• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्रिमियर लिगमा आज अन्तिम खेल : शीर्ष चारमा रहन तीन क्लबबीच भिडन्त

64x64
नेपाल लाइभ आइतबार, जेठ ९, २०७८  १८:२८
1140x725

काठमाडाैं- फुटबलका प्राय: लिगमा शीर्षस्थानमा रहनकाे लागि रोमाञ्चक भिडन्त हुने गर्छ। तर, यसपटक इंग्लिस प्रिमियर लिगमा भने त्याे राेमाञ्चकता देख्न पाइएन। 

गत मंगलबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको म्यान्चेस्टर सिटीले तीन खेल अगावै उपाधि उचाल्याे।

लिगमा ३५ खेल खेलेको सिटीको ८० अंक बनाउँदा उसकाे आसपास काेही पुग्नै सकेनन्। दोस्रो स्थानको युनाइटेडको ७० अंक हुँदै सिटीले उपाधि हात पारिसकेकाे थियाे। 

अहिलेसम्म च्याम्पियन्स लिगका लागि सिटी र युनाइटेडले मात्र स्थान सुरक्षित गरेका छन्।

तर, प्रिमियर लिगकाे शीर्ष चारमा रहन रोमाञ्चक भिडन्त हुँदैछ। युनाइटेडले दोस्रो स्थानमाथि पकड बनाएसँगै तेस्रो र चौथो स्थानका लागि तीन क्लबबीच प्रतिस्पर्धा चलिरहेको छ। 

प्रिमियर लिगमा सबै टिमले एक-एक खेल खेल्न बाँकी छ। यी बाँकी खेलहरु आज (आइतबार) हुँदैछन्। आज हुने सम्पूर्ण खेलहरू नेपाली समय अनुसार ८:४५ मा सुरु हुनेछ।

आजको खेलले अर्काे सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने टोलीको टुङ्गो लाग्नेछ। जसका लागि लेस्टर सिटी, चेल्सी र लिभरपुल दावेदार छन्। 

चेल्सीले एस्टन भिल्लाको सामना गर्दैछ। भिल्लालाई हराए चेल्सी स्वतः तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनाेट हुनेछ। यता, आजै लिभरपुलले क्रिस्टल प्यालेससँग खेल्दैछ भने लेस्टर सिटी र टोटनहमसँग भिड्दै छ।

Ncell 2
Ncell 2
nimb
nimb

लिभरपुल र लेस्टरको नतिजाले भने चेल्सीलाई फरक पर्ने छैन। 

तर, भिल्लासँग बराबरीमा रोकिए वा हार ब्यहोरे चेल्सीको शीर्ष चारमा पर्ने लक्ष्य लिभरपुल र लेस्टरको नतिजामा भर पर्नेछ। लिभरपुल वा लेस्टरले आफ्नो खेलमा अंक गुमाए वा पराजय ब्यहोरे चेल्सी शीर्ष चारमा पर्नेछ। 

यदि चेल्सी पराजित अथवा लिभरपुल र लेस्टरले बराबरी खेले भने गोल भिन्नताका आधारमा तेस्रो र चौथो स्थानमा पर्ने टिमको निर्क्यौल हुनेछ। 

बर्नलीलाई ३-० पराजित गरेपछि लिभरपुल चौथौ स्थानमा उक्लेको थियाे। लिभरपुलकाे ३७ खेलबाट ६६ अंक छ। सामान अंक पनि गोल अन्तरका आधारमा लेस्टर पाँचौ स्थानमा छ। तेस्रो स्थानमा रहेको चेल्सीको ६७ अंक छ। 

Xtrem

Xtrem

यता, दाेस्राे स्थानमा रहेकाे युनाइटेडकाे ७१ अंक रहेकाे छ। 

यद्यपि, शीर्ष चारमा नपरे पनि चेल्सीको च्याम्पियन्स लिगमा पर्ने सम्भावना जिवितै रहनेछ। तर, त्यसका लागि आउँदो मे २९ मा सिटीविरुद्धको च्याम्पियन्स लिग फाइनल चेल्सीले जित्नुपर्नेछ। 

शनिबारको एफ ए कपकाे फाइनलमा हारे चेल्सीकाे मनमा उपविजेतामा चित्त बुझाउनुपरेकाे घाउँकाे पीडा अझै ताजै छ। उक्त खेलमा हारेकाे चेल्सीलाई लेस्टर सिटीविरुद्ध  बदला लिने माैका मिलेकाे छ। 

यदि आज चेल्सीले भिल्लालाई हराए त्याे बदला पुरा हुनेछ।  लेस्टरले युरोपा लिगको बाटो खोलिसकेको छ । अंक तालिकाको पाँचौ र छैटौं स्थानमा रहने दुवै टिमले युरोपा लिग खेल्न योग्य हुनेछन् ।  

सबैभन्दा महत्त्वपूर्ण कुरा भिल्ला पार्कको लागि अन्तिम दिन यात्रा चेल्सीकाे लागि त्यति धेरै डरलाग्दो छैन। तर, ११औं स्थानमा रहेकाे भिल्लाले कडा टक्कर भने दिन सक्छ।

यता, युरोपा लिगका लागि पनि वेस्ट ह्याम युनाइटेड, टोटेनहम र एभर्टनबीच प्रतिस्पर्धा छ । अर्को सिजनदेखि सुरु हुने युरोपा कन्फ्रेन्स लिगका लागि आर्सनल र लिड्स युनाइटेड दौडमा छन्। 
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर
सुनको मूल्य बढ्यो
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्