• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उपचार पाउने हकबाट नागरिकलाई वञ्चित नगराउन संवैधानिक कानुन व्यवसायीको आग्रह

64x64
नेपाल लाइभ बिहीबार, जेठ ६, २०७८  १५:०४
1140x725

काठमाडौ- संवैधानिक कानुन व्यवसायीहरुले स्वास्थ्य उपचार पाउने हकबाट नागरिकहरुलाई वञ्चित नगराउन सरकारलाई आग्रह गरेका छन्। संवैधानिक कानुन व्यवसायी मञ्चले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण तीव्र रुपमा फैलिएसँगै आकस्मिक तथा आधारभूत स्वास्थ्य उपचारबाट वञ्चित भएर नागरिकले दिनहुँ जीवन गुमाउनु परेको अवस्थाप्रति सरकारलाई गम्भीर हुन आग्रह गरेको छ।

नेपालको संविधानको धारा १६ मा सबैलाई सम्मानपूर्वक बाँच्न पाउने तथा  धारा ३५ मा निर्वाध रुपमा आकस्मिक तथा आधारभूत स्वास्थ्य उपचार प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरिएको भन्दै उनीहरुले  यी हकको कार्यान्वयनमा पछि नहट्न आग्रह गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘महामारीको फैलावट र कुप्रभावको अनुपातमा सरकारका प्रयासहरु अपर्याप्त रहेका कारण अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटर, एम्बुलेन्स लगायतका अत्यावश्यक साधन र श्रोतको अभाव सर्वत्र देखिएको छ’ विज्ञप्तिमा भनिएको छ ‘सर्वसाधारण नागरिकहरु कोभिडविरुद्ध आधारभूत स्वास्थ्य सेवावाट वञ्चित भएर मुत्यूको शिकार बनेका घटनाहरु बारम्बार सार्वजनिक हुँदै आएका छन्। रोग र भोकको चपेटामा परेका नागरिकहरुप्रति राज्यका निकायहरुले अभिभावकीय दायित्व पूरा नगर्नु संविधान प्रदत्त मौलिक प्रत्याभूतिहरुको गम्भीर उल्लंघन हुनु हो।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तो अवस्था सृजना हुनु संविधानवाद, कानुनी शासन र मानवअधिकारको दृष्टिले बिडम्वनापूर्ण भएको उनीहरुको विज्ञप्तिमा उल्लेख छ। यस सन्दर्भमा तहगत सरकारहरु लगायत अन्य जिम्मेवार निकायहरुले नागरिकप्रतिको उल्लेखित संवैधानिक दायित्वप्रति संवेदनशील हुन मञ्चले आग्रह गरेको छ। 

यी हुन् मागहरू :
१) कोभिड–१९ संक्रमितको उपचारका लागि चाहिने औषधि, अक्सिजन, भेन्टिलेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीमा पहुँचसहितको प्रभावकारी स्वास्थ्य सेवाको प्रर्याप्त उपलव्धता सुनिश्चित गर्ने।
२) कोभिड–१९ विरुद्धको स्वास्थ्य सेवाको निर्वाध प्रवाहमा प्रतिकुल असर पार्ने नाफाखोरी, जम्माखोरी, कालोबजारी, स्वास्थ्य सामग्रीको भेदभावपूर्ण बिक्री तथा वितरणलाई प्रभावकारी रुपमा नियन्त्रण गर्ने।
३) कोभिड–१९ विरुद्धको खोपको उपलब्धता र सबै उमेर समूहका नागरिकको खोपमा निर्वाध पहुँचलाई सुनिश्चित गर्न तदारुकतासाथ आवश्यक प्रबन्ध मिलाउने।
४) तीनै तहका सरकारले कोभिड–१९को संक्रमण रोकथाम, नियन्त्रण, कोभिड संक्रमितको स्वास्थ्योपचार, स्वास्थ्य सेवाको विस्तार तथा सेवाको समतामुलक वितरण, चरणबद्ध खोप अभियानको प्रभावकारिता एवं महामारीको कुप्रभावबाट पिल्सिएका सिमान्तकृत एवं जोखिमपूर्ण अवस्थामा रहेका जनताको न्यूनतम खाद्य सुरक्षा लगायत जीविकोपार्जनको आधार सुनिश्चित गर्ने नागरिकका जीवन र स्वास्थ्य रक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयलाई उच्च प्राथमिकता दिएर आगामी बजेट विनियोजन गर्ने।
५) राष्ट्रिय मानव अधिकार आयोगले सम्मानपूर्वक बाँच्न पाउने हक एवं स्वास्थ्य अधिकार लगायतका मौलिक हकको उल्लंघनका घटनाको सत्यतथ्य छानविन गरी सम्बन्धित निकायलाई जवाफदेही बनाउन र पीडितलाई उचित क्षतिपूर्तिसहितको प्रभावकारी उपचारका लागि आवश्यक सिफारिस गर्ने।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
सम्बन्धित सामग्री
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगा... मंगलबार, कात्तिक ३, २०८३
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्... मंगलबार, कात्तिक ३, २०८३
एनपीएलको तेस्रो संस्करणः दर्शकमा क्रेज बढेसँगै प्याराफिटमा सिट थप्ने तरखर सम्झौतापश्चात टेलिकमका प्रमुख प्राविधिक अधिकृत अधिकारीले दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्