• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

च्याम्पियन्स लिग सेमिफाइनलमा रियल मड्रिड र चेल्सी भिड्दै 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  २१:५६
1140x725

काठमाडाैं- युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज  इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ। रियलको अस्थाई मैदान, स्पेनको अल्फ्रेडो डी स्टेफानोमा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल घरेलु मैदानमा जित निकाल्दै फाइनलको नजिक पुग्न चाहन्छ।

तर, रियललाई चेल्सीविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन। रियल र चेल्सीबीच यो चौंथो भेट हो। यसअघिका तीन भेटमा चेल्सीले २ जित निकाल्दा एक खेल बराबरी भएको थियो।

२०१६ जुनमा च्याम्पियन्स कपमा रियल ३-२ ले विजयी भएकाे थियाे। त्यसअघि २०१३ को च्याम्पियन्स कपमा रियल ३–१ ले विजयी भएको थियो। 

रियल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा चेल्सी रियललाई स्तब्ध पार्दै फाइनल नजिक पुग्न चाहन्छ।

चेल्सीविरुद्ध प्रमुख हतियार हाजार्ड

चेल्सीविरुद्ध रियलका विंगर इडेन हाजार्ड खेल्ने भएका छन्। चेल्सीका पूर्वस्टार हाजार्ड चोटमुक्त भएर मैदान फर्किसकेका छन्।

बेल्जियम विंगर हाजार्ड सन् २०१९ मा ८९ मिलियन पाउण्डमा चेल्सी छाडेर रियल गएका थिए। तर, उनले चोट बोकेपछि रियलमा लय समात्न सकेका छैनन्। उनी अधिकांश समय मैदान बाहिर रहे। हाजार्डले रियलका लागि हालसम्म ४ गोल मात्रै गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

चेल्सीका प्रशिक्षक थोमस टुचेलले हाजार्ड रियलका लागि प्रमुख हतियार बन्नसक्ने बताएका छन्। हाजार्ड एक उत्कृष्ट खेलाडी भएको भन्दै आफूले कमजोर नआँकेको उनले बताए। 

‘हाजार्ड एक उत्कृष्ट खेलाडी हुन्, उनी यस क्लबका एक प्रमुख खेलाडीसमेत थिए। हामी उनीप्रति सदैव सम्मान गर्छौं। उनको क्षमता हामीलाई थाहा छ। उनलाई मार्क गरेर खेल्छौं,’ उनले भने।

हाजार्ड लामो समय मैदान बाहिर थिए। उनी यसै हप्ता रियल बेटिससँगको खेलमा मैदानमा फर्किएका हुन्। ७७औं मिनेटमा मैदान प्रवेश गरेपनि उनले गोल गर्न भने सकेनन्। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। 

तर, अहिले हाजार्ड मैदान फर्किन तमतयार रहेकाे रियलका प्रशिक्षक जिनेदिन जिदानले बताएका छन्। 

‘उनी ठीक छन्। उनले यसभन्दा अगाडि खेलेको खेलमा सहज महसुस गरेका थिए। त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो। अब उनी तयार छन्। हामी खुसी छौं, उनी हाम्रा लागि खेल्नेछन्,’ जिदानले भने। 

यद्यपि, युरोपियन सुपर लिगमा भाग लिने सम्झाैता गरेसँगै युइएफएले च्याम्पियन्स लिगको अन्तिम चारबाटै निस्काशित गर्ने धम्की दिएको थियो। सो चेतावनीपश्चात चेल्सीले आफ्नो नाम फिर्ता लिएको छ भने रियलले लिएको छैन।  तर, आफूले सुपर लिग खेल्ने निर्णय गरेर गल्ती नगरेको टुचेल बताउँछन्। 

‘यस बिषयलाई राजनीतिक प्रभावको रुपमा लिने हो भने हामी यो खेल खेल्न लायक छैनौं। तर, प्रदर्शनको हिसाबले हेर्ने हो भने हामी सेमिफाइनलमा प्रवेश पाउन योग्य थियौं। हामी लामो यात्रामा आएका छौं, रियाल मड्रिडजस्तै,’ उनले भने।

यता, च्याम्पियन्स लिगले आत्मियता बनाएको भन्दै यसबाट क्लबलाई बाहिर राख्ने निर्णय गलत भएको बताउँछन् जिदान। ‘हामी च्याम्पियन्स लिगमा हुन सक्दैनौं भनेर सोच्नु मूर्खता हो,’ उनले भने। 

चोटले पिरोलेको टोली
चोटले दुवै क्लबलाई पिरोलेको छ। दुवै क्लबका मुख्य हतियार मैदान बाहिर रहेका छन्। त्यसैले खेल कस्ताे हुने हाे अहिले नै आकलन लगाउन सकिँदैन।

रियलका लेफ ब्याक फरल्याण्ड मेण्डी घाइते छन्। उनी जिदानका भरपर्दा खेलाडी हुन्। यता, कप्तान सर्जियो रामोस पनि चोट र कोरोना संक्रमणको कारण यस खेलमा उपलब्ध हुने छैनन्। यता, चाेटकै कारण लुकास भास्क्वेज पनि टोली छैनन् भने कोरोना संक्रमणका कारण मिडफिल्डर फेडे भाल्भेर्डेले पनि खेल गुमाउने छन्।

तर, रियलका लागि एक सुखद् खबर छ, त्यो हो– मिडफिल्डर टोनी  क्रुज चोटपछि मैदान फर्किएका छन्। 

यता, चोटले चेल्सीलाई पनि उत्तिकै पिरोलेको छ। उसका मिडफिल्डर माटेओ कोवाटिच घाइते छन्। उनको मांशपेशीमा चोट लागेको छ। 

‘उनीहरु हामीमाथि निर्भर रहनु दिगो होइन। खेलाडी आफैं बन्नुपर्छ। उनीहरु आफैंले खेल खेल्नुपर्छ। हाम्रो काम भनेको आत्मविश्वास बढाउन हौसला दिने मात्रै हो। चुनौती आफैंमा ठूलो पाठ हो, त्यो सिक्नुपर्छ,’ टुचेलले भने। 

यता, टोलीका दुई खेलाडी नभएपनि खेलमा केही कमी नहुने बताउँछन् जिदान। ‘हामीसँग पूर्ण टोली छ। चुनौती छ। तर, डटेर लाग्ने छौं,’ उनले भने।  तर, चेल्सीलाई कमजोर टिमका रुपमा नलिएको उनले बताए। 

‘मलाई लाग्दैन चेल्सी कमजोर छ। उसको पूर्ण टिम लयमा छ, उनीहरूले आक्रमण गर्छन् र राम्रोसँग डिफेन्ड गर्छन्,’ उनले भने।

रियल : करिम बेन्जेमा, इडेन हाजार्ड, भिनिसियस जुनियर, रोड्री, मार्काे एसेन्सियो, लुका मोड्रिच, क्यासमिरो, राफयल भरान, इडर मिलिसाओ, नाचो फर्नान्डेज, ड्यानी कार्भाहल, इस्को, मार्सेलो, अल्भारो ओर्डिजोला, एन्टेनियो ब्लान्को र गोलरक्षक थिवाउट कोर्टुवा।

चेल्सी : टिमो वेर्नर, काइ हाभर्टज, क्रिस्टियन पुलिसिस, मासन माउन्ट, बेन चिलवेल, जर्गिन्हो, एङ्गोलो कान्टे, सिसर एज्पिलिक्वेटा, एन्टेनियो रुडिगर, थियागो सिल्भा, एन्ड्रिएस क्रिस्टेन्सेन र गोलरक्षक इडुआर्ड मेन्डी।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्