काठमाडाैं- डेभलपमेन्ट बैंकर्स संघले एक सातासम्म खुल्ने विकास बैंकका शाखाहरुको सूची सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले विकास बैंकहरुको हकमा काठमाडाैं जिल्लामा दुई वटा, ललितपुर र भक्तपुरमा एक/एक वटा शाखा मात्र खोल्न निर्देशन दिएको छ।
सोहीअनुसार संघमा आबद्ध राष्ट्रियस्तरका आठ सदस्य विकास बैंकहरुको सूची सार्वजनिक गरिएको छ।
गरिमा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक।
जेठ २४ गते सोमबार: लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर।
जेठ २५ गते मंगलबार: लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक।
जेठ २६ गते बुधबार: लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर।
जेठ २७ गते विहिबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक।
जेठ २८ गते शुक्रबार: लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर।
जेठ ३० गते आइतबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक।
जेठ ३१ गते सोमबार: लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर।
ज्योति विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: पेप्सिकोला, सितापाइला र झम्सीखेल।
जेठ २४ गते सोमबार: जोरपाटी, किर्तिपुर र प्रयागपोखरी।
जेठ २५ गते मंगलबार: बलम्बु, बानेश्वर, साँखु र बोडे।
जेठ २६ गते बुधबार: न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह।
जेठ २७ गते विहिबार : ठमेल, कालिमाटी र सातदोवाटो।
जेठ २८ गते शुक्रबार: महाराजगञ्ज, सुन्धारा र बोडे।
जेठ ३० गते आइतबार : असन, फुटुङ्ग र झम्सीखेल।
जेठ ३१ गते सोमबार: कमलपोखरी, कोटेश्वर र च्यामासिंह।
कामना सेवा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली।
जेठ २४ गते सोमबार: कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे।
जेठ २५ गते मंगलबार: ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे।
जेठ २६ गते बुधबार: कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला।
जेठ २७ गते विहिबार: सानागाँउ, चपली, ठमेल र कुलेश्वर।
जेठ २८ गते शुक्रबार: भंगाल, न्यूरोड र बालाजु।
जेठ ३० गते आइतबार: चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली।
जेठ ३१ गते सोमबार: ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे।
लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर।
जेठ २४ गते सोमबार: बोडे, गोङ्गबु र ठमेल।
जेठ २५ गते मंगलबार: बसुन्धरा, मंगलबजार र नरेफाँट।
जेठ २६ गते बुधबार: नारायणटार, कौशलटार र ढुङ्गेधारा।
जेठ २७ गते विहिबार : महालक्ष्मीस्थान, न्यूरोड र टोखा।
जेठ २८ गते शुक्रबार: कपन, कुलेश्वर र लेले।
जेठ ३० गते आइतबार : त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार।
जेठ ३१ गते सोमबार: ठमेल, गोङ्गबु र बोडे।
महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: दरबारमार्ग, सुकेधारा र सातदोबाटो।
जेठ २४ गते सोमबार: ठमेल, मैतिदेवी र झम्सिखेल।
जेठ २५ गते मंगलबार: दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर।
जेठ २६ गते बुधबार: बसुन्धरा, संखमुल र सातदोबाटो।
जेठ २७ गते विहिबार: दरबारमार्ग, चावहिल र झम्सिखेल।
जेठ २८ गते शुक्रबार: पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर।
जेठ ३० गते आइतबार: दरबारमार्ग, न्यूरोड र सातदोबाटो।
जेठ ३१ गते सोमबार: सानोभर्याङ, गोङ्गबु र झम्सिखेल।
मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी।
जेठ २४ गते सोमबार: न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक।
जेठ २५ गते मंगलबार: नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक।
जेठ २६ गते बुधबार: महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी।
जेठ २७ गते विहिबार: कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक।
जेठ २८ गते शुक्रबार: कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक।
जेठ ३० गते आइतबार: कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी।
जेठ ३१ गते सोमबार: न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक।
सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार: न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर।
जेठ २४ गते सोमबार: असन, इमाडोल, पेप्सीकोला र कमलविनायक।
जेठ २५ गते मंगलबार: अनामनगर, बनस्थली, नखिपोट र थिमी।
जेठ २६ गते बुधबार: नारायनटार, सानेपा, कपन र कमलविनायक।
जेठ २७ गते विहिबार: बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल।
जेठ २८ गते शुक्रबार: नखिपोट, टोखा, कालीमाटी र कमलविनायक।
जेठ ३० गते विहिबार: न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर।
जेठ ३१ गते शुक्रबार: इमाडोल, पेप्सीकोला, कमलविनायक र असन।
साईन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार: गोङ्गबु र नयाँ बानेश्वर।
जेठ २४ गते सोमबार: कलंकी र न्यूरोड।
जेठ २५ गते मंगलबार: नयाँ बानेश्वर र महाराजगञ्ज।
जेठ २६ गते बुधबार: न्यूरोड र गोङ्गबु।
जेठ २७ गते विहिबार: नयाँ बानेश्वर र कलंकी।
जेठ २८ गते शुक्रबार: न्यूरोड र महाराजगञ्ज।
जेठ ३० गते आइतबार: कलंकी र गोङ्गबु।
जेठ ३१ गते सोमबार: नयाँ बानेश्वर र न्यूरोड।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।