samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मैले गरेको काम र टोलीमाथिको मेहनत क्लबले बिर्सियाे : जिदाने

64x64
नेपाल लाइभ सोमबार, जेठ १७, २०७८  १९:१७
1140x725

काठमाडाैं- जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडले आफूलाई विश्वास नगरेपछि प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन्। फ्रान्सेली प्रशिक्षक जिदानले समर्थकको नाममा खुल्ला पत्र लेख्दै  क्लबले विश्वासगर्न छाडेपछि आफूले राजीनामा दिएको बताएका हुन्।

सान्टियागो बर्नाबेउमा छँदा रियललाई दुई कार्यकालमा ३ च्याम्पियन्स लिग र दुई ला लिगा उपाधि जिदानले जिताएका थिए। तर, सन् २००९/१० पछि रियल पहिलो पटक उपाधिविहीन भएपछि जिदानले एक सिजन सम्झौता बाँकी छदै रियल छाडेका हुन्।

‘यसपटक क्लबले मलाई विश्वास नगरेको कारण क्लब छाड्दैछु। मैले मलाई चाहिने विश्वास पाइनँ। टोलीलाई दिर्घकालिन रुपमा बलियो बनाउन चाहिने साथ पनि मैले पाउन सकिनँ। हामीले जे हासिल गर्यौं, म त्यस सम्मानको अपेक्षा गर्दछु ,’ उनले भनेका छन्।

उनले रियलका अध्यक्ष फ्लोरेन्टिनो परेजले आफूलाई सम्मान नगरेको आरोप लगाएका छन्। ‘मैले जब मार्च २०१९ मा आठ महिनाको विश्रामपछि रियल फर्कने निर्णय गरें, त्यो अध्यक्ष फ्लोरेन्टिनो पेरेजको प्रस्ताव र तपाईं समर्थकको निरन्तर आग्रहको कारण थियो। उनको विरुद्धमा अरु थिए, तर उनले भिडेर मलाई ल्याए। म  अध्यक्ष पेरेजलाई धन्यवाद दिन्छु। मेरो भित्रि हृदयदेखि नै सधैं आभार व्यक्त गर्छु। तर, पछिल्लो केही महिना क्लब र अध्यक्षसँग मेरो जस्तो सम्बन्ध रह्यो, त्यो अन्य प्रशिक्षकको भन्दा केही फरक रहोस् भन्ने मैले चाहेको थिएँ। मैले कुनै किसिमको विशेषाधिकार भने पक्कै चाहेको होइन,’ उनले लेखेका छन्। 

उनले क्लबले अनआवश्यक दबाब दिएको आरोप पनि लगाएका छन्। ‘जब टोलीले हार्थो र अर्को खेल पनि हारे म नाम बर्खास्त हुन्छ भनेर पत्रिकामा आउँथ्यो। म मात्र नभएर सारा टोलीलाई यसले निकै दु:खी बनाउँथ्यो। पत्रिकामा यस्तो खबर क्लबबाट नै जानाजान पठाइन्थ्यो र टोलीमा शंका र असमझदारी निम्त्याउने काम भयो,’ उनले लेखेका छन्।

Ncell 2
Ncell 2

उनले आफूले गरेको मेहनत पनि क्लबले बिर्सिएको आरोप लगाएका छन्। ‘मलाई थाहा छ, जित दिलाउन नसकेपछि क्लब छाड्नुपर्छ। तर, यसको सँगसँगै  मैले दिन दिनै गरेको मिहिनेत, खेलाडीसँग मेरो सम्बन्धले आएको प्रदर्शन, झन्डै डेढ सय जनासँग मैले गरेको काम र टोलीमाथिको मेहनत पनि क्लबले बिर्सिएको छ,’ उनले लेखेका छन्।

साथै गत सिजन रियलले खराब प्रदर्शन गर्दा समर्थन नगरेको आरोप समेत लगाएका छन्। ‘म विश्वको सर्वोत्कृष्ट प्रशिक्षक होइन। यद्यपि, मलाई थाहा छ क्लबलाई के आवश्यक पर्दछ। रियलमा २० वर्ष बिताउँदा मैले यो बुझेको छु, समर्थकलाई जित चाहिन्छ। तर त्योभन्दा बढी यो अपेक्षा हुन्छ कि टोलीले आफ्नो शत प्रतिशत मिहिनेत गरोस्। तर, मसँग सबैलाई त्यो शक्ति र मनोबल दिने क्षमता छ जुन उनीहरुलाई आवश्यक पर्छ। चाहे त्यो खेलाडी होस्, प्रशिक्षण टोलीको सदस्य या क्लबको कर्मचारी नै किन नहोस्,’ उनले लेखेका छन्।

रियल ला लिगामा शहरी प्रतिस्पर्धी एट्लेटिको मड्रिडसँग पछि पर्दै उपिवेता बनेको थियो। ‘वर्तमान समयमा कुनैपनि प्रशिक्षकको एक क्लबमा २ वर्ष समय हो, सायद केही बढी पनि। तर, त्योभन्दा बढी बस्ने हो भने व्यक्तिगत सम्बन्ध पनि महत्त्वपूर्ण हुन्छ। त्यो सम्बन्ध पैसा र नाम भन्दापनि महत्त्वपूर्ण हुन्छ। सबै पक्षभन्दा बढी, त्यसलाई सम्हाल्न जरुरी हुन्छ,’ उनले भने।

यस्तै,उनले रियलमा आफूलाई मृत्युसम्म साथ दिने खेलाडी पनि पाएको भन्दै सबैलाई धन्यवादसम्म दिएका छन्। 

‘विगत २० वर्ष देखि म म्याड्रिड सहरमा आएर यो सेतो जर्सी लगाएको पहिलो दिनदेखि मैले तपाईंहरुको माया पाउँदा आफूलाई भाग्यमानी ठान्छु। मैले निकै राम्रा खेलाडीको साथ पाएँ, मलाई मृत्युसम्म साथ दिने। जब स्थिति खराब हुन्थ्यो, उनीहरुले मिहिनेत गरेर टोलीलाई जित दिलाए। यो उनीहरुको मप्रतिको विश्वास र मैले उनीहरुलाई गर्ने विश्वासकै कारण सम्भव भएको थियो,’ उनले भनेका छन्। 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन-जी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
जेन-जी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते शुक्रबार, चैत ६, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर शुक्रबार, चैत ६, २०८२
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना शुक्रबार, चैत ६, २०८२
निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति शर्माको अध्यक्षतामा हुने बिहीबार, चैत ५, २०८२
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना शुक्रबार, चैत ६, २०८२
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्