• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

दशैं आएपछि केटाकेटीमा लट्ठे पिङ खेल्दा लडेको सम्झना आउँछ

64x64
नेपाल लाइभ बिहीबार, असोज १२, २०७४  १९:२९
1140x725

दशैं सामान्यतया किसानहरुले मनाउने चाड हो। किनभने खेतीपाती स्याहार्ने बेला भइसकेको हुन्न। किसानहरु बढीभन्दा बढी फुर्सदमा हुन्छन्। प्रायःको घरमा गाइभैंसी दुहुना हुन्छन्। 

प्राकृतिक रुपले पनि असोज महिना निकै रमणीय हुन्छ। जाडो सुरु भएको पनि हुन्न। गर्मीले छाडेको पनि हुन्न।

फुर्सदको बेलामा स्वेदश तथा विदेशमा भएका आफन्तहरु भेटघाट हुने चाड पनि हो, दशैं। 

तर, अहिले यसको प्रकृति फेरियो। आजकाल दशैंमा सामन्तवादका गन्ध आउन थालेको छ। 

देउताको नाममा अत्यधिक रुपमा बली दिनेजस्ता विकृति प्रचलनमा छ। यो पहिलेदेखि चल्दै आएको विकृति हो। म यो विकृतिको पक्षमा छैन। देउताको थानमा पञ्चबली दिन म कहिल्यै गइनँ। हाम्रो घरमा आमाबुवा पुरानै प्रचलन मान्ने मान्छेले पनि पञ्चबली दिनेजस्ता काम गर्नु भएन। 

पञ्चायत कालमा लामो समय भूमिगत बसें। अरुबेला घरतिरको खासै वास्ता हुँदैनथ्यो। तर, जब असोज लाग्न थाल्थो; घरको खुबै सम्झना आउँथ्यो। घरतिर फर्कन मन लाग्थ्यो। लुकिछिपी भए पनि घरै जाउँ भन्ने लाग्न थाल्थ्यो। म जान्थें पनि। 

यो दशैं लागेपछि अचम्म हुन्थ्यो। अरु एघार महिना खासै वास्ता हुँदैनथ्यो तर असोज लागेपछि खुब चुरोट पिउन मन लाग्थ्यो। अनि असोज एक महिना बेस्सरी चुरोट खान्थें। धेरै पहिले, बैंशको कुरा हो यो। अहिले त लामो समय भइसक्यो, चुरोट खान छाडेको। 

मैले भन्न खोजेको, दशैं आएपछि औधी खुसी लाग्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर अहिले त गाउँमै कोही छैन। रित्तो जस्तो लाग्छ। आफ्ना कतिपय सहपाठीहरु बितिसके। नयाँ पिँढीहरु कोही अमेरिका, कोही बेलायत कोही जापानमा छन्। त्यसैले गाउँमा गएर भेट्ने र कुराकानी गर्ने मान्छे पनि छैनन्। 

दशैंको प्राकृतिक वातावरण त उस्तै छ। आफू खेलेको वन, पाखो, पखेरो सबै उस्तै छन्। त्यही हिसाबले चाहिँ गाउँ फर्कन मन लाग्छ। तर, मानिसहरुसँगको सम्पर्कचाहिँ लगभग सबै टुटिसक्यो। आफ्ना आफन्तहरु भेट्न त युरोप वा अमेरिकातिर जानुपर्ने अवस्था छ। म बसेको खेलेको ठाउँमा चाहिँ कोही पनि छैनन्। 

दशैंमा गाउँ नगएको पाँच–सात वर्ष भइसक्यो। 

आजकाल तराईमा पनि मेरो बसोबास छ। तर, दशैं आएपछि जहाँ जन्मेको, जहाँ खेलेको उहीँ जान मन लाग्छ। त्यही ठाउँको न्यास्रो मेट्न मन लाग्छ। 

Xtrem

Xtrem

अहिले त आफन्तहरु पनि यतै काठमाडौंमै भेटघाट हुन्छ। यसपालि पनि यतै दशैं मनाऔं भनिरहेका छन्। 

काठमाडौंमा दशैं मनाउँदा भाइहरु, भाइका छोरा नातीहरु र आफ्ना परिवारहरु जम्मा भएर मनाइन्छ। 

अरुले दशैंको नाममा रक्सी र मासुको छेलोखेलो गर्छन्। कतिपयको त त्यही खाएर अस्पतालतिर दौडधुप गर्नुपर्छ। मेरो आफन्तहरुमा पनि यस्तो प्रवृत्ति देखेको छु। मेरोमा त्यस्तो हुन्न।

आजकाल म शाकाहारी भएको छु। शाकाहारी भएको १८ वर्ष पुग्यो। त्यसैले दशैं आए पनि मेरोमा उतिसाह्रो तडकभडक हुँदैन। परिवारका अन्य सदस्यले पनि मासुका लागि त्यति बल गर्दैनन्। त्यसैले खानपिनमा विशेष भन्ने केही हुँदैन। अघिपछि जे पकाइन्छ, त्यही नै हो।

बुवाआमा जीवितै हुँदा मैले उहाँहरुको हातबाट टीका लगाउँथे। मावल पनि जान्थें। ससुराली पनि जान्थें। उहाँहरु सबै बितेपछि मैले मान्ने कोही ठूला मान्छे छन् भने लाउँछु। तर खोज्दै गएर भने टीका लगाउँदिनँ।

मकहाँ भने भाइहरु आउँछन्, छोराछोरी आउँछन्, भाञ्जाहरु आउँछन्। उनीहरुलाई टीका लगाइदिन्छु। 

दक्षिणामा भने अत्यन्त थोरै खर्च हुन्छ। कुनै पनि चाडबाडमा पैसाको प्रदर्शन म गर्दै गर्दिनँ। भाञ्जीहरु, दिदीबहिनीहरु आउँदा एकदुई सय त दिनै पर्‍यो।

मलाई तास खेल्नै आउँदैन। त्यसैले यसबारे चर्चा गर्नै परेन।

फुर्सद भएसम्म पुस्तक पढ्ने विचार छ। विशेषगरी अहिले चर्चामा आएको हरिबहादुर थापाको भ्रष्टाचारसम्बन्धी पुस्तक ‘रजगज’ खोज्न लगाएको छु। यसपालि दशैंमा भ्याएसम्म त्यो पुस्तक पढ्ने छु।

दशैंको कुरा चल्दा मलाई केटाकेटीमा लट्ठे पिङ खेल्दा लडेको सम्झना आउँछ। यो पिङ रुखमा डोरी बाँधेर बनाइन्छ। म करिब १० वर्षको थिएँ। एकजना छिमेकी थिए। उनी मभन्दा अलि ठूला। पिङमा मैले उनीसित दोहोरा खेल्न खोजें। उनले पिङलाई बेस्सरी मच्चाए। त्यसैक्रममा म उछिट्टिएँ। जमिनमा पछारिएँ। टाउकोमा चोट लाग्यो। बुवाले के–के झारको झोल टाउकोमा दलिदिएको अझै पनि सम्झनामा आउँछ।

पछि पनि त्यस्तो पिङ खेलें। तर, त्यो लडेको घटना भने मैले बिर्सिन सकेको छैन। 

(किशोर दहालसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: बिहीबार, असोज १२, २०७४  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
सम्बन्धित सामग्री
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पद छाड्नुपर्ने संकेत गर्दै युक्रेनलाई नयाँ राष्ट्रप... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्