काठमाडौं– पछिल्लो २४ घन्टामा थप २ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरेर थप २ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।