काठमाडौं– कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १ सय ८५ जनाको मृत्यु भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट थप १ सय ८५ जनाको मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ पुगेको छ।
मन्त्रालयका अनुसार आज देशभर थप ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।