• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

च्याम्पियन्स लिग : ९ वर्षपछि फाइनल पुग्ने दाउमा चेल्सी

64x64
नेपाल लाइभ बुधबार, वैशाख २२, २०७८  १७:०२
1140x725

काठमाडाैं- युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज (बुधबार) राति इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडबीच खेल हुँदैछ।

चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ। 

यी दुई क्लबबीच भएकाे पहिलाे लेग १-१ गोलको बराबरीमा सकिएकाे थियाे। त्यसैले यी दुईलाई आज जित्न निकाल्न नै पर्नेछ। आज जित निकाल्ने मध्ये एक टाेली २९ मेमा टर्कीको इस्तानवुलमा हुने फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग भिड्ने छ। 

सिटीले साविकको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ४-१ ले पराजित गर्दै क्लबको ५१ वर्षपछि पहिलोपटक युरोपको फाइनलमा स्थान बनाएको छ।

त्यसैले उपाधिकाे रक्षा गर्न दुबै टाेली गर वा मरकाे स्थितिमा रहेका छन्। यद्यपि, आजकाे खेलमा चेल्सीलाई अवे गोल र घरेलु मैदानको फाइदा हुनेछ। गोलरहित बराबरीको नतिजा वा हारले रियलको यात्रा सेमिफाइनलमा टुंगिनेछ। 

चेल्सी ९ वर्षपछि पहिलोपटक फाइनलमा पुग्ने दाउमा 

चेल्सी ९ वर्षपछि पहिलाेपल्ट च्याम्पियन्स लिगकाे सेमिफाइनलमा पुगेकाे छ।

सन् २०११-१२ को च्याम्पियन चेल्सीले त्यसबेला जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो। त्यसपछि चेल्सीले २०१३-१४ को सिजनमा सेमिफाइनलको यात्रा तय गर्दा त्यसपछि प्रि-क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन।

Ncell 2
Ncell 2

चेल्सीका क्रिस्टियन पुलिसिस, काइ हाभर्टज, टिमो वेर्नर, बेन चिलवेल, जर्गिन्हो, एङ्गोलो कान्टे, सिजर एज्पिलिक्वेटा र एन्टेनियो रुडिगर उच्च लयमा रहेका छन्।

यता, आन्द्रेस क्रिस्टेन्सेन, रिस जेम्स, कोर्ट जोउमा, हाकिम जियाच, ट्याम्मी अब्राहम, मार्काेस अलन्सो र ओलिभर जिरुउड, थियागो सिल्भा र गोलरक्षक इडुआर्ड मेन्डी पनि लयमै देखिएका छन्।

यद्यपि, चोटका कारण मासन माउन्ट र माटियो कोभोसिसले खेल्ने सम्भावना न्यून छ। 

चेल्सीका प्रशिक्षक थोमस टुचेलले च्याम्पियन्स लिगमा रियललाई हराउने हो भने खेलाडीहरूले आफूलाई विश्वास गर्नुपर्ने बताउँछन्।

'हामीले महसुस गरेका थियौं कि हामी अझ शक्तिशाली हुन सक्छौं। चुनौती भनेको सम्पूर्ण खेलमा तीव्रता राख्नु हो,' उनले भने,' यो सेमीफाइनल हो, दबाब छ, एक नकआउट खेलमा आफूमाथि विश्वास राख्न आवश्यक छ। हामीसँग रियल जस्ता टोलीविरूद्ध कुनै अवसर हुनेछैन।'

उनले आफ्नाे एकमात्रै लक्ष्य भनेकाे उपाधि जित्नु रहेकाे बताउँछन्।

'च्याम्पियन्स लिग जित्नु नै एक मात्र लक्ष्य हो। विश्वास छ हाम्राे जितको ग्यारेन्टी छ,' उनले भने।
इतिहास रच्दै रियल 

सर्वाधिक १३ पटकको च्याम्पियन रियल पछिल्लो दुई सिजन प्रि-क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन। 

२०१८-१९ मा डच क्लब आयाक्स र २०१९-२० मा सिटीसँग पराजित हुँदै प्रि-रियल क्वाटरफाइनलबाट बाहिरिएको थियो। 

त्यसैले पहिलो लेगमा अवे गोलमा पछि परेको च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली रियल घरेलु टोली चेल्सीलाई हराउँदै फाइनल पुगेर इतिहास रच्ने दाउमा रहेकाे छ।

फाइनल पुग्न रियललाई कम्तीमा पनि १-० को जितको खाँचो छ। 

करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, लुका मोड्रिच, टोनी क्रुस, क्यासमिरो, इडर मिलिसाओ र रोड्रिगो गोएस यस सिजन लयमा देखिएका छन्। यस्तै, नाचो फर्नान्डेस र गोलरक्षक थिवाउट कोर्टुवा पनि लयमा देखिएका छन्। 

रियलका तीन खेलाडी फर्किए

घाइते भएर मैदान बाहिर रहेका रियलका कप्तान सर्जियो रामोस र इडेन हाजार्ड टाेलीमा फर्किएका छन्। यस्तै काेराेना संक्रमणपछि मैदान बाहिर रहेका  फेडे भाल्भेर्डे पनि टाेलीमा फर्किँदै छन्।

यद्यपि रियलले चोटका कारण राफायल भरान, ड्यानी कार्भाहल र लुकास भास्क्वेज गुमाएकाे छ।

'हाम्रो कप्तान टाेलिमा फर्किएका छन्। यसको मतलब उनी खेल्न तयार छन्,'प्रशिक्षक जिनेदिन जिदानले भने।

यी दुई टोलीको पछिल्लो तीन भेटमा रियल दुई खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्