• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१२० जनाको मुद्दा फिर्तापछि जसपाको प्रतिक्रिया- 'ओलीबाट श्रीगणेश भयो'

64x64
नेपाल लाइभ बुधबार, वैशाख १५, २०७८  २१:३१
1140x725

काठमाडौं– सरकारले मधेश आन्दोलन लगायतसँग सम्बन्धित१२० जना प्रतिवादीविरुद्धका १५ मुद्दा फिर्ता लिने निर्णय गरेपछि जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले त्यसलाई 'सकारात्मक भएको' प्रतिक्रिया दिएका छन्। 

मन्त्रिपरिषद बैठकले १५ वटा मुद्धामा प्रतिवादी बनाइएका १२० जनाको मुद्धा फिर्ता लिने निर्णय गरेपछि जसपाले ‘श्री गणेश’ भएको टिप्पणी गरेको छ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महताले शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड)ले समेत पूरा नगरेका माग ओलीले पूरा गरेको भन्दै खुसी व्यक्त गरे। 

‘हामीले आफ्ना माग पूरा गराउन देउवाजीलाई गुहार्‍यौं पूरा भएन, प्रचण्डजीलाई गुहार्‍यौं पूरा भएन। केपीजीले थोरै माग पूरा गरेर भएपनि श्री गणेश गर्नुभएको छ,’ महतोले भने, ‘जसपाले राखेका अरु मागका विषयमा ओलीजीले कसरी सम्बोधन गर्नुहुन्छ त्यसैअनुसार पार्टीले निर्णय गरेर अघि बढ्छ। जसपाका सबै माग पूरा नहुँदासम्म जसपा आफ्नो मुद्धामा अडिग हुन्छ।’ 

जसपाले रेशम चौधरीको मुद्दा अदालती प्रक्रियाबाट टुङ्गिनु पर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, संविधान संशोधन टेबुल हुनुपर्ने र नागरिकतासम्बन्धी विधेकलाई अगाडि बढाउनु पर्ने माग राखेको छ। अब सरकारले जसपाका सबै माग सम्बोधन गर्ने संकेत देखाए मात्रै ‘मुभ’ हुने उसको भनाई छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले जसपाका अध्यक्ष रहेका तत्कालीन समाजवादी पार्टीका नेता उपेन्द्र यादव २ बुँदे सम्झौता गरी सरकारमा गएपनि केही नभएको बताउँदै महतोले बल्ल प्रक्रिया अघि बढेको प्रतिक्रिया दिए। कांग्रेस, माओवादी लगायत दलहरुले संयुक्त सरकारको प्रक्रिया अघि बढाए जसपालाई कुनै टाउको दुखाइ नहुने महतोको भनाइ छ। ‘जसपाका लागि सबै बाटोहरु खुला छन्। पार्टीले जुन निर्णय लिन्छ त्यही नै आधिकारिक हुन्छ। त्यसैअनुसार पार्टी अगाडि बढ्छ,’ महतोले भने, ‘हाम्रो माग पूरा गर्ने सरकारलाई जहिल्यै समर्थन हुन्छ, यो वा त्यो व्यक्ति भन्ने छैन।’ 

जसपाका अर्का नेता नवराज सुवेदी भने सरकारले जसपाका केही मुद्धा सम्बोधन गरेर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास मात्रै गरेको टिप्पणी गरे। प्रधानमन्त्री ओलीले प्रतिगमन गरेको भन्दै आफूहरु आन्दोलनमा गएकाले उनको बहिर्गमन नै पहिलो सर्त भएको सुवेदीको भनाइ छ । 

संयुक्त सरकारका विषयमा जसपा एक ढिक्का भएकाले पार्टीमा कुनै समस्या नहुने सुवेदीले दाबी गरे। ‘अबको केही दिनभित्र अविश्वास प्रस्ताव दर्ता हुन्छ। अविश्वास प्रस्ताव दर्ता हुनैपर्छ। दर्ता गरेपछि अंकगणित पुग्दै जान्छ,’ सुवेदीले भने, ‘त्यसपछि जसपामा निरन्तर अविश्वासको प्रस्तावमा मत बढ्दै जान्छ।’ 

तर, जसपामा ओली सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा स्पष्ट दुई धार छ। महन्थ ठाकुर, राजेन्द्र महतो ओली सरकारबाटै आफ्ना माग सम्बोधन गराउने पक्षमा छन्। ठाकुर–महतो ओली सरकार संकटमा परेकाले त्यसबाट आफ्ना माग सम्बोधन गराउने मनस्थितिमा छन्। त्यसपछि मात्रै ओली सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टी कमिटीमा निर्णय गरेर जानुपर्ने उनीहरुको भनाइ छ । 

जसपाकै उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ लगायत नेताहरु ओलीसँग सम्वाद नै गर्न नहुने पक्षमा छन्। ओलीले संसद विघटन गरेपछि प्रतिगमनविरुद्धको आन्दोलनमा लागेर प्रतिनिधि सभा पुनस्र्थापना भएपछि पनि फेरि उनीसँगै माग सम्बोधन गराइपाउँ भन्न नमिल्ने उनीहरुको तर्क छ। यसअघि सरकारमा हुँदा आफूलाई अपमानपूर्वक मन्त्री पदबाट सरुवा गर्नुका साथै निरन्तर असहयोग गरेकाले यादव ओलीसँग निकै रुस्ट छन्। 

पार्टी एक नहुँदा नहुँदै जसपाको ठाकुर र महतो पक्षले ओलीपक्षका नेताहरुसँग माग सम्बोधन गर्ने विषयमा निरन्तर छलफल चलाइरहेको छ। 

जसपाको ठाकुर–महतो पक्षबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा सरकारी पक्षबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईबीच जसपाले उठाएका मागका विषयमा छलफल हुँदै आएको छ।  

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्