• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोरोना पोजिटिभ भएका सांसदहरुले अविश्वासको प्रस्तावमा मत दिन पाउँछन् कि पाउँदैनन्?

कस्ताे व्यवस्था गर्दै छ संसद् सचिवालय
64x64
नेपाल लाइभ बिहीबार, वैशाख २३, २०७८  १२:१४
1140x725
बुधबार स्वाब दिँदै सांसद महन्थ ठाकुर।

काठमाडाैं- प्रतिनिधि सभाको विशेष अधिवेशन वैशाख २७ गते शुरु हुँदै छ। संविधानको धारा १०० अनुसार विश्वासको मत लिनका लागि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि अधिवेशन बोलाएकी हुन्।

हिउँदे अधिवेशन समाप्त भएको दुई सातामै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लागेका छन्। प्रधानमन्त्री ओलीले विघटन गरेकाे प्रतिनिधि सभा सर्वोच्च अदालतले फागुन ११ गते पुन:स्थापना गरेको थियो ।

सर्वोच्चको फैसलापछि फागुन २३ गतेदेखि संसदको हिउँदे अधिवेशन शुरु भएको थियो । उक्त अधिवेशनमा सरकारले कुनै पनि विजनेश नदिँदा शोक प्रस्ताव पारित गर्ने कार्यमा सीमित हुँदै समाप्त भएको थियो। अब बर्खे अधिवेशन बोलाउनुपर्ने समय भएको अवस्थामा सरकारको सिफारिसमा विशेष अधिवेशन बोलाइएको छ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रि-बजेट छलफल शुरु गर्नुपर्ने समयमा सरकारले विश्वासको मत लिन लागेको छ। राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले बैठकको तयारी थालेको छ । संसद् सचिवालयले बुधवारदेखि बैठकको तयारीका लागि सांसदहरुको कोरोना परीक्षण शुरु गरेको छ। बुधबार र बिहीबार सांसद, संसद् सचिवालयका कर्मचारी र अन्यको पीसीआर परीक्षणपछि संक्रमण भएका र नभएकाहरु अलग गर्नेछ।

सचिवालयका अनुसार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षसहित सबै सांसद र सचिवालयका कर्मचारीको स्वाब संकलन गरिएको छ। पीसीआर परीक्षणको नतिजाअनुसार केही सांसदकाे रिपाेर्ट पाेजिटिभ आएकाे छ। 

हालसम्म १३ जना सांसदलाई कोरोना पुष्टि भएको छ। थप सांसदलाई कोरोना देखिएमा यो संख्या थप हुनेछ। हालसम्म पूर्वप्रधानमन्त्री एवं सांसद झलनाथ खनाल, मन्त्री भानुभक्त ढकाल, जुली महतो, टोपबहादुर रायमाझी, लेखराज भट्ट, र मणि थापालाई कोरोना पुष्टि भएको छ। यीमध्ये थापा सांसद छैनन् तर उनी मन्त्रीको हैसियतमा संसद् जान पाउने थिए।

त्यस्तै, सांसदहरु खिमलाल भट्टराई, किसान श्रेष्ठ, सुरेश कुमार राई र पुष्पा कुमारी कर्णलाई पनि कोरोना संक्रमण भएपछि आइसोलेनमा छन्। बुधबार गरिएको पीसीआर परीक्षणमा  थप चार जना सांसदमा कोरोना संक्रमण पुष्टी भएको छ। सबै सांसदले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइसकेका छन्। कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका उनीहरुमा कोरोना देखिएको हो।

प्रतिनिधि सभामा नेकपा (एमाले)का १२१, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद १–१ जना गरी २७१ सांसद छन्। कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बनमा परेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

२७५ सदस्यीय प्रतिनिधि सभामा केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा कायम रहन १३६ सांसदको समर्थन पाउनुपर्ने छ। बुधबार संसद् सचिवालयले ६ सय जनाको स्वाव संकलन गरेको थियो। यसको रिर्पोट आज आउने संसद सचिवलयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। बाँकीको आज पनि स्वाब संकलन हुँदैछ।

कोरोना पोजिटिभ भएका सांसदले मत दिन पाउँछन कि पाउँदैनन्?

संसद् सचिवालयले कोरोना पोजिटिभ देखिएका सांसदलाई विश्वासको मत लिने प्रक्रियामा भाग लिन दिने कि नदिनेबारे अहिलेसम्म केही निर्णय गरेको छैन। सचिवालयका प्रवक्ता पाण्डेका अनुसार सचिवालय र सभामुख अग्नि सापकोटाले के गर्ने भन्ने बारेमा छलफल गरिरहेको उनले बताए ।

प्रस्तावको पक्ष या विपक्षमा मत दिन पाउने/नपाउने निर्णय गर्न दलहरुसँग पनि परामर्श गर्नुपर्ने भएकाले सभामुख सापकोटाले कार्यव्यवस्था परामर्शको बैठक र त्यसअघि पनि दलहरुसँग अनौपचारिक/औपचारिक छलफल गरिरहेको उनले बताए।

‘अहिलेसम्म मत दिन पाउने या नपाउने भन्ने कुनै निर्णय भएको छैन,’ पाण्डेले भने, ‘दलहरुले जसरी गर्ने सहमति जुटाउँछन् त्यही अनुसार सचिवालयले व्यवस्था मिलाउँछ।’

गण्डकी प्रदेशमा यसअघि यस्तै भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको छलफल नै यही कारण भद्रगोल भएको थियो । यो प्रक्रियामा बीचमै एक सांसद हराएपछि प्रदेश सभा बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ भने मुख्यमन्त्री आफैं कोरोना संक्रमित भएर बसेका छन्।

सम्बन्धित समाचार :

लक्ष्मणलाल कर्णसहित चार सांसदलाई कोरोना संक्रमण

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग टु : नेपाल र ओमानको खेल आज
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठक बस्दै साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् । आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्। आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
विश्वकप लिग टु : नेपाल र ओमानको खेल आज बुधबार, वैशाख १६, २०८३
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने बुधबार, वैशाख १६, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्ने देउवा समूहका नेताहरुको माग मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्