काठमाडौं- हिन्दु धर्मावलम्बीहरुले विजयादशमी धुमधाम मनाइरहेका छन् । आज दशमी अर्थात् टीकाको दिन । मान्यजनसँग टीका जमरा थापेर आशिर्वाद लिने गरिन्छ। नेपाली सेलिब्रिटीहरुको दशैंको टीका जमरा तस्बिरमा हेर्नुहोस्ः

टीका थापेपछि केकी अधिकारी

टीका थाप्दै रंगकर्मी नानी थापा
परिवारका साथ अभिनेता दिपकराज गिरी

टीकापछि छोरी र आफ्नी सहयात्री कुञ्जना घिरिमेसँग तस्बिर खिचाउँदै सीताराम कट्टेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।