• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

म्याराडोनाको निधन : उपचारमा लापरबाही

64x64
नेपाल लाइभ आइतबार, वैशाख १९, २०७८  १५:३६
1140x725

काठमाडाैं- अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधन हेरचाहको कमी र उपचारमा लापरबाहीले भएकाे खुलेकाे छ। 

चिकित्सकहरुको एक विशेषज्ञ टोलीले उक्त रिपाेर्ट सार्वजनिक गरेकाे हाे।

म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातको कारण निधन भएको थियो। रगत जमेपछि नोभेम्बरको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो।

‘उपचार गर्ने जिम्मा लिएको स्वास्थ्य टोलीले अपर्याप्त हेरचाह गर्दा र उपचारमा लापरवाही गर्दा माराडोनाको मृत्यु भएकाे हाे,’शुक्रबार सार्वजनिक रिपाेर्टमा भनिएकाे छ, ‘उनले लामाे समय पीडा सहेका थिए। तर, राम्राे उपचार पाउन सकेनन्।’  

काे हुन् म्याराडोना ?

अर्जेन्टिनाका पूर्व प्रशिक्षकसमेत रहेका म्याराडोनाले सर्वकालिन महान् खेलाडीकाे परिचय बनाएका छन्।

म्याराडोनाले मेक्सिकोको दोस्रो श्रेणी क्लब पनि सम्हालेका थिए। तर, २०१९ जुनमा डोराडोसको प्रशिक्षकबाट उनले राजीनामा दिए। उनले स्वास्थ्यका कारण आफूले प्रशिक्षकबाट ९ महिनामै राजीनामा गर्नु परेको बताएका थिए।

त्यसपछ‍ि म्याराडाेना अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा फर्किए।

nimb
nimb
Ncell 2
Ncell 2

उनकाे प्रशिक्षणमा अन्तिम खेल ३० अक्टोवरमा खेलेकाे थियाे प्लाटाले। जसमा प्लाटाले प्यात्रोनाटोविरुद्ध ३–० को जित हात पारेकाे थियाे। उक्त खेलमा उनले आफूलाई अस्वस्थ महसुस गर्दै टचलाईन छाडेका थिए।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए। उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए। 

म्याराडोनाले ६०औं जन्म दिनसमेत आइसोलेसनमा मनाएका थिए। उनलाई पाेर्चुगलका क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए।

उनले अर्जेन्टिनाबाट चार वटा विश्वकप खेलेका थिए। सन् १९८६ मा अर्जेन्टिनालाई आफ्नो एकल प्रदर्शनमा विश्वकपको उपाधि दिलाएका थिए म्याराडोनाले। 

मेक्सिकोमा भएको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध २-१ को जित निकाल्दै अर्जेन्टिना फाइनलमा पुगेकाे थियाे। उक्त खेलमा म्याराडोना नायक बनेका थिए। दुबै गोल गरेका थिए उनले। 

इंग्ल्याण्डविरूद्ध हातले हानेको गोल ‘ह्याण्ड अफ गड’ तथा ६ विपक्षीलाई छलाएर गरेको गोल ‘सेन्चुरीको उत्कृष्ट गोल’ निकै चर्चामा छ। फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेकाे थियाे। 

पहिलो गोल टाटा ब्राउनले हेडद्धारा गरे। उनलाई फाइनलमा पासारेलाको स्थानमा उतारिएको थियो। तर, ८० मिनेटमै खेलले कोल्टे फेर्यो। बलियाे टाेलीका रुपमा हेरिएकाे जर्मनी २ गोल फर्काउन सफल भयो।

तर, जर्जे बुरुचागाले खेल सकिन ६ मिनेट बाँकी हुँदा गाेल गर्दै उपाधि दिलाएका थिए।

करिअरको अन्त्यतिर भने ड्रग्सको उनी कुलतमा फसे। उनी कोकिन सेवन गर्ने गर्थे। लागूऔषध प्रयोगकै कारण उनी पटक पटक जेलसमेत परे। तर, कहिल्यै चेतेनन्।

म्याराडोनाले पहिलो पटक इटालीमा सम्पन्न १९९० को विश्वकप फाइनलमा टीमको नेतृत्व गरेका थिए। तर, ड्रग परीक्षणमा असफल भएपछि उनलाई घर फर्काइएको थियो।

त्यसकाे एक वर्षपछि १९९१ मा परीक्षणमा पोजेटिभ देखिएपछि १५ महिना प्रतिबन्धमा परेका थिए। 

म्याराडोना लागूऔषध दुर्व्यसनबाट मुक्त हुनका लागि रिह्याब सेन्टरमासमेत बसेका थिए। क्युवामा ४ वर्ष रहँदा क्युवाली राष्ट्रपति फिडेल क्यास्ट्रोसँग निकै नजिक भएका उनलाई त्यहाँका नागरिकहरुले निकै सम्मान गर्थे।

अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायिक फुटबलको सुरुवात गरेका उनले युरोपका ठूला क्लब बार्सिलोना, नापोली र सेभियासमेत खेल्ने अवसर प्राप्त गरे।

उनले १९८१ देखि ८२ सम्म भने बोका जुनियर्सबाट खेलेका थिए। त्यसपछि उनी क्याटलान कल्ब बार्सिलोना आएका थिए। उनले सन् २०८२ देखि ८४ सम्म बार्सिलोनाका लागि ३६ खेलमा २२ गोल गरे।

यस्तै, १९८४ मा उनी इटालियन क्लब नापोली गए। १९९१ सम्म खेलेका उनले नापोलीका लागि १८८ खेलमा ८१ गोल गरे। नापोलीबाट सेभिया गएका उनले त्यहाँ एक सिजन बिताएका थिए। सेभियामा उनले २६ खेलमा ५ गोल गरेका थिए।

त्यसपछि म्याराडोनाले अमेरिकामा सम्पन्न १९९४ को विश्वकपमा पनि अर्जेन्टिनाको नेतृत्व गरे। तर अर्जेन्टिना सफल हुन सकेन। १९९६ अर्जेन्टिनाले विश्वकपको उपाधि जित्दा म्याराडोनाले कप्तानी गरेका थिए। उनको एकल प्रदर्शन प्रेरणामा अर्जेन्टिनाले उपाधि उचालेको थियो।

उनले क्लब फुटबलको अन्त्य १९९७ मा बोका जुनियर्सबाट गरेका थिए। त्यसलगत्तै स्वास्थ्यकाे समस्या देखाउँदै व्यवसायिक फुटबलबाट सन्यास लिएका थिए। त्याे दिन बोका जुनियर्सबाट ३७औं जन्मोत्सव मनाइरहेका थिए।

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका छन्। यद्यपी, म्याराडोनाले २००८ मा राष्ट्रिय टीमको प्रशिक्षण समेत सम्हाले। उनी सन् २०१० को विश्वकपमा अर्जेन्टिनाको प्रशिक्षकसमेत थिए।

क्वाटरफाइनलमा जर्मनीसँग ४–० गाेलअन्तरकाे लज्जास्पद हार व्यहाेरेपछि अर्जेन्टिना विश्वकपबाट बाहिरियाे। त्यसपछि उनले आफू प्रशिक्षककाे रुपमा सक्षम नरहेकाे भन्दै राजीनामा दिए।
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्