• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

चेल्सी र सिटीको च्याम्पियन्स लिग फाइनल भिडन्त : कसले मार्ला बाजी?

64x64
नेपाल लाइभ शनिबार, जेठ १५, २०७८  २०:०१
1140x725

काठमाडौं- युरोपेली क्लब फुटबलको सबभन्दा लोकप्रिय र आकर्षक मानिने प्रतियोगिता, यूईएफए च्याम्पियन्स् लिगमा इङ्लिस प्रिमियर लिगका वर्चस्वको रहँदै आएको छ, पछिल्ला वर्षहरुमा। 

पछिल्ला तीन वर्षमा दुई पटक फाइनलमा दुवै इङ्लिस क्लबबीच नै भेट भएको छ। दुई वर्षअगाडि २०१८/१९ मा  लिभरपुल र टोटेनहमले फाइनल खेलेका थिए। यसपटक फाइनलमा दुई इङ्लिस टोली म्यानचेस्टर सिटी र चेल्सीबीच उपाधि भिडन्त हुँदैछ। 

यी दुई प्रतिद्वन्द्वीबीचको खेल नेपाली समयानुसार शनिबार मध्यरात १२ः४५ बजे सुरु हुनेछ। पछिल्लो तीन सिजन पारम्परिक युरोपेली महाशक्ति क्लबहरूले धेरै राम्रो गर्न सकेका छैनन्।

ठूला खेलाडी भित्र्याउने होडले गर्दा दुई स्पेनी महारथी रियल मड्रिड र बार्सिलोना ऋणमा डुबेका छन्। यसका साथै प्रशिक्षक लामो समय टिक्न नसक्दा पनि प्रतियोगितामा असर पार्दै आएको छ।

यूईएफएको प्रतिवदेन हेर्ने हो भने विश्व फुटबल बजारमा ४३ प्रतिशत सरुवाको व्यापार इङ्लिस क्लबले नै धानेका छन्। इङ्लिस क्लबमा बिदेशी लगानीको ओइरो लाग्न थालेको छ।

पहिलो पटकमै उपाधि उचाल्ने लक्ष्यमा सिटी
झन्डै एक दशकदेखि इङ्लिस फुटबलमा आफूलाई महारथीको रूपमा स्थापित गरेको म्यान्चेस्टर सिटी पहिलोपटक यूरोपेली प्रतियोगिताको फाइनलमा पुगेको छ। सिटीका मालिक आबुधाबीका शेख मन्सुर बिन जायेद उल नहायान हुन्।

उनले स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाको रणनीतिलाई क्लबमा लगानी गर्दै आएका छन् । ग्वार्डिओलाले बार्सिलोनाका लागि प्रशिक्षकका रुपमा दुई पल्ट च्याम्पियन्स लिग जिताइसकेका छन्।

उनको नेतृत्वमा सिटीले नयाँ खेलाडीमा सटिक लगानी गरेको छ। ग्वार्डिओला आएयता सिटीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले यस सिजन च्याम्पियन्स लिगमा ११ खेल जितिसकेको छ। सिटीलाई रियलको कीर्तिमान बराबरी गर्ने अवसर पनि मिलेको छ। सन् २००१-०२ सिजनमा रियलले १२ जितको कीर्तिमान राखेको थियो। त्यसबेला रियलले १७ खेलमा यो कीर्तिमान हासिल गरेको थियो। सिटी भने १३ खेलमा नै जितको कीर्तिमान राख्ने संघारमा छ।

हुन त सिटीले पछिल्ला चार सिजनमध्ये तीनमा इङ्लिस प्रिमियर लिग जितेको छ। सिटी च्याम्पियन्स् लिग वा युरोपेली प्रतियोगिताको फाइनल पुग्ने नवौं इङ्लिस टोली पनि हो। 

यो संख्या इटाली र जर्मनीका अन्य क्लबभन्दा ६-६  बढी हो। तर, च्याम्पियन्स लिग फाइनल खेल्ने पछिल्ला १० नयाँ टोलीमा एक पटक मात्र नयाँ टोलीले उपाधि उठाएको इतिहास छ। 

२०००/२००१ को सिजन यता हेर्ने हो भने पहिलो पटक फाइनल पुगेका कुनै पनि टोलीले फाइनल जितेका छैनन्। यद्यपि, १९८२ मा इङ्लिस क्लब एस्टन भिल्ला र १९९७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डले भने पहिलो फाइनलमै उपाधि उचालेका थिए।

Xtrem

Xtrem

गत सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको थियो भने त्यसअगाडि टोटेनहम फाइनलमा लिभरपुलसँग पराजित भएको थियो।

ग्वार्डिओलाको सिटीले बाजी मा¥यो भने १९९७ पछि पहिलो फाइनलमै उपाधि जित्ने पहिलो टोली बन्ने छ। ग्वार्डिओलासँग धेरै अवसर र उपाय छ। उनले पछिल्लो समय आफ्ना दुई प्रमुख खेलाडी अर्जेन्टिनी सर्जियो अगुइरो र ब्राजिली ग्याब्रियल जेससलाई समेत बेन्चमा राख्दै आएका छन्।

