• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारलाई मानव अधिकार आयाेगको १३ बुँदे ध्यानाकर्षणपत्र

64x64
नेपाल लाइभ बुधबार, वैशाख १५, २०७८  १८:४३
1140x725

काठमाडाैं- राष्ट्रिय मानव अधिकार आयोगले विश्वभर फैलिरहेको कोभिड-१९ को दोश्रो लहरबाट नेपालमा पनि संक्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको र नागरिकको स्वास्थ्य अधिकारसँगै जीवन नै जोखिममा परेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले अहिलेको परिस्थितिमा कोभिड-१९ को प्रभावलाई रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमहरूको प्रभावकारी कार्यान्वयनसँगै सबै पक्ष र क्षेत्रको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिएको छ।

आयोगका सदस्य लिली थापाको नेतृत्वमा उच्चस्तरीय टोलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बुधबार छलफल गर्दै १३ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाएको छ। 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको उच्चस्तरीय निर्देशक समितिका संयोजक समेत रहेका पोखरेललाई भेटेर आयोगको टोलीले सरकार, सम्वद्ध निकाय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई १३ बुँदे सुझाव दिएको हो। 

यस्ता छन् आयोगले दिएका सुझावहरू :
१.सीमा क्षेत्रमा सञ्चालनमा रहेका पहिलेका होल्डिङ सेन्टर, क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरूलाई शीघ्र व्यवस्थापन गरी सञ्चालन गर्न तथा स्थानीयतहहरुमा समेत क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरु सञ्चालन गर्न/गराउनु हुन। 

२.हाल सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुको पर्याप्त स्वास्थ्य जाँच/परीक्षण हुन नसकेको र कोभिड-१९ संक्रमित भएकाहरुको पहिचान व्यवस्थित गरी निजहरुलाई आइसोलेसन तथा आफ्नो गन्तव्यसम्म पुर्‍याउन यातायातलगायतका अन्य कार्यहरु व्यवस्थित रुपले गर्न/गराउन हुन।

३.सीमा क्षेत्र तथा अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुको सूचना, तथ्यांक चुस्त दुरुस्त राख्ने व्यवस्था मिलाउन हुन।

४. कोभिड–१९ को उपचारका लागि तोकिएका अस्पतालहरुमा संक्रमितहरुको बढ्दो चापका कारणले उपचारमा समस्या समेत देखिन थालेको हुँदा उक्त अस्पतालहरुमा थप साधन, स्रोत तथा जनशक्तिको व्यवस्था मिलाउन आवश्यक पहलकदमी गर्न/गराउन। साथै, अन्य अस्पतालहरु समेतलाई उपचारको लागि तोकी सेवाप्रवाह सहज बनाउन हुन।

Ncell 2
Ncell 2
nimb
nimb

५. यस संकटको अवस्थामा अन्य सामाजिक संघ संस्था तथा नागरिक समाजलाई समेत स्वयंसेवकको रुपमा परिचालन गर्दै प्रदेश, जिल्ला तथा स्थानीयतहका जिम्मेवार निकायहरुलाई आवश्यक निर्देशन, परिपत्र तथा समन्वय गर्न हुन। 

६. पछिल्लो समयमा कोभिड–१९ को खोप (भ्याक्सिन) लगाइने केन्द्रहरुमा अत्यन्तै भीडभाड हुने गरेको र त्यसबाट थप संक्रमणको जोखिम समेत हुन सक्ने हुँदा  कोभिड–१९ खोप केन्द्रहरु बढाउन एवं केन्द्रहरुमा हुने भीडभाड कम गर्न आवश्यक व्यवस्थापन कार्य मिलाउन हुन।

७. जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका निषेधाज्ञाहरुबाट अत्यावश्यक स्वास्थ्य सेवा तथा अन्य सेवाप्राप्त गर्नुपर्ने व्यक्तिहरु थप प्रभावित हुन सक्ने देखिएकाले आवश्यकता अनुसार सहज वातावरणको लागि पहल लिन।

८. हिरासत, कारागारका कैदीवन्दी तथा बाल सुधार केन्द्रहरुमा रहेका बालबालिकाहरुको नियमित स्वास्थ्य परीक्षण गर्न/गराउन तथा आवश्यकता अनुसार स्वास्थ्य उपचारको व्यवस्था मिलाउन हुन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

९. वैदेशिक रोजगारमा जाने तथा फर्कने व्यक्तिहरुको स्वास्थ्य मापदण्ड अनुसार चेकजाँच व्यवस्था तथा अन्य आवश्यक व्यवस्थापन गर्नु हुन।

१०.अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर/व्यवसायीहरुको दैनिक जिवीकोपार्जनमा परेको असर मूल्यांकन गरी स्थानीय तहबाट राहत आदिको व्यवस्थापन गर्न आवश्यक पहल गर्न/गराउन हुन।

११. निषेधाज्ञाको अवधिमा बढ्न सक्ने आपराधिक घटनाहरु महिला हिंसा/घरेलु हिंसा, आत्महत्या लगायतका घटनाहरुमा  विशेष  सुरक्षा व्यवस्था लगायत आवश्यक प्रबन्ध मिलाउन हुन।

१२. नियमित स्वास्थ्य सेवाप्राप्त गर्नुपर्ने दीर्घरोगी, अपाङ्गता भएका, गर्भवती, सुत्केरी र मनोसामाजिक परामर्श आवश्यक पर्ने व्यक्ति लगायत अन्य सेवाग्राहीहरुको स्वास्थ्य उपचारलाई समेत प्रभाव नपर्ने गरी सरकारी तथा निजी अस्पतालहरुको व्यवस्थापन तथा अनुगमन कार्य समेत गर्न।

१३. औषधी, खाद्यन्नलगायत अन्य उपभोग्य सामग्रीहरुको कृत्रिम अभाव सृजना गर्ने तथा कालो बजारीलाई दुरुत्साहन गर्न सम्बन्धित निकायहरु, स्थानीयतहहरुले बजार, गोदामहरु नियमित अनुगमन गरी मूल्य नियन्त्रण, वस्तुहरुको नियमित आपूर्ति तथा व्यवस्थापन गर्न/गराउन हुन।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्