काठमाडौं– पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप १९० जनाको मृत्यु भएको हो।
यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण ५ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।