• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

ताइपेइविरुद्ध नेपालकाे जित

64x64
नेपाल लाइभ बिहीबार, जेठ २०, २०७८  २३:३९
1140x725

काठमाडाैं- सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ।

जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति भएकाे खेलमा नेपालले ताइपेइलाई २–० गाेल अन्तरले पाराजित गरेकाे हाे।

नेपालकाे जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक/एक गाेल गरे। 

नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।

उक्त पेनाल्टीमा अन्जनले सहजै गाेल गरे। यता, ८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए। सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गरे। 

जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ।

नेपालकाे सुधारिएकाे प्रदर्शन 
विश्वकप २०२२ छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना गाणितीय रुपमा बाँकी छ। तर, याे खेल एसियन कप २०२३ को छनोट पनि हाे। महादेशीय प्रतियोगिताको छनोटमा भने नेपाल तेस्रो चरणमा पुग्नसक्छ। नेपाली टाेलीकाे लक्ष्य्य यही हो। त्यसैको लागि ताइपेइविरुद्धकाे खेल महत्त्वपूर्ण रहेकाे थियाे।

करिब पाँच दिन अगाडि मैत्रीपूर्ण खेलमा एसियाकै शक्तिशाली मध्येको एक इराकविरुद्ध ३७ मिनेटसम्म नेपालले २–१ को अविश्वसनीय अग्रता लिएको थियो। पछि इराकको दबाब थेक्न सकेन र ६-२ गाेलकाे फराकिलाे हार बेहाेरेकाे थियाे।

Ncell 2
Ncell 2
nimb
nimb

 मैत्रीपूर्ण खेलमा युवा खेलाडीले गरेकाे लाेभलाग्दाे प्रदर्शनसँगै नेपाली टाेलीकाे आत्मविश्वास बलियाे देखिएकाे थियाे। यद्यपि, नेपाली टोलीकाे ताइपेइविरुद्ध मैदान उत्रिँदा एकै समस्या रहेकाे थियाे, गर्मी। 

कुवेतेली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यहाँकाे मौमसमा खेल्न कठिन हुने बताएका थिए। भयाे पनि त्यस्तै। गर्मीकाे रापमा नेपाली खेलाडीले भने क्षमताअनुसार प्रदर्शन गर्न सकेनन्। 

यद्यपि, उनले आफ्नाे लक्ष्य्य चौथो स्थान सुरक्षित गर्न र एसियन कप क्वालिफायर्समा मौका बनाउने रहेकाे भन्दै त्यसका लागि खेल जित्नैपर्ने स्थितिमा उत्रिने बताएका थिए।  उनले ताइपेइको टिममा खेलाडीहरु र प्रशिक्षक पनि नयाँ भएकाे भन्दै यसकै फाइदा लिँदै आक्रमक खेल खेल्ने बताएका थिए। 

जुन रणनीति सफल पनि भयाे। नेपालभन्दा ताइपेइ ३० स्थानमाथि छ। यद्यपि, ‘होम एन्ड अबे’ को नियम भएपनि कोरोना महामारीका कारण नेपालले घरेलु मैदानका बाँकी तीनै खेल कुवेत सिटीमा खेल्दैछ। ताइपेइइमा भएकाे खेलमा पाहुना टाेली नेपालले २-० ले जितेको थियो। नेपाली टिम कुवेतमा त्यही सफलता दोहोर्याउने लक्ष्यमा थियाे।

नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले याे खेलमा लागि दुई परिवर्तन गरेका थिए। नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामालाई टोलीमा स्थान दिएका थिए। उनीहरु आक्रमक खेल्ने गर्छन्। 

पहिलो हाफमा नेपालले बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुन्ने प्रयास गरेकाे थियाे। यद्यपि, ताइपेइले फाटफुट काउन्टर अट्याक गर्नुबाहेक कुनै राम्राे अवसर सिर्जना गर्नसकेन। 

जसकाे फाइदा नेपालले लियाे। नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएकाे थियाे। उक्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाए।

त्यसपछि नेपालका खेलाडी आत्मविश्वासी देखिए। उनीहरुले ताइपेइविरुद्ध निरन्तर आक्रमक खेल प्रदर्शन गरिरह्याे। ११औं मिनेटमा ताइपेइले खेलमा फर्कने अवसर पाएको थियो। लामो फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट वु चुन चिङले पाेस्टकाे दिशा लिनेगरी हेडमार्फत् बल प्रहार गरेको थिए। 

यद्यपि, कप्तान किरण चेम्जोङले सहजै बिफल पारिदिए। १६औं मिनेटमा सन्तोषको लामो पासलाई सुनिल बलले बललाई अगाडी बढाएपनि गोलरक्षक शिह शिनले त्यसलाई बचाए। 

२४औं मिनेटमा अन्जनले लेफ्ट विंगमा गरेको प्रहार गोलरक्षक शिनले बचाए। ३२औं मिनेटमा कर्नरमा आएको रिबाउन्डलाई सुनिलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। त्यसपछि लगभग १६ मिनेट भने नेपालले कुनै आक्रमण बुन्न सकेन।

दोस्रो हाफमा प्रशिक्षक अलमुताइरीले तीन खेलाडी परिवर्तन गरेका थिए। उनले मनिष डाँगी, नवयुग श्रेष्ठ र विशाल राईलाई मैदान प्रवेश गराएका थिए। ५२औं मिनेटमा मनिषकाे पासमा सन्तोषले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले  दिशा लिन सकेन।

६६औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर ताइपेइले  फ्रिकिक पाएकाे थियाे। तर, वालमा लाग्दा नेपालविरुद्ध खेल बराबरीमा ल्याउन ताइपेइ चुक्याे। ८०औं मिनेटमा मनिषले एकल प्रयासमा बल अघि बढाएर गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो। त्यसको एक मिनेट नबित्दै नवयुगले नेपालको अग्रता दोब्बर पारे। 

सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गरे।८६औं मिनेटमा सन्तोषको फ्रिकिकमा नवयुगको हेडर पोस्टभन्दा थोरैले बाहिरिएको थियो। ८९औं मिनेटमा विशाल राईले मैदान छिरे।

त्यसकाे एक मिनेट नबित्दै ३० यार्ड टाढाबाट गरेको प्रयास गोलरक्षक शिनले बिफल पारिदिए।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं
नेपालको कुन संविधान कति पटक संशोधन भए ?
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव
सम्बन्धित सामग्री
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
राखेपको निर्देशनले घरेलु फुटबलसमेत ठप्प भएको एन्फाको दाबी, स्वायत्त रूपमा काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह एन्फाका महासचिव किरण राईले बिहीबार पत्रकार सम्मेलन गर्दै फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै एन्फालाई निलम्बन गरेपछि अन्... बिहीबार, असोज १, २०८३
लिग कपको तेस्रो चरणबाटै बाहिरियो युनाइटेड म्यानचेस्टर युनाइटेड दुई गोलको अग्रता जोगाउन नसक्दा ब्राइटनसँग ३–२ ले पराजित भएको छ। बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्