• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

यो फुटबल हो, केही समय पर्खाैं : प्रशिक्षक अलमुताइरी

64x64
नेपाल लाइभ आइतबार, जेठ १६, २०७८  ०१:५६
1140x725

काठमाडाैं- नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पुन: खेलाडीमाथि दाेष नलगाउन आग्रह गरेका छन्।

शनिबार इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिमसँग ६-२ गाेल अन्तरले पराजित भएपछि उनले यसकाे जिम्मेवारी आफैंले लिने भन्दै खेलाडीलाई केही नभन्न आग्रह गरेका हुन्।

इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे। यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहमद अलि अलसम्मारी र सज्जाद जसिमले एक/एक गोल थपे।

नेपालका मनिष डाँगीले एक गोल फर्काए भने इराकका अहमेद इब्राहिम खलाफले एक गाेल उपहार दिएका थिए।

‘म सबै नेपालीसँग माफी माग्न चाहन्छु। हामीले राम्रो नतिजा निकाल्न सकेनौँ’, प्रशिक्षक अलमुताइरीले भने, ‘कुनै खेलाडीलाई केही नभनौँ। यो हारको लागि उत्तरदायी व्यक्ति म मात्र हुँ।’

उनले पराजयकाे कारण अभ्यास भएकाे बताएका छन्। उनले प्रयाप्त अभ्यास गर्न नपाएकाे भन्दै दुखेसाे पाेखेका छन्। 

‘मात्र ११ १२ दिनको अभ्यास पछिको खेल हो। हामीले प्रयाप्त समय पाएनाैं। हामीलाई समय चहिन्छ र धैर्यता पनि उत्तिकै महत्वपूर्ण छ। केही समय पर्खौं,’ खेलपछि उनले भने।

उनले पुन: नेपालले राम्राे खेल खेल्ने विश्वास दिलाए। ‘नेपाल टाेलले राम्रो खेल्नेछौँ। हामीले आज नेपालीलाई धेरै खुशी पार्न सकेनौँ होला। आज दुई गोल गर्‍यौँ। लिड गर्नका लागि हामी धेरै नजिक थियौँ। तर, यो फुटबल हो,’ उनले भने।

Ncell 2
Ncell 2

इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग ठ्याक्कै दुई दशकपछि खेलेकाे हाे। नेपालले सन् २००२ को फिफा विश्वकप छनोटमा इराकसँग दुई खेल खेलेको थियो। दुवै खेलमा नेपाल पराजित भएको थियो।

कजाखस्तानको अलमाटीस्थित अलमाटी सेन्ट्रल स्टेडियममा भएको दोस्रो खेलमा भने नेपाल ४-२ गोल अन्तरले पराजित भएको थियो। उक्त खेलमा निराजन र हरि खड्काले एक-एक गोल गरेका थिए। त्यसअघि सन् १९८२ मा पहिलो पटक नेपाल र इराक एसिया कपमा भिडेका थिए। त्यो खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो। 

फिफा वरीयतामा नेपालभन्दा   इराक १ सय ३औं स्थानमाथि छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८औं स्थानमा छ। नेपाल १ सय ७१औं स्थानमा छ। इराकविरुद्धको खेल कुवेती प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीको पहिलो खेल थियाे। 

यद्यपि, नेपालभको प्रदर्शन भने विगतभन्दा केही सुधारिएको देखियो। नेपालले पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेकाे थियाे। खेलकाे ३७औं मिनेटसम्म पनि डिफेन्स र गोलरक्षणमा समन्वय राम्राे भएकाे देखिएकाे थियाे।

खासगरी माल्दिभ्सको क्लब टिसी स्पोट्र्स र भारतको आइ लिगमा खेल्ने पञ्जाबकाे व्यावसायिक फुटबल क्लब, मिनार्व पञ्जाबमाबाट खेलिसकेका किरण र  इन्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक रूपमा फुटबल खेल्ने राेहित चन्दबीच समन्वय राम्राे भएकाे थियाे।

खेलको दोस्रो मिनेटै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा रोहित  घाइते भएका थिए। यद्यपि, उनी फेरि उठे र खेलेका थिए।

१३औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए। त्यस लगत्तै इराकले केही  उत्कृष्ठ मुभ सिर्जना गरेपनि नेपालको रक्षापंक्तिलाई ताेड्न भने सकेन। 

यद्यपि, खेलकाे १८ मिनेटबाट नेपाल खेलाडी थाक्न थालेका थिए। त्यसकाे माैका भने इराकले लियाे। २७औं मिनेटमा इराकका खेलाडीकाे क्रसमा आएको हेडरलाई बचाउँदै किरणले बचाए।

उक्त बलमा काउन्टरमा अट्याक गर्न खाेज्दाले पेनाल्टी क्षेत्रबाहिर ह्याण्ड गरे। तर, इराकले पनि खेलमा नियन्त्रण गुमाउँदै गयाे। ३०औं मिनेटमा सन्तोष तामाङको  पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षक अघि बढेको अवस्थामा मनिषले गोल गरे। ३९औं मिनेटमा इराकले अग्रता लियो। रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा  अयमन हुसेनले गाेल गरे।

प्राेसरमा आएकाे नेपालले दाेस्राे हाफमा तीन खेलाडी परिवर्तन गरेकाे थियाे। सुनिल बल, अभिषेक रिजाल र विशाल राई मैदान प्रवेश गरेका थिए। उनीहरु सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा मैदान छिरेका थिए।

 दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो। दोस्रो हाफको सुरुवातमा इराकले दबाब बनाएपनि गोल गर्न भने निकै संघर्ष गर्नुपर्यो। ६८ औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराकले गाेल गरेकाे थियाे।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्