दायाँतर्फ विंगर भएर खेल्ने अल्जेरियाली रियाद महारेज उनका प्रमुख हतियार हुन्। उनले यो सिजन १४ गोल गरिसकेका छन्। 

यस्तै, बायाँतर्फ खेल्ने फिल फोडेनले १६ गोल गरेका छन्। उनले १० गोलमा अवसर सिर्जना गरेका छन्। मध्यपंक्तिका जर्मन खेलाडी इकाई गुन्डुवान प्रभावशाली खेलाडी हुन्। उनले १७ गोल गरेका छन्। यस्तै, मिडफिल्डमै बेल्जियमका केभिन डी ब्रुयनले १८ गोलमा सहयोगी भूमिका खेलेका छन्।

तेस्रो पटक फाइनलमा चेल्सी
चेल्सीमा ब्याक टू ब्याक च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका प्रशिक्षक थोमस टुचेल छन्। उनी मात्रै होइन, यही उपलब्धि हासिल गरेका कप्तान थियागो सिल्भा पनि टोलीमा रहेका छन्। यी दुईको नेतृत्वमा पछिल्लो सिजन पीएसजी फाइनलसम्म पुगेको थियो। 

चेल्सीका मालिक, रुसी धनाढ्य रोमन अब्राहिमोभिच  हुन्। अब्राहिमोभिचले क्लब प्रशिक्षकको रणनीति अनुसार चेल्सीमा लगानी गर्दै आएका छन्।

सिटी इङ्लिस लिगमा स्थापित हुँदैगर्दा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिग जितिसकेको थियो। सिटीले पहिलो पटक इङ्लिस प्रिमियर लिग २०१२ मा जितेको थियो। सोही सिजन चेल्सीले च्याम्पियन्स लिग जितेको थियो।

सन् २००८ मा पहिलो पटक फाइनलमा पुगेको चेल्सी म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी शूटआउटमा पराजित भएको थियो। त्यसको चार वर्षपछि जर्मन महारथी बायर्न म्युनिखलाई उसैको मैदानमा हराएर चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

चेल्सीको बलियो पक्ष भनेको डिफेन्स हो।  सिल्भा आएपछि चेल्सीको डिफेन्स बलियो भएको छ। खासमा यी दुवै टिम गोल गर्न र अवसर सिर्जना गर्नमा माहिर छन्। 

चेल्सीका इङ्लिस खेलाडी मेसन माउन्ट र उनका अमेरिकी साथी क्रिस्टियन पुलिसिक तीव्र गतिमा खेलाउन माहिर छन् । जर्मन टिमो वार्नर, काइ हाभेर्ट्ज पनि सिटीका लागि मुख्य चुनौती हुन सक्छन्। 

पछिल्लो भेट यस्तो छ
चेल्सी र सिटी दुवैले यस सिजन च्याम्पियन्स लिगमा बलियो प्रदर्शन गरेका क्लब हुन्। दुवै टोलीले प्रतियोगिता अवधिभर जम्मा ४ गोल खाएका छन्।
सन् २००५/०६ यता दुवै टोलीले कम गोल खाएको यो पहिलो पटक हो। त्यसबेला फाइनलअघि आर्सनलले २ र बार्सिलोनाले ४ गोल खाएका थिए।

प्रिमियर लिगका प्रतिद्वन्दी यी दुई क्लबबीच यो सिजन भएका तीन भेटमा चेल्सीले दुई खेल जितेको छ। प्रिमियर लिगमा दुवै टोलीले अवे खेल जितेका थिए।

एफए कपको सेमिफाइनलमा चेल्सीले सिटीलाई पराजित गरेको थियो। तर, फाइनलमा चेलसी लेस्टर सिटीसँग पराजित भएको थियो।
अन्तिम-१६ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध समग्रमा ३-० को जित निकालेको चेल्सी त्यो जितसँगै क्वार्टरफाइनलमा पुगेको थियो।

क्वार्टरफाइनलमा पोर्टोविरुद्ध समग्रमा २-१ ले चेल्सी विजयी भएको थियो। प्रतियोगिताको सर्वाधिक सफल क्लब रियल मड्रिडलाई सेमिफाइनलमा समग्रमा ३-१ ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान बनाएको थियो।

त्यस्तै, अन्तिम-१६ मा बोरुसिया मोन्चेन्ग्लाडबाखविरुद्ध समग्रमा ४-० को जित निकालेको सिटी त्यो जितबाट क्वार्टरफाइनलमा पुगेको थियो।

क्वार्टरफाइनलमा सिटीले बोरुसिया डर्टमन्डविरुद्ध ४-२ को नतिजा हात पारेको थियो। त्यस्तै,  सेमिफाइनलमा गत सिजनको उपविजेता पीएसजीलाई पाखा लगाउँदै सिटीले चेल्सीसँगको भेट सुनिश्चित गरेको थियो।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर
सुनको मूल्य बढ्यो
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्