• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रधानमन्त्री एकदिवसीय क्रिकेट : नेपाल पुलिस र प्रदेश १ विजयी

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०७५  १३:१२
1140x725

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका दुवै खेल वर्षाका कारण प्रभावित बनेका छन्। जसका कारण दुवै खेलको टुंगो डिएल मेथडको आधारमा लगाइएको छ। जसमा पुलिस र प्रदेश १ विजयी भएका छन्।

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पुलिसले प्रदेश ७ लाई १ सय ७४ रन फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २४ रनको विशाल योगफल बनायो। पुलिसका लागि ओपनर सुनील धमलाले सर्वाधिक ८३ रन जोडे।  रनआउट हुनुअघि उनले १ सय १३ बलमा ९ चौका प्रहार गरे । उनी खेलको म्यान अफ द म्याच चुनिए।

पुलिसका लागि आरिफ शेखले ५७ रनको योगदान दिए। उनले ३७ बलमा उनले ५ छक्का र २ चौका प्रहार गरे। कप्तान मञ्जित श्रेष्ठले पनि ३३ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४९ रन बनाए। दिलीप नाथले २७, दिपेन्द्र सिंह ऐरीले २५, कुशल भुर्तेलले २२ र सिद्धान्त लोहनीले २६ रन बनाए।

बलिङतर्फ प्रदेश ७ का शेर मल्लले २ विकेट लिए।

nimb
nimb
Ncell 2
Ncell 2

३ सय २५ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ७ ले ब्याटिङ गर्दैगर्दा खेल वर्षाले प्रभावित भयो। वर्षा रोकिएपछि सुरु भएको खेल ३७ ओभरमा छोट्याइयो भने प्रदेश ७ ले ३ सय ५ रनको नयाँ लक्ष्य पायो। तर, कमजोर सुरुआत गरेको प्रदेश सातका अरुण ऐरीबाहेक अन्य ब्याट्सम्यान धेरै समय क्रिजमा टिक्न सकेनन्। ऐरीले ७० रनको पारी खेले पनि अन्यले गतिलो रन बटुल्न सकेनन्।
बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ तथा ललितसिंह भण्डारीले २ विकेट लिए। 

सोमबारै मूलपानीमा भएको अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले हरायो। प्रदेश नम्बर १ ले टस जितेर पहिले व्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको थियो।

प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५१ रन बनाए। ६९ बल खेलेका सन्दीपले ८ चौका प्रहार गरे। यसैगरी फिर्दोश अन्सारी र श्रवन यादबले आउट नभई ३७ र ३४ रन जोडे।

प्रदेश २ का सांसेद शेखले ४ तथा मेहबुब आलमले २ तथा हरिनारायण साहले १ विकेट लिए। २२४ रनको लक्ष्य  पछ्याएको प्रदेश २ ले १७ ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। त्यसपछि खेल ३४ ओभरमा झारियो र प्रदेश २ ले २१४ रनको नयाँ लक्ष्य पायो।

तर, प्रदेश २ ले ३० ओभरमा ओभरमा १ सय ४५ रन मात्र जोडेपछि प्रदेश १ को ६८ रनको जित निकाल्न सफल भयो। प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ४४ रन बनाए पनि अन्यले गतिलो रन बनाउन सकेनन्। उसले २८ अतिरिक्त रन पाएको थियो। बलिङतर्फ १ नम्बर प्रदेशका पुष्प थापा र मिनास थापाले ३–३ विकेट लिए। कप्तानसमेत रहेका पुष्प थापा खेलको म्यान अफ द म्याच चुनिए।
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले सोध्यो :  नयाँ सोच भनेको संसद पन्छाएर कार्यपालिकाको स्वेच्छारिता लाद्ने हो ?
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो : हर्क साम्पाङ
प्रतिनिधिसभा बैठक सुरु (लाइभ)
सम्बन्धित सामग्री
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बिहीबार, वैशाख १०, २०८३
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
एमालेले सोध्यो :  नयाँ सोच भनेको संसद पन्छाएर कार्यपालिकाको स्वेच्छारिता लाद्ने हो ? सोमबार, वैशाख २८, २०८३
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो : हर्क साम्पाङ सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा बैठक सुरु (लाइभ) सोमबार, वैशाख २८, २०८३
सुन्दर हुने नाममा सरकारले डोजर चलायो, नागरिकको भरोसा भत्कायो : निश्कल राई सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्री शाहले अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, वैशाख २८, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्