• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

यो साता उपत्यकामा कुन विकास बैंकका कुन शाखा कहिले खुल्छ? [तालिकासहित]

64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  १४:१५
1140x725

काठमाडाैं- डेभलपमेन्ट बैंकर्स संघले एक सातासम्म खुल्ने विकास बैंकका शाखाहरुको सूची सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले विकास बैंकहरुको हकमा काठमाडाैं जिल्लामा दुई वटा, ललितपुर र भक्तपुरमा एक/एक वटा शाखा मात्र खोल्न निर्देशन दिएको छ।

सोहीअनुसार संघमा आबद्ध राष्ट्रियस्तरका आठ सदस्य विकास बैंकहरुको सूची सार्वजनिक गरिएको छ।
 
गरिमा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: लाजिम्पाट, गोङ्‍गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक।
जेठ २४ गते सोमबार: लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर।
जेठ २५ गते मंगलबार: लाजिम्पाट, गोङ्‍गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक।
जेठ २६ गते बुधबार: लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर।
जेठ २७ गते विहिबार: लाजिम्पाट, गोङ्‍गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक।
जेठ २८ गते शुक्रबार: लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर।
जेठ ३० गते आइतबार: लाजिम्पाट, गोङ्‍गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक।
जेठ ३१ गते सोमबार: लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर।

ज्योति विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: पेप्सिकोला, सितापाइला र झम्सीखेल।
जेठ २४ गते सोमबार: जोरपाटी, किर्तिपुर र प्रयागपोखरी।
जेठ २५ गते मंगलबार: बलम्बु, बानेश्वर, साँखु र बोडे।
जेठ २६ गते बुधबार: न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह।
जेठ २७ गते विहिबार    : ठमेल, कालिमाटी र सातदोवाटो।
जेठ २८ गते शुक्रबार: महाराजगञ्ज, सुन्धारा र बोडे।
जेठ ३० गते आइतबार    : असन, फुटुङ्‍ग र झम्सीखेल।
जेठ ३१ गते सोमबार: कमलपोखरी, कोटेश्वर  र च्यामासिंह।

कामना सेवा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: सानागाँउ, गोङ्‍गबु, नयाँबानेश्वर र लोकन्थली।
जेठ २४ गते सोमबार: कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे। 
जेठ २५ गते मंगलबार: ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे।
जेठ २६ गते बुधबार: कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला।
जेठ २७ गते विहिबार: सानागाँउ, चपली, ठमेल र कुलेश्वर।
जेठ २८ गते शुक्रबार: भंगाल, न्यूरोड र बालाजु।
जेठ ३० गते आइतबार: चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली।
जेठ ३१ गते सोमबार: ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे। 

Ncell 2
Ncell 2

लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर।
जेठ २४ गते सोमबार: बोडे, गोङ्‍गबु र ठमेल।
जेठ २५ गते मंगलबार: बसुन्धरा, मंगलबजार र नरेफाँट।
जेठ २६ गते बुधबार: नारायणटार, कौशलटार र ढुङ्‍गेधारा।
जेठ २७ गते विहिबार    : महालक्ष्मीस्थान, न्यूरोड र टोखा। 
जेठ २८ गते शुक्रबार: कपन, कुलेश्वर र लेले।
जेठ ३० गते आइतबार    : त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार।
जेठ ३१ गते सोमबार: ठमेल, गोङ्‍गबु र बोडे।

महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: दरबारमार्ग, सुकेधारा र सातदोबाटो। 
जेठ २४ गते सोमबार: ठमेल, मैतिदेवी र झम्सिखेल।
जेठ २५ गते मंगलबार: दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर।
जेठ २६ गते बुधबार: बसुन्धरा, संखमुल र सातदोबाटो।
जेठ २७ गते विहिबार: दरबारमार्ग, चावहिल र झम्सिखेल।
जेठ २८ गते शुक्रबार: पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर। 
जेठ ३० गते आइतबार: दरबारमार्ग, न्यूरोड र सातदोबाटो।
जेठ ३१ गते सोमबार: सानोभर्‍याङ, गोङ्‍गबु र झम्सिखेल। 

मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार: कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी।
जेठ २४ गते सोमबार: न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक।
जेठ २५ गते मंगलबार: नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक।
जेठ २६ गते बुधबार: महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी।
जेठ २७ गते विहिबार: कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक।
जेठ २८ गते शुक्रबार: कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक।
जेठ ३० गते आइतबार: कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी।
जेठ ३१ गते सोमबार: न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक।

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार: न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर।
जेठ २४ गते सोमबार: असन, इमाडोल, पेप्सीकोला र कमलविनायक।
जेठ २५ गते मंगलबार: अनामनगर, बनस्थली, नखिपोट र थिमी।
जेठ २६ गते बुधबार: नारायनटार, सानेपा, कपन र कमलविनायक।
जेठ २७ गते विहिबार: बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल।
जेठ २८ गते शुक्रबार: नखिपोट, टोखा, कालीमाटी र कमलविनायक।
जेठ ३० गते विहिबार: न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर।
जेठ ३१ गते शुक्रबार: इमाडोल, पेप्सीकोला, कमलविनायक र असन।

साईन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार: गोङ्‍गबु र नयाँ बानेश्वर।
जेठ २४ गते सोमबार: कलंकी र न्यूरोड।
जेठ २५ गते मंगलबार: नयाँ बानेश्वर र महाराजगञ्ज।
जेठ २६ गते बुधबार: न्यूरोड र गोङ्‍गबु।
जेठ २७ गते विहिबार: नयाँ बानेश्वर र कलंकी।
जेठ २८ गते शुक्रबार: न्यूरोड र महाराजगञ्ज।
जेठ ३० गते आइतबार: कलंकी र गोङ्‍गबु।
जेठ ३१ गते सोमबार: नयाँ बानेश्वर र न्यूरोड।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
कारोबारसँगै बढ्यो सेयर बजार काठमाडौँ - बुधबार सेयर बजार ५.७० अंक बढेको छ। सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ। बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्