फाइल तस्वीर
काठमाडाैं- विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा नेपाल एक शून्यले पछि परेको छ।
कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको छैटौँ मिनेटमा नै नेपाल पहिलो गाेल खाएकाे हो।
कप्तान म्याथु लेकीले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।