• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

विवादित ईएसएल घोषणाले तात्यो फुटबल राजनीति : युरोपका शीर्ष क्लब र खेलाडी फिफा-यूईएफएको प्रतिबन्धमा पर्नसक्ने

64x64
नेपाल लाइभ सोमबार, वैशाख ६, २०७८  ०७:००
1140x725

काठमाडाैं- प्रिमियर लिगका ६ सहित युरोपका शीर्ष १२ क्लबले आफ्नै नेतृत्वमा युरोपेली सुपर लिग (ईएसएल) प्रतियोगिताको घोषणा गरेका छन्। आइतबार संस्थापक १२ क्लबले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ईएसएलकाे घोषणा गरेका हुन्।

संस्थापक १२ क्लबमा प्रिमियर लिगका ६, इटालियन लिगको ३ र स्पेनिस लिगको ३ क्लब रहेका छन्। प्रिमियर लिगबाट चेल्सी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेनहम रहेका छन्।

इटालीबाट युभेन्टस, एसी मिलान र इन्टर मिलानले प्रतिनिधित्व गर्नेछन्। यता, स्पेनबाट बार्सिलोना, रियल मड्रिड, एटलेटिको मड्रिडलाई समेटिएकाे छ।

ईएसएलबाट विज्ञप्तिमा यसका अलबा थप तीन क्लबले समेटिने उल्लेख छ। संस्थापक क्लबहरू 'नयाँ मध्यसप्ताह प्रतिस्पर्धा' आयोजना गर्न सहमत भएको ईएसएलको भनाइ छ। उनीहरुले सम्बन्धित राष्ट्रिय लिग प्रतिस्पर्धालाई निरन्तरता दिनेछन्।

त्यस्तै प्रतियोगिताको पहिलो सिजन सम्भव भएसम्म चाँडो सुरु गरिने जनाइएकाे छ। ईएसएलको योजनामा पुरुष खेल सुरु भएपछि जतिसक्दो छिटो महिला प्रतिस्पर्धा पनि गराउने भनिएको छ। यद्यपि, मिति भने सार्वजनिक गरिएकाे छैन।

यसरी खेलाइनेछ लिग

आयाेजकका अनुसार हालका १२ संस्थापक टोली र बाँकी ३ टोली गरेर १५ टोलीले खेल्नेछन्। हरेक सिजनको प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। त्यस्तै बाँकी ५ टोली भने लिगको प्रदर्शनका आधारमा छनोट हुनेछन्।

सहभागीलाई १०-१० टोलीको दुई समूहमा विभाजन गरिनेछ। लिग चरणको समापनपछि शीर्ष ३ टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै चौथो र पाँचौ टोलीले  'प्लेअफ' खेल्दै अन्तिम ८ मा स्थान पक्का गर्ने गर्नेछन्। 

अन्तिम ८ मा दुई लेगको क्वाटरफाइनल र सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। फाइनल मे महिनामा 'न्युट्रल भेन्यू'मा हुनेछ।

फिफा र यूईएफएकाे चेतावनी

फुटबलको विश्व प्रशासकीय निकाय फिफाले यसअघि त्यस्ता प्रतिस्पर्धालाई मान्यता नदिने बताएको थियो। उसले त्यसमा संलग्न हुने खेलाडीलाई विश्व कपमा खेल्नबाट रोक लगाउन सक्नेसमेत चेतावनी दिएकाे थियो।

Xtrem

Xtrem

सुपर लिगको घोषणापछि फिफाले प्रस्तावित प्रतिस्पर्धालाई मान्यता नदिने घोषणा गरेको छ। उसले खेलको राम्रोका निम्ति तातो बहसमा संलग्न सबैलाई शान्त हुन र सन्तुलित एवम् रचनात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ।

यता, युनियन अफ युरोपियन फुटबल एशोसियसन (युईएफए)ले पनि क्लबहरुलाई कुनै किसिमको समानान्तर प्रतियोगितामा सहभागी भए प्रतिबन्ध लगाउने चेतावनी दिएकाे छ।

यता,त्यसमा संलग्न खेलाडीहरूलाई घरेलु, युरोपेली वा विश्वस्तरका खेलमा सहभागी हुन प्रतिबन्ध लगाउने र उनीहरूलाई आफ्नो देशको राष्ट्रिय टिममा पनि संलग्न हुन बञ्चित गर्ने युईएफएले चेतावनी दिएकाे छ। 

तर, ईएसएलले भने आफ्नो विज्ञप्तिमा संस्थापक क्लबहरुले फिफा र यूईएफएसँग आवश्यक समन्वय गर्ने र फुटबलकै बिकाशका लागि लिग गठन गरिएको दाबी गरेकाे छ।

बेलायती प्रधानमन्त्रीकाे आपत्ति

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपियन सुपर लिगबारेको समाचार आएपछि उक्त कदमको भर्त्सना गरेका छन्। यो कदम फुटबलका लागि गलत रहेको भन्दै बेलायतको खेलकुद सम्बन्धित निकायले यसमा उचित कदम चाल्ने उनले अपेक्षा गरेका छन्।

फ्रान्सका प्रधानमन्त्ररी इम्यानुएल म्याक्रोंले फ्रान्सेली क्लबहरुले लिगमा सहभागिता नजनाउने बताएका छन्।  

उनले यस किसिमको प्रतियोगिताले खेलको मर्म मार्ने प्रतिक्रिया दिए। फ्रान्स र जर्मनीका कुनै क्लब हालसम्म यसमा जोडिएका छैनन्। जर्मनीमा हरेक क्लबमा समर्थकहरुको कम्तिमा ५१ प्रतिशत सेयर रहनेछ।

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ?
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ? शुक्रबार, असोज १६, २०८३
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ शुक्रबार, असोज १६, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्