• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

इराकसँग नेपाल ६-२ ले पराजित

64x64
नेपाल लाइभ आइतबार, जेठ १६, २०७८  ००:१२
1140x725

काठमाडाैं- इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएकाे छ। इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा भएकाे खेलमा नेपाल घरेलु टिमसँग ६-२ गाेल अन्तरले पराजित भएकाे हाे।

इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे। यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहमद अलि अलसम्मारी र सज्जाद जसिमले एक/एक गोल थपे।

नेपालका मनिष डाँगीले एक गोल फर्काए भने इराकका अहमेद इब्राहिम खलाफले एक गाेल उपहार दिए।

खेलको सातौं मिनेटमा नै इराकले सुरुवाती अग्रता बनायो। कप्तान खासिनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गरेकाे फ्रिकिक गोलरक्षक किरण चेम्जोङकाे टाउ माथिबाट गोल भएको थियो।

तर, त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गरे। अन्जन विष्टको प्रहार क्लियर गर्न खाेज्दा उनले आफ्नै पाेष्टमा बल प्रहार गरेका थिए।खेलको ३०औं मिनेटमा मनिषकाे गाेलमार्फत् नेपालले अग्रता लियो। सन्तोष तामाङको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे। 

३८औं मिनेटमा इराकमा ओबेदले बराबरी गोल फर्काए। कर्नरमा आएको बललाई बक्स नजिकबाट हेडरमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए।त्यसको एक मिनेट नबित्दै अयमन हुसेन गबधनले पेनाल्टी क्षेत्रभित्र गोलरक्षक किरणलाई छलाउँदै गरे। 

६८औं मिनेटमा वैकल्पिक खेलाडी अलसम्मारीले वन भर्सेस वनमा गोल गरे। ७४औं मिनेटमा जसिमले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार सिधै गाेलमा परिणत हुँदा नेपाल ६-२ ले पराजित भयाे।

कहाँ चुक्याे नेपाल?
इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग ठ्याक्कै दुई दशकपछि खेलेकाे हाे। नेपालले सन् २००२ को फिफा विश्वकप छनोटमा इराकसँग दुई खेल खेलेको थियो। दुवै खेलमा नेपाल पराजित भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कजाखस्तानको अलमाटीस्थित अलमाटी सेन्ट्रल स्टेडियममा भएको दोस्रो खेलमा भने नेपाल ४-२ गोल अन्तरले पराजित भएको थियो। उक्त खेलमा निराजन र हरि खड्काले एक-एक गोल गरेका थिए। त्यसअघि सन् १९८२ मा पहिलो पटक नेपाल र इराक एसिया कपमा भिडेका थिए। त्यो खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो। 

फिफा वरीयतामा नेपालभन्दा   इराक १ सय ३औं स्थानमाथि छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८औं स्थानमा छ। नेपाल १ सय ७१औं स्थानमा छ। इराकविरुद्धको खेल कुवेती प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो खेल थियाे। 

यद्यपि, नेपालभको प्रदर्शन भने विगतभन्दा केही सुधारिएको देखियो। नेपालले पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेकाे थियाे। खेलकाे ३७औं मिनेटसम्म पनि डिफेन्स र गोलरक्षणमा समन्वय राम्राे भएकाे देखिएकाे थियाे।

खासगरी माल्दिभ्सको क्लब टिसी स्पोट्र्स र भारतको आइ लिगमा खेल्ने पञ्जाबकाे व्यावसायिक फुटबल क्लब, मिनार्व पञ्जाबमाबाट खेलिसकेका किरण र  इन्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक रूपमा फुटबल खेल्ने राेहित चन्दबीच समन्वय राम्राे भएकाे थियाे।

Xtrem

Xtrem

खेलको दोस्रो मिनेटै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा रोहित  घाइते भएका थिए। यद्यपि, उनी फेरि उठे र खेलेका थिए।

१३औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए। त्यस लगत्तै इराकले केही  उत्कृष्ठ मुभ सिर्जना गरेपनि नेपालको रक्षापंक्तिलाई ताेड्न भने सकेन। 

यद्यपि, खेलकाे १८ मिनेटबाट नेपाल खेलाडी थाक्न थालेका थिए। त्यसकाे माैका भने इराकले लियाे। २७औं मिनेटमा इराकका खेलाडीकाे क्रसमा आएको हेडरलाई बचाउँदै किरणले बचाए।

उक्त बलमा काउन्टरमा अट्याक गर्न खाेज्दाले पेनाल्टी क्षेत्रबाहिर ह्याण्ड गरे। तर, इराकले पनि खेलमा नियन्त्रण गुमाउँदै गयाे। ३०औं मिनेटमा सन्तोष तामाङको  पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षक अघि बढेको अवस्थामा मनिषले गोल गरे। ३९औं मिनेटमा इराकले अग्रता लियो। रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा  अयमन हुसेनले गाेल गरे।

प्राेसरमा आएकाे नेपालले दाेस्राे हाफमा तीन खेलाडी परिवर्तन गरेकाे थियाे। सुनिल बल, अभिषेक रिजाल र विशाल राई मैदान प्रवेश गरेका थिए। उनीहरु सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा मैदान छिरेका थिए।

 दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो। दोस्रो हाफको सुरुवातमा इराकले दबाब बनाएपनि गोल गर्न भने निकै संघर्ष गर्नुपर्यो। ६८ औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराकले गाेल गरेकाे थियाे।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ००:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर
सुनको मूल्य बढ्यो
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्