• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १७, २०८२ Tue, Mar 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतले सार्वजनिक गर्‍यो कोरोनाविरुद्धको औषधि, कसरी गर्छ काम?

64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  १४:११
1140x725

भारत– भारतले तयार गरेको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरिएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले सोमबार स्वास्थ्य मन्त्री डा हर्षवर्धनको उपस्थितिमा २–डीजी नाम गरेको उक्त औषधि सार्वजनिक गरेका हुन्। 

भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन(डीआरडीओ) का अनुसार भारतको औषधि महानियन्त्रक(डीजीसीआई)ले आपतकालीन प्रयोगका लागि यो औषधिलाई अनुमति दिएको थियो। 

रक्षामन्त्री राजनाथ सिंहका अनुसार यो औषधि डीआरडीओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड अलायर साइन्सेज(इनमास)ले औषधि बनाउने कम्पनी डाक्टर रेड्डीज लेबोरेट्रीजसँग मिलेर विकसित गरेको हो।

२–डीजीले कोभिड–१९ का बिरामीको अक्सिजनमाथिको निर्भरतालाई कम गर्न सहयोग गर्ने जनाइएको छ। 

भारतमा दोस्रो लहरको कोरोनाका कारण सबैभन्दा ठूलो समस्या अक्सिजनको उपलब्धतालाई लिएर भइरहेको छ। 

२–डीजी औषधिको दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको छ। धुलोको रुपमा आउने औषधिलाई पानीमा घोलेर खाने गरी तयार गरिएको जनाइएको छ। औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्नेछ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको भारतमा कोभिड १९ विरुद्धको उक्त औषधिले कोरोना सङ्क्रमण रोक्ने तथा अस्पतालमा उपचारार्थ बिरामी छिटो निको हुने विश्वास गरिएको छ।
करीब एक वर्षको मेहनतपछि यो औषधि बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Ncell 2
Ncell 2

कहाँ गरियो परीक्षण?

पीबीआईमा उपलब्ध जानकारीका अनुसार डीआरडीओले आफ्नो उद्योग सहयोगी डीआरएल हैदरबादसँग मिलेर कोभिड–१९ बिरामीमा औषधिको सुरक्षा र प्रभावकारिताको जाँचका लागि परीक्षणको शुरुआत गरेको थियो। मेदेखि अक्टोबर २०२०को बीचमा गरिएको परीक्षणको दोस्रो चरणमा औषधि कोभिड–१९ बिरामीमा सुरक्षित पाइएको थियो र उनीहरुको अवस्था सुधारमा निकै महत्वपूर्ण पाइएको थियो। 

दोस्रो चरणको परीक्षण ६ अस्पतालमा गरिएको थियो र भारत भरका ११ अस्पतालमा दोस्रो चरण ‘बी’ को क्लिनिकल ट्रायल गरिएको थियो। फेज २ मा १ सय १० बिरामीमाथि परीक्षण गरिएको थियो। दोस्रो चरणमा जब केही सफलता प्राप्त भयो तब तेस्रो चरणमा यसको ट्रायल दिल्ली, यूपी, बंगाल, गुजरात, राजस्थान, महाराष्ट्रसमेत कयौं राज्यका २७ अस्पतालमा गरिएको थियो। यी अस्पतालहरुमा २२० बिरामीमाथि परीक्षण गरिएको आजतकको अनलाईन संस्करणले जनाएको छ। 

औषधिको ट्रायलका क्रममा बिरामीको शरीरमा विशिष्ट महत्वपूर्ण संकेतसँग सम्बन्धित मापदण्ड सामान्य बनाउन लाग्ने औसत समयमा स्टयाण्डर्ड अफ केयर(एसओसी)को तुलनामा एक राम्रो अन्तर(२.५ दिनको फरक) पाइएको थियो। 

जब डीआरडीओले यसको तेस्रो ट्रायलको नतिजा राख्यो तब २–डीजीको मामलामा बिरामीको लक्षण निकै धेरै अनुपातमा सुधार देखा परेको थियो र एसओसीको तुलनाममा तेस्रो दिनसम्म बिरामी पूरक अक्सिजन निर्भरता(४२प्रतिशतदेखि ३१ प्रतिशत)बाट मुक्त भएका थिए जो अक्सिजन थेरापीबाट निकै चाँडो राहत मिलेको संकेत हो। 

यो औषधि एक पोकामा पाउडरको रुपमा पाइनेछ। जसलाई पानीमा घोलेर प्रयोग गर्न सकिनेछ। 

यो भाइरस संक्रमित कोशिकामा जम्मा हुन्छ र भाइरल संश्लेषण तथा उर्जा उत्पादनलाई रोकेर भाइरस बढ्नबाट रोक्छ।  भाइरसबाट संक्रमित कोशिकामा यसको चयनात्मक सञ्चय यस औषधिले टुटाउनेछ। 

समाचारहरुका अनुसार ग्लूकोजको एक सामान्य अंश र एनालग भएका कारण यसलाई सहजै उत्पादन गर्न सकिनेछ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै कांग्रेस, ७ वटै प्रदेशमा खटायो संयोजक
खेलकुद विकासका लागि आधार तहबाटै प्रतिभा उत्पादनमा मन्त्री पोखरेलको जोड
व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा
सम्बन्धित सामग्री
व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको सन्दर्भमा उक्त कदम चालिएको हो। मंगलबार, चैत १७, २०८२
निर्माण क्षेत्रमा अनुचित लेनदेन नगर्ने व्यवसायीको प्रतिबद्धता, कानुनी सुधारका लागि छाता ऐनको माग महासंघको २६औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। मंगलबार, चैत १७, २०८२
श्रमिकको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट अन्त्य, सरकारी अस्पतालबाटै सेवा पाइने मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल सरकार... मंगलबार, चैत १७, २०८२
ताजा समाचारसबै
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै कांग्रेस, ७ वटै प्रदेशमा खटायो संयोजक मंगलबार, चैत १७, २०८२
खेलकुद विकासका लागि आधार तहबाटै प्रतिभा उत्पादनमा मन्त्री पोखरेलको जोड मंगलबार, चैत १७, २०८२
व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा मंगलबार, चैत १७, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
एमालेले ओली पक्राउको विषय संसदमा उठाउने मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? सोमबार, चैत १६, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्