याण्ड उत्साहित भएर मैदान उत्रनेछ। टोलीका प्रशिक्षक स्टिभ क्लार्क छन्।

यता, चेक पनि स्कटल्याण्डलाई हराउँदै युरोमा सुखद् सुरुवात गर्न चाहन्छ। तर, चेकले पछिल्लो चार खेलमा स्कटल्याण्डलाई हराउन सकेको छैन। चेकले पछिल्लोपटक २०१० मा स्कटल्याण्डलाई १–० ले पराजित गरेको थियो।

यस्तै, समूह ‘ई’ अन्तर्गत राति दुई खेल हुनेछन्। रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९:४५ बजेबाट शुरु हुनेछ।

पोल्याण्ड र स्लोभाकिया जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

पोल्याण्डले सन् १९८० यता ८ ठूला प्रतियोगितामा खेलिसकेको छ। जसमा एक मात्रै जित हासिल गरेको छ।  पोल्याण्डले अन्तिम युरोकपमा उत्तरी आयरल्याण्डविरुद्ध जित हात पारेको थियो। 

यता, स्लोभाकिया समेत पोल्याण्डका प्रभावशाली स्ट्राइकर रोबर्ट लेवान्डोस्कीसँग सतर्क रहनेछ। पछिल्लो समय क्लब फुटबलमा लेवान्डोस्कीको प्रदर्शन उच्च रहेको छ। दुई टोली ठुला प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन्।

यता, पोल्याण्ड हाम्सिक स्लोभाकियाका कप्तान तथा मिडफिल्डरसँग सतर्क हुनुपर्छ। स्लोभाक अट्याकिङ मिडफिल्डर हाम्सिक मिडलाइनमा बल होल्ड गर्न, लामा प्रहार गर्न, विपक्षी डिफेन्डरलाई सहजै बिट गर्न माहिर छन्।

उनी स्विडिस क्लब आईएफके गोटबर्कबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्।हाम्सिकसँग नापोली, चाईनीज सुपर लिग क्लब डालियनबाट खेलेको अनुभवसमेत रहेको छ।

Xtrem

Xtrem

समूह ‘ई’ कै अर्को खेलमा सर्वाधिक तीन पटकको च्याम्पियन स्पेनले स्वीडेनसँग खेल्नेछ। 

स्पेनको घरेलु मैदान स्टेडियो डे ला कार्टुजामा खेल राति १२:४५ बजेबाट शुरु हुनेछ। यसअघि क्वालिफायरमा पनि स्पेन र स्वीडेनबीच खेल भएको थियो। दुई लेगको खेलमा घरेलु मैदानमा स्पेन विजयी भएको थियो। स्वीडेनमा भएको खेल भने स्पेन  १–१ को बराबरीमा रोकिएको थियो। 

कोरोना संक्रमण भएपछि स्पेनका कप्तान सर्जियो बुस्केट अहिले सेल्फ आइसोलेसनमा छन्। उनले यो खेल गुमाउने छन्। 

यस्तै, कोरोना संक्रमणबाट मुक्त भएका डिएगो लरेन्टे भने खेल्ने सम्भावना छ। यता, स्वीडेनले डेजान कुलुसेभ्सी र माथियस स्भानवर्ग कोरोनाका कारण गुमाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’ शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५५ जनाको शव फेला शुक्रबार, असोज १६, २०८३
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी शुक्रबार, असोज १६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्